Evidence👰 (@sakkshitiwari) 's Twitter Profile
Evidence👰

@sakkshitiwari

चिन्ने ले चिनेकै छन.. नचिनेको ले चिन्दै गर्छन..😏🤫✨💙

ID: 1201290323273478144

linkhttps://mobile.twitter.com/search?q=from%3A%40sakkshitiwari%20-filter%3Areplies&f=live calendar_today02-12-2019 00:02:23

57,57K Tweet

7,7K Takipçi

1,1K Takip Edilen

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

म नहुदा पनि संसार चलछ भनेर मनन गर्न सकेउ भने जीवन लाई स्वार्थ बिना पनि अगाडि बढाउन सक्छौ। Rana Ghimire 🇳🇵🤝🇮🇱 #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 6161 🇳🇵

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

गुलाफको रङ फेरिन नपाउँदै सुगन्धमा माधुर्य मेटिन नपाउँदै प्रेमको अङ्गालोमा प्रेमिल संवादको हरफ चल्दै गर्दा प्रेमको प्रश्नमा प्रेमको उत्तर दिन नपाउँदै… तिम्रो आँखाको भाव चलिरहेको मनको गति पढ्न समय लागेन चक्लेटको मिठो स्वादसँग सायद जिब्रो लडबडियो होला तिम्रो बचन फेरिन समय

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

हतारमा गरेको निर्णय र रिसमा बोलेको शब्दले जिन्दगीभर पछुताउनुपर्छ। 🙏🙏🥀🥀

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

धेरै फरक छ अहंकार अनि संस्कार मा... अहंकारले भरिएको मान्छे अरुलाई लडाएर खुशी हुन्छ अनि संस्कारले भरिएको मान्छे अरुलाई उठाएर खुशी हुन्छ 🤗 🥀 शुभ साँझ 🥀

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जीवनमा धेरै कुरा सिकियो, धेरै भूमिका निभाइयो। बलियो पनि बनियो, व्यस्त पनि बनियो। तर कहिलेकाहीँ लाग्छ— मान्छेलाई सबैभन्दा धेरै चाहिने कुरा ठूलो सहारा होइन, एउटा सानो आत्मीयता रहेछ। सञ्चो हुँदा संसार आफ्नै गतिमा चलिरहन्छ, तर बिसन्चो हुँदा “ठिक छौ?” भन्ने एक शब्दको अर्थ कति गहिरो

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मुटु चिर्ने गरी शब्द प्रहार गरेर पछि नआउनु सहानुभूति बोकेर। घाउ दिने हातकै मुखबाट मलमको कुरा सुहाउँदैन।👏

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

तिम्रै नजरमा नाचिरहने फाेटाे पठाईदिउला। मै मरे नि बाँचिरहने फाेटाे पठाईदिउला। म त घमण्डि छु रिसाउछु घुर्कि लगाउछु कहिल्यै नरिसाई हाँसिरहने फाेटाे पठाईदिउला। #शुभ_प्रभात_वंदन #शुभबिाहनी

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

खोज्दा पनि नभेटियोस भेट्दा पनि नचिनियोस् यस्तै गरी हराउन मन छ सबैको जिन्दगी बाट🥺♥️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

एउटा जिन्दगी छ जो आफैमा प्यारो छ अनि अर्को तिमी छौ जिन्दगी भन्दा नि प्यारि छौ ! ❤️😘 #दारी💞

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जब संसारले तिमी हाराैं भनेर तिमीलाई आँगनमा फ्यालिन्छ तब तिमी अझै जित्न सक्छाै तिमी फेरि उठ भनेर तिम्रो हात समाउन आउने एक मात्र व्यक्ति हुन "आमा" ❤️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

प्रेम पूजा हो, जसलाई प्रेम गरिन्छ, उसलाई पूजा गरिन्छ-देव मानेर ,चाहे त्यो दृश्य होस् वा अदृश्य, नजिक होस् वा टाढा होस् ,जहाँ चाहना भन्दा श्रद्धा ठूलो हुन्छ,जहाँ अधिकार भन्दा समर्पण गहिरो हुन्छ।♥

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

तिमी मेरो जीवनको त्यो उज्यालो हौ, जसले मेरो अँध्यारो संसारलाई प्रेमले भरिदिएको छ। तिमी मेरो लागि संसारकै सबैभन्दा सुन्दर र विशेष मान्छे हौ। म तिमीलाई धेरै माया गर्छु, आज र सधैंभरि। ह्याप्पी भ्यालेन्टाइन डे, मेरो मुटु! ❤️😉

फुच्ची💛 (@fuchigmr333) 's Twitter Profile Photo

सपनाको पछी भाग्दा सङ्घर्ष त अलिअलि गर्नै पर्छ बस हरेस नखाउ तिमी keep learning keep growing माया♥

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

लघुकथा:- प्रेम अन्धो थिएन। __________________________ ‘त्यसरी नहेर्नुस न,मलाई लाज लाग्छ’ उनी लजाउँदै बोलिन। ‘अनि यो लाज कहाँ लाग्छ नि?’ भन्दै मैले आफूलाई उनीतर्फ सारेँ। ‘मलाई था’छैन तर लाग्छ,यसरि नहेर्नुस’ उनका नजर झुके। ‘ठीक छ त म हेर्दिन, तर मलाई लाज लाग्दैन। म बेसरमी छु’ मैले

लघुकथा:- प्रेम अन्धो थिएन।
__________________________

‘त्यसरी नहेर्नुस न,मलाई लाज लाग्छ’ उनी लजाउँदै बोलिन।
‘अनि यो लाज कहाँ लाग्छ नि?’ भन्दै मैले आफूलाई उनीतर्फ सारेँ।
‘मलाई था’छैन तर लाग्छ,यसरि नहेर्नुस’ उनका नजर झुके।
‘ठीक छ त म हेर्दिन, तर मलाई लाज लाग्दैन। म बेसरमी छु’ मैले
Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

“हेर्दाहेर्दै उनि पनि मेरो आखाको नानि हुन थालिसके” #शुभप्रभात ☕️💗🌼

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हर कोहिको नजरमा राम्रो बन्न त सकिंदैन! बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

सबै कुराको आ-आफ्नै महत्त्व हुन्छ, समयले साथ दिएन भन्दैमा घडीसँग रिसाउन त भए न नी।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

भाग्य लेख्ने त देवता हुन्, तर लेखिएको भाग्यललाई समेत परिवर्तन गर्ने शक्ति जसमा हुन्छ, तिनी स्वयं महादेव हुन्। जहाँ श्रद्धा हुन्छ, त्यहाँ असम्भव पनि सम्भव बन्छ।💕🙏

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

“भगवान प्रतिको आस्था र मृत्युचेतले नै मान्छेलाइ अनुशासित बनाएको हो जस्तो लाग्छ!” #शुभ_प्रभात_वंदन ☕️🌺