Sagar Adhikari (@sagarad32274625) 's Twitter Profile
Sagar Adhikari

@sagarad32274625

sagar

ID: 1219494478035111936

calendar_today21-01-2020 05:38:57

16,16K Tweet

2,2K Followers

2,2K Following

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

म सत्यको गुलाम बन्न तयार छु, तिमी झुट लिएर म माथि जीत नखोज्नु। 😍😍🙏🏾🙏🏾 #शुभम्❤️

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

पैसा नभएको पर्स बोकेर हिडेको बेला चुडिएको चप्पललाई दुई रुपैयाँको सलाई किनेर जोडेर पनि हिडियो, खाजा खाने पैसा नै नभएर कसैले खाजा खायौं कि नाई भनी सोध्दा भर्खरै खाएको हो धेरै चोटि भनियो तर पैसाको लागि स्वाभिमान बेचिएन बरु बेचियो होला दुईचार थान खुशीहरु...

समिर थापा (@_iamsamir_) 's Twitter Profile Photo

संसारमै सबैभन्दा भाग्यमानी मान्छे त त्यो हुन्छ, जस्ले आफूले प्रेम गरेकै मान्छे सङ्ग बिहे गर्न पाउँछ! #शुभ_प्रभात!!🙏 ❣️☕❣️

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

प्यार र नोकरी गर्दा मान्छेहरू धेरै रून्छन, तर गर्न कहिले पनी छोड्दैनन्।।😌😂😜 #ध्रुबसत्य #शुभ_प्रभात ❣☕💕

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

तिम्रो रिस, तिम्रो स्वार्थ, तिम्रो डर, तिम्रो बैमानी, अनि तिम्रो छल👉👈 RIP भनेर त यस्ता कुरालाई भन्नुपर्छ।👎👎😵😖

Saanumaanchhe.🇳🇵 (@pravabhattarai) 's Twitter Profile Photo

उस्को प्रेम सम्हाल्ने बाहानामा कहिल्यै आफू पोखिएको पत्तो पाउनु भएको छ?🤔😊😊😍

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

साथ छाडी जाने मान्छेहरु छाडेर जाउन केही छैन तर आमाबाबुको सपना पूरा नगरी यो सासले साथ कहिले नछोडोस🙏❤️

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

याद राख्नुस् जहाँ मेरो Value हुदैन नि😎😊 त्यहाँ म त के मेरो छाँया पनि Available हुदैन 😞😇#शुभपल😘🌻

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

कुनै ब्यक्तिका बिचारका कारण, तपाईले लिएका निर्णयलाई खासै असर नगर्ला किन कि यो तपाईं को जीवन हो, उनिहरुको होइन। जे गर्दा खुशी लाग्छ तेहि गर्नु होस जिबन मा सुखी रहनुहोस खुसी रहनुहोस

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

एउटि नानी जुत्ता किन्न गैछ्न पसले दाइले सबै पसल भरी भाको जुत्ता देखाएर सक्दा पनि कुनै मनपरेन छ नानी - अरु देखाउनु न दाइ 🙏 पसले - सकियो नानी हामी संग भाको यहि 100000 जोर मात्रै हो नानी - दाइ उ त्यो बट्टाको देखाउनु न 🙏 पसले - नानी अलिकता सरम त गर त्यो मेरो टिफिन हो! 😂😂😂🙏

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

भगवान् को कृपाले आजको मितिसम्म त सबै कुरा पुगेको छ बस् कमि छ त..... ...... ....... आज एक् दिन् अफिस नगए हुन्न भन्नि को 😊☺😁😋

Kumar dhakal (@saty_akumar1) 's Twitter Profile Photo

नेपालमा बस्ने आफन्तहरुले भन्ने गर्छ्न यो चाहियो त्यो चाहियो भनेर । तिनिहरुलाइ के थाहा त्यो किन्ने पैसा मैले आफ्नो रगत र पसिनाले साटेको भनेर ।। #एक_परदेशी 🚶 #शुभ_पल 💕

💚keeva💚 (@keeva789) 's Twitter Profile Photo

सरकारले रास्ट्रपतिलाई किन यसरि बारम्बार बदनाम गराउने र बिबादमा तान्ने काम गरिरहेको छ?अनि रास्ट्रपति जस्तो संस्था किन सरकारको रबर स्ट्याम्प जस्तो बनेको होला?🤔

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तर राम्रो लाग्छ ढल्दै गरेको उमेरमा जवानी आउनु जस्तो कि शुगर को बिरामीको हात् मा मिठाई पर्नु तर राम्रो लाग्छ *म अनि मेरो भावना

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

स्वार्थी छ दुनियाँ आफ्नो इज्जतको बडो ख्याल गर्छन्, यहाँ अरुको इज्जतको कदर नगर्नेहरु ।। #शुभसंध्या 🙏🙏❤️

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

कहीले पनी आफु पछाडि छु भनेर नसोच किनकी धनुष को बाण पनि अगाडि जानको लागि पछाडि हट्ने गर्छ 🥰🙂🙂 #शुभ_दिन #झोले

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

दिल मा के बितिराछ त्यो अन्जान लाई के थाहा, माया भनेको केहो त्यो नादन लाई के थाहा! हावाको साथ मा उडेर गयो घर त्यो पन्छी को, घर कसरि बनेको थियो त्यो हावालाई के थाहा!! #गुड_नाईट❣🙏❣

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

आज नुहाको त्यति गार्‍हो पनि नहुने रैछ मान्छे हरुले भनेजस्तो 😂

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कोही लेडिज मित्रहरु आफु त सिंगल हुन्छन् नै उल्टो आफ्नो साथी लाई पनी...... ........... जे पाए त्यही एड्भाइस् दिएर ब्रेक् अप् गराइदिन्छन् ☺😌🤔

Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

कक्षा ९ र १० मा अध्ययनरत दुइ किशोरीहरू आफ्नी आमालाई दागबत्ती दिएर किरीया बसेको दृश्य! आमाले छोराछोरी भनि कुनै विभेद नगेरेको र आमालाई सम्मान गर्दै आफैं किरीयामा बसेको उनीहरू बताउछन् ।

कक्षा ९ र १० मा अध्ययनरत दुइ किशोरीहरू आफ्नी आमालाई दागबत्ती दिएर किरीया बसेको दृश्य! 
आमाले छोराछोरी भनि कुनै विभेद नगेरेको र आमालाई सम्मान गर्दै आफैं किरीयामा बसेको उनीहरू बताउछन् ।