सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile
सुर्य प्रसाद तिमिल्सिना

@stimilsi

कपि पेस्ट गरने लाई केही भन्न हुन्न जस्को जति गिदि छ उतिनै गरनि हो बिचार को दिमाख सुन्ने छ अनि कपि पेस्ट नगरे र के गरोस त

ID: 3064076150

calendar_today06-03-2015 06:00:22

2,2K Tweet

6,6K Followers

6,6K Following

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

बिदेश घुमाउने बहानामा बाबा आमालाई बोलाई, सुत्केरी स्वास्नि स्याहार्न लगाउने फटा (बाठा) छोराहरुको कमी छैन यहाँ ।

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

डाक्टर : ( सुत्केरीसंग ) तपाईं बच्चा जन्मिँदा बच्चाको बुबालाई नजिकै देख्न चाहनुहुन्छ ? सुत्केरी : चाहन्न डाक्टर सा’ब, मेरा पतिले वहाँलाई मन पराउनुहुन्न

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

श्रीमान : ‘हिजो तिमी माइत गएपछि झ्यालबाट चोर पसेर मलाइ सारै कुटे नि । श्रीमती : ‘अनि तपाइंले चिच्याउनु भएन ? श्रीमान :‘म तिमी जस्तो डरपोक हुँ र कराउछु !

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

उषा गिफ्ट किन्न पसलमा गइन् । धेरै चिज हेरेपछी.. उषा : ‘साहुजी यो तर्साउने जस्तो डलको दाम कती ?’ साहुजी : यो तर्साउने डल होइन बैनी ! उषा : ‘के हो त साहुजी ?’ साहुजी : ‘यो त ऐना हो, त्यो तर्साउने जस्तो त तिम्रै अनुहार देखिएको क्या  !’

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

बच्चा : ‘बाबा, हजुर मलाई सधैं कुट्नु हुन्छ, यसैगरी हजुरबाले तपाईँलाई पनि कुट्नु हुन्थ्यो ?’ बाबु : ‘हो छोरा, सधैं कुट्नु हुन्थ्यो ।’ बच्चा : ‘अनि यो वंशाणु पागलपन कहिले रोक्ने त ?

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

पैसा तिरेर पनि सर्वसाधारणले सार्वजनिक यातायातमा कति अपमानजक एवं कष्टपूर्ण यात्रा गर्नुपर्छ भन्ने अनुभूत गराउनैका लागि विशिष्ट, अति विशिष्ट र विशिष्टका पनि विशिष्ट तथा उनीहरूका परिवारलाई बिहान ९-१० र दिउँसो ४-५ बजेतिर नेपाल यातायातमा एक महिना जति यात्रा गराइदिए काइदा हुन्थ्यो!

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

मानिस धेरै पढेर विद्वान अनि थोरै पढेर खराब कहिल्यै हुँदैन ,सबैभन्दा ठूलो विद्या त संस्कार ,अनि अरूलाई गरिने सम्मान हो ,जुन समय अनि सङ्गत ले सिकाउँछ अनि सिक्नु पर्छ

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

बुढेसकालाँ छोराछाेरिले सम्पत्तिको भाग मागे भनेFacebook जेठोलाईTwitter माइलोलाइ Instagram कान्छोलाई दिनु पर्ला कमाएको सम्पत्ति यहि मात्रै हुन्छ जस्तो छ

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

ह​रेक ब​र्ष​ एउटै स​माचार​ "उखु किसान​ले भुक्तानि पाय​न​न​, तरकारी किसान​को बारीमै त​र​कारी स​ड्यो रु९ल​गानिले उत्पादित​ अण्डा रु ६ मा बेच्न​ बाध्य, प्र​ति केजि२५०को ल​गानि लागेको ब्रोईलर कुखुरा १३०/केजिमा बेच्न​ बाध्य​" अनि स​र​कार​ भ​ने ब्यापारिक राजघराना लाई रीझाउनै ब्य​स्त​॥

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

कहिलेकाँही सम्बन्धको हूक यस्तो ठाउँमा अड्किएको हुन्छ, फुकाउने दुबै पक्षको चाहना हुँदा हुँदै अर्कोले फुकाइदेओस् भन्ने आशमा जुनी बित्छ !

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

कपि पेस्ट गरने लाई केही भन्न हुन्न बिचार को दिमाख शून्य छ त अनि कपि पेस्ट नगरे के गरोस त

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

रोहन र रोजन खाजा खान गएछन् , पैसा तिर्नेबेला भएपछी रोजन : (रोहनलाई ) ‘तिमी आज तिर है । तिम्रो छउन्जेल बाँडीचुंडी खाउँ । रोहन : ‘अनि मेरो सकिएपछि नि ? रोजन : टेन्सन नलेउ न, आफ्नो आफ्नो खाउँला !

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

म नेपाली हुँ भन्नेले कमसेकम हामीलाई Happy New Year 2020. नभनिदिए हुन्थ्यो । हाम्रो नयाँ वर्ष वैशाखमा आउदैछ । बरू तमु ल्होसारको शुभकामना स्वीकार छ ।

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

आफु संगै भयको छोरा/छोरिलाइ जन्मदिनको शुभकामना दिनपनि सामाजिक सन्जालको प्रयोग गर्नुपर्ने ।कहाॅ पुगिसकेछौ हामि।।

सुर्य प्रसाद तिमिल्सिना (@stimilsi) 's Twitter Profile Photo

शिक्षक :"ल विद्यार्थी भाइबहिनीहरु पिक्निक जाने भए सबैले आफ्नो बाबाको सिग्नेचर लिएर आउनु ।" भोलिपल्ट विद्यार्थी:"सर बाको सिग्नेचर सकिएको रैछ,रोयल स्ट्याग लिएर आको छु मोज गर्नुपर्छ