BeBes (@ryuna_ktwl) 's Twitter Profile
BeBes

@ryuna_ktwl

अरुले हो डाहा गर्ने, मैले त माया गर्छु माया💜

ID: 724576715721310208

linkhttps://www.facebook.com/share/15Z8pqzWfN/?mibextid=LQQJ4d calendar_today25-04-2016 12:32:05

37,37K Tweet

27,27K Followers

1,1K Following

BeBes (@ryuna_ktwl) 's Twitter Profile Photo

ब्रेक अप दिदा मीठो हुन्छ कि खादा ? Feeling confused with twitter user and 99others Apps

BeBes (@ryuna_ktwl) 's Twitter Profile Photo

१६०० गोपिनि भएको मेरो Ex लाइ कृष्ण जन्माअस्टमिको शुभकामना, #krishanblessedallofyouguys❤️

BeBes (@ryuna_ktwl) 's Twitter Profile Photo

क्रितिपुरको डाडा मा छु भेट्न आउने भए एउटा lapTop बोकेर आउनु है!

BeBes (@ryuna_ktwl) 's Twitter Profile Photo

भाइमारा भन्दै आरोप लगाउने जनता आज तिनिलाइ राजा आउ देस बचाउ भनिराछ्न! हातिका दात जस्ता मान्छ्हरु नि कति हुन???

BeBes (@ryuna_ktwl) 's Twitter Profile Photo

आफ्नो सोच गन्दा छ अरुलाइ Be positive भन्दै सिकाएर नहिड दाजु🙏

BeBes (@ryuna_ktwl) 's Twitter Profile Photo

पहिला धेरै कुरा आफुले सिक्नुस !! अनि थोरै अरुलाइ सिकाउनुस!! अल्प ध्यान हानिकारक हुन्छ!!