🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile
🌹Ru paa🌹

@rupagautam11

सादा कागज जस्तै हो जिन्दगी ,प्रेमिल शब्दहरु कोर्न जाने रंगिन हुन्छ अनि केरकार गरे चरीत्र हत्या हुन्छ..✍️

ID: 1202573127160516608

calendar_today05-12-2019 12:59:32

7,7K Tweet

13,13K Takipçi

2,2K Takip Edilen

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

मलाई कारमा हिड्ने केटा होइन 😏 संस्कारमा हिड्ने केटा मन पर्छ !!😘🙈 #तपाई_पनिपर्नुभोकी ??🤔😂

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

को छ त्यस्तो ?? जसमा कुनै कमी छैन ! आकाश सङ्ग पनि त जमिन छैन ??😎 #शुभबिहानी ☕️💞

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

प्रेमले मात्रै प्रेम चल्दैन, उसको कदर गर्न पनि उत्तिकै जरुरी हुन्छ ! सिउने धागो बलियो भएर मात्रै हुँदैन नि साना सिइने कपडा पनि बलियो हुन जरुरी हुन्छ !!❤️ #शुभबिहानी ☕️❤️ #शुभदिनको_कामना 😊😍

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

हथौडाको चोट नपरे सम्म कुनै पनि ढुङ्गा देउता बन्दैन, त्यसैले संघर्षलाई आफ्नो जिबनमा अपनाउ ! #शुभ_प्रभात 🌄🌄🌞

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

प्रेमको विषय पढ्दै छु, यदि कुनै दिन वकिल बने भने धोखेबाजहरुको पर्दाफास हुनेछ !!🤩

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

सुन्दर सपना अनि गन्तव्य खोज्दा खोज्दै, हामी आफ्नो घरमै पाउना हुन पुग्छौं !!🙂 #शुभबिहानी 🌄☕️🤞💝

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

चिया अनि चरीत्र जब पोखिन्छ, छचल्किन्छ, त्यति खेर अवस्य पनि दाग लाग्छ त्यसैले ध्यान दिन जरुरी हुन्छ !!🙂 #सुप्रभात 🌄🌄💝 #शुभदिनको_कामना 🤞😊

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

सम्बन्धको नाम चाहे जे सुकै होस्, खोजी सधैं भरी बिश्वास र भरोसाको हुन्छ !!💝 #शुभबिहानी ☕️☕️💝💝

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

सलाई आफू जलेर मात्रै अरुलाई जलाउछ, तै भएर पर्खनुहोस ! कतै तपाईंको बिचार पो गलत छ कि ??🤔 #शुभबिहानी 💝🌄💝🤞

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

आजभोलि सबैले धुरी नभएको घर बनाउन थाल्ले ..... अब पाप कहाँ बाट कराउछ होला ,,??🤔😋😁

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

जिन्दगि हुदासम्म तिमिलाई सम्झिने छु! यो मेरो वाचा भयो, यदि भुलिहाले भने बुझ्नु कि? मलाई भगवानले सम्झिय भनेर!"

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

मरेका मान्छेहरू त स्वर्ग र नर्कमा जान्छन् रे😋 हैन यो delete गरेको फोटोहरु कहाँ जान्छन् होला ??🤔🙈😁😂

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

सम्झाईदेउ तिम्रो ती यादहरुलाई 😞 रिन खाएको साहुले भन्दा पनि धेरै सताउन थालेको छ अचेल !!😉😋

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

तिमी बुझ्न सक्दैनौं अनि म बुझाउन सक्दिन हो यस्तै छ मेरो जिन्दगीको काहानी !!😴🍁🍂 #शुभप्रभात🌄🌄🌻

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

आगो बिना बिडि जल्दैन..... तेल बिना दियो जल्दैन .... त्यस्तै हो ए माया तिमि बिना जिबन चल्दैन !🙈 #माया😘😋

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

#Dear❤️😘 तिमी मेरो कुनै Option र कुनै Choice होइन, जतिसुकै झगडा भएपनि सास रहेसम्म तिमी मेरो नै हो ।

🌹Ru paa🌹 (@rupagautam11) 's Twitter Profile Photo

विभिन्न इच्छा र रहरहरु बोकेर उदाएको यो जिन्दगी अहिले एउटै मात्र उदेश्य छ ..... तिम्रो साथमा अस्ताउने 🙈😋 #माया❣️😘