Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile
Roshan(🇳🇵)❣️

@rhozerking

If I ever become an option don't choose me.मेरो बिचारको यात्रा र गन्तब्य फरक छ,कहिले गल्ती भए सकेसम्म माफ गर्नुहोला किनकी म आफैंमा खुसी छैन।(Forestry student)

ID: 824887191293661184

calendar_today27-01-2017 07:50:06

1,1K Tweet

1,1K Followers

1,1K Following

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

म भन्छु देश बिगार्ने भनेकै युवाहरूले अनि अन्धभक्त पार्टिजमले हो । पढेलेखेकाहरुले देशको अवस्था बुझ्दा बुझ्दै सर्मिन्दाजनक व्यबहार गर्ने अनि सामाजिक संजालमा ठुलाबडा कुरा गर्ने गर्दा दु:ख लाग्छ।

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

सबै भ्रम नै त हो , कसको मनमा के छ कहाँ पढ्न सकिन्छ त ! सबै भ्रम नै त हो ।

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

फुलहरु टन्नै थिए त ! आखिर किन गुलाबले तेति धेरै महत्त्व पाएको ? अरु पनि त छन् होलान् नि सुन्दर फुलहरु ।

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

All I can guess is we're born on earth and will also demise on earth. There is no heaven, some fools created that for no reason calling themselves a sign free person in reason.😎

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

All about today So i went to the market and bought a huge chocolate 🍫. I didn't ate there instantly,but then i thought of having it in my room. I'm feeling well now. #HappyChocolateDay2021

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

महेन्द्रनगरमा एक जनाले पादेछन अनि प्रत्यक्षदर्शीले आफ्नो साथिलाई भनेछ उसले बम उडायो रे अनि बजारमा हल्ला फैलिएछ कि उसले बम ब्लास्ट गर्यो भनेर । बाकी आफै बुझ्नुस ।

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

तिमी पनि रुन्छौ होला त है ? तिमिलाई पनि त थाहा होला है चित्त दुख्छ भनेर। एकान्तमा मन खिन्न त हुने होला नि है कहिले न कहिले त ।

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

म आफ्नै कोठाबाट बाहिर निस्कि बाहिर मान्छेको भिडमा आफुलाई भेट्दा,जिन्दगीमा धेरै कुरा न पुगेको र आफै सङ्ग खुसी नभएको महशुस गर्छु।

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

त्यो ओठमा मुस्कान कहिले आउला ? आमा तिमिलाई म बाट आशा हकिकतमा परिवर्तन कहिले होला ?

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

रंगिन त्यो मौसममा जिन्दगी पनि रंगिन भैदेको भए , आहा क्या रमाइलो जिन्दगी है ?

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

आफ्नो त फेरि मनका कुराहरु भन्दै हिड्ने बानी छैन तर पनि कुनै बेला समय अनि परिस्थिति ले साथ दिदैन ।

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

I won't stop you as if you want to go but I'll try my best to make you mine forever♾️ but you never know what time brings☯️

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

गाह्रो छ नि यहाँ आफुले चाहे जस्तो अरुले पनि गर्नै पर्छ भन्न कहाँ पाइन्छ र ? तिमी उसलाई आफ्नो बनाउन सक्छौ तर आफुलाइ उस्को बनाउ भन्न पनि त पाइएन नि ।

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

मान्छेको शब्दमा शक्ति हुनुपर्छ , मुखमा जे आयो प्याच्च बोल्नु हुदैन। I repeat, words have the power . Your simple single words may matters alot to the person suffering eternally. #Peace_out

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

Efforts are meant to be equal from both sides even if its hard to compromise sometimes. That matters alot. Otherwise everything is virtually materialism. #Peace_out

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

When they just seek to use you for their benefits, just leave out the way. Don't think of revenge karma will do its work. Just wait and watch 😊

Roshan(🇳🇵)❣️ (@rhozerking) 's Twitter Profile Photo

समय संगै साथीहरू पनि परिवर्तन हुदै स्वार्थ संगै जाने रहेछन अनि समय संगै स्वार्थ पनि परिवर्तन हुने रहेछ ।