रेशम ®Esu🇳🇵सुवेदी (@reshamsubedi734) 's Twitter Profile
रेशम ®Esu🇳🇵सुवेदी

@reshamsubedi734

भजन गाउने ओठ भन्दा,
सहयोग गर्ने हात पबित्र हुन्छन ।
#socialworker

ID: 1068701973413851136

calendar_today01-12-2018 03:03:00

539 Tweet

550 Followers

1,1K Following

रेशम ®Esu🇳🇵सुवेदी (@reshamsubedi734) 's Twitter Profile Photo

सूर्यलाई पनि त छेक्दो रहेछ ग्रहणले भने तिमी त मान्छे हौ कसरी पो हो बच्ने। धेरै घमन्ड पनि नगर यहाँ आफू आफैँमा पालो सबैको आउँछ औकातमा बस्ने। 🙏

साया (@shayakharel) 's Twitter Profile Photo

अफ्ठ्यारो मा फलेको फर्सी जस्तै भा छु आज भएन भोलि नभए पर्सि जस्तै भा छु हार नमानी जिन्दगीले प्रयास गरि रहयो म भने विश्वकप हार्नेको जर्सी जस्तै भा छु ❤️शुभरात्रि❤️ ❤️सम्झना❤️

🦋Geetu💫 (@gitaa_dhakal) 's Twitter Profile Photo

पानीले नुहाउने मान्छेले कपडा मात्र बदल्छ, पसिनाले नुहाउनेले त जिन्दगी बदल्छ।के बदल्ने हामी सबैको लागि छनौट खुल्ला छ।।😍 #शुभबिहानी ☕️☕️ #लुरि

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

सहल किरा र EX उस्ता-उस्तै हुन्.. अर्काको बिगार्छन् अनि आफ्नो बाटो लाग्छ्न। 🙄🙄🙄😂😂😂😎😎😎

Akriti Subedi (@akriti__subedi) 's Twitter Profile Photo

रिसाएर जित्नी भनेको आमालाई हो😌 अरुलाई जित्न त मुस्कुराउन सिक्नुपर्छ😊❤️

सज्जा चौलागाईं (@sajjaoffi) 's Twitter Profile Photo

दुनियाँ मत्लबि छ साथि 😢 लामो समय देखि टुटेको सम्बन्ध पनि जडिने गर्छ ।❣️ बस उसको मत्लब को दिन अाउन देउ🙏👀

रेशम ®Esu🇳🇵सुवेदी (@reshamsubedi734) 's Twitter Profile Photo

चामल सकिएर भोकमरी ले मरेको उ, मृत्यु पश्चात् उस्को घर मा चामलको भेटी लिएर आउनेहरुको लर्को थ्यो 😥 #बास्तबिकता 😥

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

📹 महिलाका शरीर र पहिरनका बारेमा किन अझै हाम्रो समाजमा टिप्पणी हुन्छ? त्यस्ता टिप्पणीले महिलालाई कस्तो असर पर्छ? bbc.in/2WWyiJ0

साया (@shayakharel) 's Twitter Profile Photo

फेद काटेको बोटमा फल फलायर देखाउ अनि आगो बिना फलाम गलायर देखाउ पेटमा छोरी छ भन्दै फाल्ने आमा बाउहरु हो नारि बिनानै यो सन्सार चलायर देखाउ 🙏🙏शुभरात्रि❤️

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नोबेल शान्ति पुरस्कार र डोनल्ड ट्रम्प: थाहा पाउनै पर्ने कुराहरू के के हुन्? bbc.in/3ih8ujg

साया (@shayakharel) 's Twitter Profile Photo

मलाई!! मनमा नराखेपनि तिमिले यादमा राख😥❤️बेला बखतमा तिमिलाई अरुकसैले चित्त दुखाउदा,,सम्झिन काम लाग्छ।। #शुभपल

रेशम ®Esu🇳🇵सुवेदी (@reshamsubedi734) 's Twitter Profile Photo

बिचमै पढाइ छोडियो कारण नसोधियोस महोदय गरिबी भन्ने विषय पास गर्न सकिन 😥 #Reshu

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

बारम्बार आउँछ याद किन सकिँदैन जे गरेपनि तिमीलाई बिर्सिन सकिँदैन!

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

पहिलो प्रेम अक्सर असफल नै हुन्छ, तर सत्य यो हो कि .. पहिलो प्रेममा ज्यादै भरोषा र भावना साटिएको हुन्छ..!!

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

तिमीले आँसुको स्वाद नुनिलो हुँदा सम्म मात्र लिएको छौं होला,,, मैले त मेरो रुवाईमा तितो हुँदा सम्म लिएकाे छु 😓😓💔💔