profile-img
Ram Kumar Shrestha

@Ramkshrestha

LKGC Global Coordinator, INAS Global Advisor, Researcher
Sen Engr DFAT (Australia)
https://t.co/2SFfs6A2Pj
कुलमान र घुनमानको द्धन्दयुक्त देशको नागरिक

calendar_today26-06-2009 07:18:28

20,2K Tweets

3,2K Followers

1,5K Following

Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

असफलतामा दु:खी हुनेभन्दा फायदापक्ष हेर्ने क्षमता विकास गरिनाले महान बनिन्छ । आफ्नै भान्जा भिमसेनका छोरा घटोत्कच मारिंदा पनि कृष्ण यसकारणले हाँसिराखेका थिए कि कर्णले घटोत्कच मार्न प्रयोग गरेका एकपटक मात्रै प्रयोग गर्न सकिने ब्रम्हास्त्र अर्जुनका बिरुद्ध प्रयोग हुन सक्तैनथियो 💕🙏

account_circle
Ram Kumar Shrestha(@Ramkshrestha) 's Twitter Profile Photo

हरेक कुरामा फायदापक्ष हेर्ने क्षमता विकास गर्न सक्ने मानिस कहिल्यै दु:खी हुन पर्दैन र सफलता उस्को साथी बन्न सक्छ जहिले पनि । 🙏💞🙏

account_circle