Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile
Rajendra Bajgain (Raj)

@rajgurkha

Commoner! Entrepreneur! Self-made! Member of Parliament (Federal) Nepal, Proudly Representing People of Gorkha

ID: 719350358019977216

linkhttp://www.gurkhaencounters.com calendar_today11-04-2016 02:24:25

5,5K Tweet

4,4K Followers

651 Following

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

प्रायः टेक्नोक्र्याट नेता हुन सक्दैनन्, न त नेपालसँग अहिले कुनै नेता नै छ। दूरदृष्टि बोकेको राजनीतिक वास्तुकारले मात्र घोषणापत्र भाषणमा निर्भरता खोज्दैन।

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

jns.org/iaf-kills-terr… This NY Post story will almost never make local news—and that’s a shame. The ceasefire was broken by Hamas terrorists attempting to kill or kidnap Israelis. Israel retaliated against Hamas commanders. Hiding behind civilians is cowardice. “neutral👇

jns.org/iaf-kills-terr…

This NY Post story will almost never make local news—and that’s a shame. The ceasefire was broken by Hamas terrorists attempting to kill or kidnap Israelis. Israel retaliated against Hamas commanders. Hiding behind civilians is cowardice.

“neutral👇
Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

संसदमा लैलैमा कटाक्ष गरियो गल्ति पो भएछकि Rabi Lamichhane ‘सर्प त एउटा पनि पाल्न सकिँदैन।’ यो यकिन गर्न सकिन्छ। भदौ २३ गते कलिला भाईहरू मारे मैले सांसद पदबाट राजीनामा दिएँ। अर्कैको नाममा मेरो होटल जलाए। सरकार सन्यन्त्रका सदस्यले मलाई रोके Discotheque लाई टिकट दिए!

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

हेलो श्रीमान सुनुवाई खोल, न्यायाधीश बन! बंगलादेशका तत्कालीन प्रधान न्यायाधीश एस.के. सिन्हाले २०१७ मा न्यायपालिकाको स्वतन्त्रता कमजोर बनाउने संविधान संशोधन बदर गरे अस्ट्रेलिया गए। ध्वंसले न्यायपालिकामाथि नियन्त्रण जमाएको त्यो घटना! डर र संविधानको अक्षर जे टेके नि टेक!

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

“कस्ले हस्तक्षेप गर्ने वर्णन गर्न चाहिन-यो निर्वाचनपछि सरकार बनेपछि देशले हस्तक्षेपको सामना गर्न सक्छ—जसको स्वरूप र स्तर नेपालको इतिहासमै नदेखिएको हुनेछ। वर्तमान महामहिमहरू इतिहासका लागि गहिरो कलंक बन्न लाग्नु भएकोमा ‘बधाई’।”

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

कुनै पनि रचित कठपुतलीहरू—भित्रका हुन् वा बाहिरका—यी सबै केवल चिप्स मात्र हुन्। यिनको उदय र अवसानसँगै यिनको द्रूत दुःखद अन्त्य त हुनेनै छ टाढा छैन, तर…देशले उत्पत्तिकालदेखि कहिल्यै नखेपेको विदेशी आक्रमणको सामना गर्नुपर्नेछ। कारक चरम भ्रष्टाचार गरेर देश लुट्ने पुरानाहरूले, आज

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

एक देशभक्तले अत्यन्त कठिन जीवनपरिस्थितिमा विदेशमा उपचाररत रहँदा प्राण त्याग्नु पूर्व आफ्नो शरीर नेपाल नलग्न अनुरोध गर्नुभएको भन्ने कुरा कहीं पनि छापिएको छैन। निर्धन, निमुखा र असहायका सारथी—भीर–पखेराका उद्धारकर्ता, जीवनरक्षक, र देशको मुहार उज्यालो बनाउने साहसी आर्किटेक्टलाई पराइका

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

“Two of the brightest minds met—an approach as tall as Mount Everest, and as radiant as the mountain’s first sunrise. Confident, visionary, and unmistakably powerful.” Not Elon Musk

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

“I deliberately placed these photos for you—of Thamel ventures and of those who grew with the strength of its mighty diamond land, Thamel. Think about the foreigner entering Thamel today. What impression are you leaving? Do you need help understanding this?” Examine your

“I deliberately placed these photos for you—of Thamel ventures and of those who grew with the strength of its mighty diamond land, Thamel. Think about the foreigner entering Thamel today. What impression are you leaving? Do you need help understanding this?”

Examine your
Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

देखेको सत्य… बालेनले आम नागरिकलाई तीव्र रूपमा आकर्षित गर्दै देशका कच्ची सडकबाटै विकट पहाडि भूगोल ड्राइभ गर्दै जनआधार विस्तार गरिरहेका छन्.. रबीको पनि त्यो अभियान आरम्भ भएछ। तर… केही अन्य दल, समर्थक र तिनका चौकीहरू भने समाचार पोर्टल परिचालन गर्ने, सामाजिक सञ्जालको ‘चक्कु’

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

लोकपाल र भोक निवारणमा घोषणा 📢 पत्र रे😎 राजनीतिक दलहरूले कन्सल्टेन्ट भाडामा लिएर विचार खोज्नु आजको राजनीतिमा विडम्बनाको चरम रूप बनेको छ। उनीहरू आफैं लेख्छन्, आफैंलाई सल्लाह दिन्छन्, र त्यसैलाई रणनीति ठान्छन्। अझ चिन्ताजनक त के छ भने, सुन तस्करी, लिंचिबारी सञ्जाल र विभिन्न

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

नेपाली कांग्रेस गणतन्त्रतर्फ घिसारिएर गएको हो; त्यो यसको मौलिक एजेन्डा कहिल्यै थिएन। यो निर्णय ठीक थिएन भन्नेहरूको स्वर मलिन भयो, र “ठीक छ” भन्नेहरू देशी एजेण्ट थिए। राजाहरूबाट त्रुटि भए, कांग्रेसी नेताहरूमा मर्नेबेला मात्र राजा चाहिन्छ भन्ने प्रथा बस्यो। नेपाली सेनामा राजा

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

हेलो चालिसेदाई के भन्या हो?? १. तपाईंले देउवालाई चुनावी अभियानमा सहभागी गराउँदै “बदलिएको कांग्रेस” को सन्देश दिन खोज्नुभएको हो भने, के यो “तपाईंहरूकै भाषामा अनपपुलर भनिएका देउवा” लाई अगाडि सारेर देखाउन खोजिएको दोस्रो अध्याय हो? यदि कांग्रेस साँच्चै बद्लिएको हो भने, पुरानै

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय विमानस्थल—देशको प्रमुख प्रवेशद्वार—मा कर्फ्यु घोषणा गर्नु राज्यसंयन्त्रको आत्मविश्वास कमजोर भन्ने देखिन्छ र यसले विदेशी यात्रुहरूलाई त्रसित बनाउँछ। यस्तो कदमले देशको छवि र पर्यटनमा नकारात्मक असर पार्न सक्छ। कर्फ्यु अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्छ।

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

देश बर्बाद हुँदैछ। मलाई यहि बाघलाई जस्तै बाल छैन! म केही राजनीतिमा जीवनयापन गर्ने घर चलाउनेहरूले देश बेच्दैछन् भन्ने शंका व्यक्त गर्छु त्यो छिट्टो हुँदैछ र उनिहरू नेता होईनन्! जनता निर्दोष छन् बुझ्दैनन्। साँचो नेतृत्व भनेको इमानदारी, उत्तरदायित्व र असहमतिलाई सम्मान गर्ने

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

कुरूप जेल जानेछ! 🫏 मा व्यक्तित्व छैन, न व्यवहारमा शालीनता। बोलाइमा मर्यादा छैन, आचरणमा स्वच्छता छैन। ईमान्दारीभन्दा छलकपटमा निपुण, सधैं शंका र गोप्य निष्ठाको छायामा घेरिएको विदेशी दलाल। यस्ता प्रवृत्ति हावी रहुन्जेल, मेरो फिर्ता सम्भव छैन।