Rabindra Mishra (@rabindramishra) 's Twitter Profile
Rabindra Mishra

@rabindramishra

Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, helpnepal.net. Essayist & Poet. FB: facebook.com/rabindramishra…

ID: 361274334

linkhttp://www.rabindramishra.com calendar_today24-08-2011 14:47:12

22,22K Tweet

1,1M Takipçi

507 Takip Edilen

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

यो हिजो साँझ सामाखुसी चोकको दृष्य हो! चोकचोकमा स्वस्फूर्त जयजयकार। बाटोका घरघरमा घडा। मन्दिर, माङ्खिम, मस्जिद, गुम्बा सबैले मान्ने। तर ओली, देउवा र प्रचण्डले नमान्ने। विनम्र आग्रह छ, तपाईँहरू बदलिनोस्। २०६२/६३ मा नेताले 'मार्ग परिवर्तन' गरेपछि जनताले त्यसलाई पछ्याएका थिए। यो

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

अहिलेको राजा पछिको राजा! बीबीसी नेपाली सेवामा मेरो टिप्पणी: अहिले राजसंस्था पुनर्स्थापनाको पक्षमा अभूतपूर्व माहौल बनेको छ। यो विशिष्ट परिस्थितिमा सबैले व्यक्तिगत अहम्, असन्तुष्टि र दलगत स्वार्थबाट माथि उठेर एक अर्कोसँग समन्वय गरेर काम गर्नै पर्छ। [नत्र फेरि गणतन्त्रवादीहरूकै जित

अहिलेको राजा पछिको राजा!

बीबीसी नेपाली सेवामा मेरो टिप्पणी:
अहिले राजसंस्था पुनर्स्थापनाको पक्षमा अभूतपूर्व माहौल बनेको छ। यो विशिष्ट परिस्थितिमा सबैले व्यक्तिगत अहम्, असन्तुष्टि र दलगत स्वार्थबाट माथि उठेर एक अर्कोसँग समन्वय गरेर काम गर्नै पर्छ। [नत्र फेरि गणतन्त्रवादीहरूकै जित
Dipak Gyawali (@dipak_gyawali) 's Twitter Profile Photo

भीष्म ( Bhismak1962) २०८१ लाई पनि २०६२ भन्ठान्नु उहाँहरूको महा भ्रम! यस्तो बक्तब्य निकाल्दा २ दशक (आझ टाउकेहरू त ३ दशकै) बिना कुनै अङ्कुश भ्रष्टाचार गरेका लुटतन्त्रका मठाधिशलाई काँध थाप्न पुगेका तिनका मतियार भन्ने ख्यालै राखेनन्।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

राजसंस्थाको पुनर्स्थापनालाई अब कसैले रोक्न सक्दैनन्: - यही शुक्रबार, चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन। - चैत्र २६ गते काठमाण्डौंमैँ राप्रपाको वागमती प्रदेश स्तरीय प्रदर्शन। - बैशाख ७ गतेबाट राप्रपाको राजधानी केन्द्रीत आन्दोलन शुरू। राजसंस्था पुनर्स्थापनाको मुद्दामा सबैले

राजसंस्थाको पुनर्स्थापनालाई
अब कसैले रोक्न सक्दैनन्:

- यही शुक्रबार, चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन।
- चैत्र २६ गते काठमाण्डौंमैँ राप्रपाको वागमती प्रदेश स्तरीय प्रदर्शन।
- बैशाख ७ गतेबाट राप्रपाको राजधानी केन्द्रीत आन्दोलन शुरू।

राजसंस्था पुनर्स्थापनाको मुद्दामा सबैले
Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

टीकापुर घटनामा अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरी जेलमा थिए। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल भोट माग्न जेलमै गए। जेलमै सेटिङ्ग मिल्यो। पौडेलले जिते, राष्ट्रपति भए। पछि 'मन्त्रिपरिषदको सिफारिस' मा उनै राष्ट्रपति पौडेलबाट रेशमले आममाफी पाए। गणतन्त्रको असली रूप!

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

पत्रकार सम्मेलनबारे जानकारी र सम्प्रेषणका लागि अनुरोध! (RT will be appreciated) मिति: बिहिबार, चैत १४ गते स्थान: स्मार्ट पार्टी प्यालेस, चाबहिल समय: दिनको २ बजे आयोजक: राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति

पत्रकार सम्मेलनबारे जानकारी
र सम्प्रेषणका लागि अनुरोध! (RT will be appreciated)

मिति: बिहिबार, चैत १४ गते
स्थान: स्मार्ट पार्टी प्यालेस, चाबहिल
समय: दिनको २ बजे
आयोजक: राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति
Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

नेता र दलहरूको अकर्मण्यताका बीच आफ्नो मुख्य भूमिकामा केन्द्रित हुन छाडेर मिडिया आफूलाई दल र नेता सँगै ‘हामी’ भन्ने भावबाट पूर्णरूपमा मुक्त हुन नसक्नु लोकतन्त्रको लागि झनै ठूलो खतरा हो। मेरो टिप्पणी — एब्सेंस अफ म्यालिस (?) nepalviews.com/2025/03/27/374…

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

अब समय आयो! भोली ११ बजे तीनकुने, काठमाडौं जाऊँ -- देश बचाउने र बनाउने हो भने अब अर्को विकल्प छैन। स्थिति बिग्रिनुअगाबै #नवीनसमझदारी मा जाऊँ, संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रलाई फेरि एक पटक मिलन विन्दू बनाऊँ। बिगतका त्रुटीबाट सबैले सिकौँ।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आज पत्रकार सम्मेलनमा खचाखच। भोली हुन्छ तीनकुनेमा खचाखच! राजसंस्था पुनर्स्थापित गर्न #नवीनसमझदारी मा जाने भए जाऊँ, नत्र परिणाम भोगौँ। बङ्गलादेश, सिरिया र श्रीलङ्कामा के भयो, याद गरौँ। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी, #SytemicOverhauling

आज पत्रकार सम्मेलनमा खचाखच।
भोली हुन्छ तीनकुनेमा खचाखच!

राजसंस्था पुनर्स्थापित गर्न #नवीनसमझदारी मा जाने भए जाऊँ, नत्र परिणाम भोगौँ। बङ्गलादेश, सिरिया र श्रीलङ्कामा के भयो, याद गरौँ।
#विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी, #SytemicOverhauling
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

Regime changes may NOT occur constitutionally all the time. Hope wisdom prevails and वीपीवादीs truly follow the spirit of राष्ट्रिय मेलमिलापको नीति in letter and spirit as the country slowly but clearly descends into existential crisis.

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ। कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु। आजको सानो क्लिप। अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्।

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

म हिंसाको विरोधी हुँ। जनतामा ठूलो आक्रोश छ, कुन स्वरूपमा प्रष्फुटित हुन्छ भन्न सकिन्न भनेर हामीले कति महिनादेखि विन्ति गऱ्यौँ~सरकार, नेताहरू कृपया संवाद गरौँ; नवीन समझदारी नै शान्तिपूर्ण निकासको बाटो हो भनेर। कसैले सुन्यो?उल्टै उडाइयो। ओलीले अस्ति आगोमा घ्यू थप्दा को बोल्यो?

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

मञ्चमा टियरग्यास प्रहार भएपछि! झण्डै ८७ वर्षका नबराज सुबेदी बसेको मञ्चमा टियर ग्यास प्रहार भएपछिको अस्तव्यस्त दृष्य। र नवराजजीलाई जोगाउने प्रयास। उहाँ सुरक्षित हुनुहुन्छ। हामी शान्तिपूर्ण रूपमा #नवीनसमझदारी मा जान चाहन्छौँ। सरकारले हाम्रो आग्रह सुनोस्। धनजनको क्षति नहोस्।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

केही मिडियाले 'नेता भागे' भनेर लेखेछन्। मेरो यसअघिका र यो पोस्ट हेर्नुहोला। शान्तिपूर्ण स्टेज कार्यक्रममा शुरूमैँ टियरग्यास प्रहार गरेर सहभागीहरूलाई भड्काउने को हो? दोष प्रहरीको होइन, आदेश दिनेको हो। यस्तै हुन्छ भनेर हामीले लामो समयदेखि शान्तिपूर्ण संक्रमणमार्फत #नवीनसमझदारी को

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आजको आन्दोलनको चौथो भिडियो। ८७ वर्षका नवराज सुवेदी बसेको मञ्चमा टियरग्यास प्रहार गरेपछि उत्तेजना फैलिएको थियो। जति पनि धनजनको क्षति भएको छ, त्यसमा "राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति"को कुनै हात छैन। घुसपैठ गर्नेहरू र सरकारले सबै क्षतिको जिम्मेवारी लिनुपर्छ।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आजको आन्दोलनका क्रममा भएका दुखद घटनाक्रमका बारे राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको विज्ञप्ति।