Prem Thokar(@PremThokar1) 's Twitter Profileg
Prem Thokar

@PremThokar1

जिबनमा धोका खानु नै सबैभन्दा ठुलो आत्मा बल बढ्नु रहेछ
First Love My son and daughter 💘💘💘💘💘
Son Himal Tamang &Daughter Kalpana Tamang

ID:1222336517323931650

calendar_today29-01-2020 01:52:08

1,7K Tweets

2,5K Followers

4,5K Following

Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

कुनै पनि कुरा हाम्रो अगाडी यत्तिकै आएर बस्दैन ,हरेक कुराको लागि हामीले मिहिनेत गर्नुपर्छ ।
🍹🍹
🍷🍷
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं कल्याण गरोस् 🙏🙏💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

तपाई आफ्नो जीवन सुखी होस , हर मनोकांक्षा पूरा होस भन्ने चाहनुहुन्छभने तनमनले परिश्रम गर्नुहोस !
ईश्वर माथि विश्वास राख्नुहोस र काम गर्दै जानुहोस ।।
🍹🍹
🍹🍹
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधै कल्याण गरोस् 🙏💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

कामलाई नै भगवान सम्झेर पुजा सम्मान गर्ने संसारका देशहरु कहाँ बाट कहाँ पुगी सके, पैसालाई लक्ष्मी मानेर पुजा गर्ने हामी जहाँ को त्यही ,!!
🍹🍹
🌻🌻
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं हामी सबै नेपालीको कल्याण गरोस् 🙏🙏💘💘🙏🙏💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

यो भएन, त्यो पुगेन सोचेको जस्तो छैन जीवन भन्न्नु भन्दा नि जिवन जिउने चाहना हुनु नै महान सोच हो,,
☕️🥤
🌻🌻🌹
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं हामी सबैको कल्याण गरुन 🙏🙏

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

एउटा ठूलो महलको छ्त देखि हेर तेहा पुरै सहर देखियला तर एक सुन्दर झुपडिको आगन देखि हेर तेहा पूरा दुनिया देखिन्छ,,
☕️🥛
🌻🏵️🌷
आज नयाँ बर्षको तेस्रोदिन-तपाईंको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाई हामी सबैको कल्याण गरुन् ।

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

आनन्द र उत्साहले भरिएको जीवन हाम्रो मानसिक उन्नति र सभ्यताको प्रतिक हो!!
🍹🍹
🥤
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं कल्याण गरोस् !!
साथै नयाँ बर्ष २०८१ सालको बैशाख १ गते आज पहिलो दिन सबै नेपाली मनहरुमा शुभकामना 🙏🙏💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

नकारात्मक सोंच भएका व्यक्तिहरुसंग नलडौ !
किनकि हार्नको लागि उनीहरुसंग केही पनि हुँदैन !!
🍷🍷
🍹🍹
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं कल्याण गरोस् 🙏🙏💘💘🙏

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

झुठको पहिलो अनुहार ज्यादै सुन्दर र मित्रवत हुन्छ.....
शुरुमा त यस्ले ज्यान देला जस्तो गर्छ् कालान्तरमा यसैले ज्यान लिन्छ !
☕️🥤
🍔🌻
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं हामी सबैको सदाझै रक्षा गरुन् 🙏🙏

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

बिदुवान संग सम्पत्ति,पावर , बल प्रयोग गरेर मुर्खले युद्ध जित्छु भन्नु दुर्भाग्य हो।

तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं रक्षा गरोस् ।

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

मन्दिर गएर फुल चढाउदैमा धर्म हुदैन,
धर्म त्यतिबेला हुन्छ जतिबेला गरिब र दुखि मान्छेहरूको समस्यामा साथ दिदै साहारा बनिदिन्छौ !!
🍹🍹
🍷🍷
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं रक्षा गरोस् 🙏🙏💘💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

जब सम्म मान्छे कूनैपनी कूरामा मनै देखी सन्तूष्ट हूदैन ,!!
तबसम्म सफलता हात पार्ने निश्चीत हूदैन ,!!
🥤🥤
🍹🍹
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तप्र तपाईंको परिवारको सधैं रक्षा गरोस् 🙏🙏💘💘🙏🙏💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

मर्नु भनेको सामान्य कुरा हो !
तर, जीवित रहेर पनि बाँच्न नसक्नु भनेको डरलाग्दो कुरा हो!!
🍹🍹
🍷🍷
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं कल्याण गरोस् 🙏🙏💘💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

जब तपाईंले आफू को हूँ भन्ने चिनेर पनि !
त्यो अनुसार स्वतन्त्र भएर बाँच्न सक्दैनौ,
तब जिन्दगीको अर्थ रहँदैन।
🍹🍹
🍷🍷
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं रक्षा गरोस् 🙏🙏💘💘💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

धनसम्पत्ती , पद र बल त सास चलुन्जेल रहेछ।, सास रोकिएसी सबैको गन्तव्य उहि घाट नै रहेछ।
जिन्दगी हासेर जिउन सिकौं,,
🙏🙏🙏
🌻🌼🌷
🥤🥤🥤🥤
तपाईंको आजको दिन शुभ रहोस् ,, यही कामना गर्दा छु भगवान पशुपति नाथ संग्🙏🙏🙏

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

दुनियाँको सबैभन्दा ठुलो शक्ति भनेको सकारात्मक सोच हो, जुन सबैसँग हुदैन ,
🙏🙏🙏
🍮🍮🌻🌻🌻🏵️🌷🌺

तपाईंको आजको दिन शुभ रहोस्

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

लशरद ऋतुबाट बसन्त ऋतुको आगमन संगै आउने आपसी सदभाव र भाईचारा सम्बन्धलाई अभिवृद्धि गराउने पवित्र पर्व फागु पुर्णिमा अर्थात ( होली ) पर्वको पावन अवसरमा शुभकामना।

सम्बन्ध कम बनाउनुहोस् तर मनैदेखी बनाउनुहोस् ,,!
मान्छेले प्राय अधिकतमको चक्करमा उत्तमलाई गुमाउन पुग्छ ,!!
🍵🍵
🌻🌻
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधै रक्षा गरोस् 🙏🙏💘💘🙏

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ! त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ !!।
☕️☕️
🌻🌻
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं रक्षा गरोस् 🙏🙏💘💘

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

समुन्द्र ठूलो भएर पनि आफ्नो हदमा रहन्छ
मान्छे सानो भएर पनि आफ्नो हद भुलिदिन्छ.!!
🍵🍵
🌻🌻
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं कल्याण गरोस् 🙏🙏🙏🙏

account_circle
Prem Thokar(@PremThokar1) 's Twitter Profile Photo

मीठो बोली त्यो जादु हो जुन राक्षस जस्तो ब्याबहार गर्नेलाइ पनि साम्य बनाइ दिन्छ ,,!!
☕️☕️
🌻🌻
तपाईंको आजको दिन शुभ रहोस् भगवान पशुपति नाथले तपाईं र तपाईंको परिवारको सधैं कल्याण गरोस् 🙏🙏💘💘

account_circle