prem gautam
@premgautamktm
० बलियो सरकारको फितलो कार्यक्रम – झन्डै दुईतिहाइको बलियो सरकारबाट अपेक्षा गरिएअनुसार शिथिल अर्थतन्त्र चलायमान बनाउने, विकास निर्माणको ठोस कार्यदिशा अघि सार्ने र निराश नागरिकमा आशा जगाउने कार्यक्रम नआएको विज्ञहरूको टिप्पणी Pawan Timilsina Kamalraj Bhatta
० ऋषिकेशपत्नी अञ्जला धरौटीमा, सहकारीमै नजोडिएका रवि जेलमा – उपस्थित भएकै दिन अञ्जला १० लाख धरौटीमा रिहा, उच्चमा धरौटी बढाउने–नबढाउनेमा मात्र राय बाझियो – ८४ दिन हिरासतपछि करोडसम्म धरौटीमा रवि रिहा, उच्चले फेरि थुनामै पठायो ० ‘सरकार बिचौलियाको नियन्त्रणमा’ ganesh lamsal Kamalraj Bhatta
० विपक्षी मात्र होइन, कांग्रेसभित्रैबाट पनि गृहमन्त्री लेखकको राजीनामा माग - विपक्षी दलहरूको एक स्वर– सेटिङमा ‘मानव तस्करी’ गर्ने जस्तो विषयमा मुछिएपछि गृहमन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्छ - त्यो भुटानी शरणार्थी काण्ड, यो भिजिट भिसा प्रकरण ! prem gautam
० अध्यागमनबाट राष्ट्रिय सुरक्षामा समेत गम्भीर खेलबाड : सुन तस्करीका ‘मोस्ट वान्टेड’ लाई पनि ‘सेटिङ’मा उडाइयो - अनुसन्धान नहुँदै गृहमन्त्री लेखकलाई कांग्रेसको ‘क्लिनचिट’ ० बेइजिङमा पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले नेताका रूपमा प्रस्तुत Tekraj Thami prem gautam Parshuram Kaphle 🇳🇵