Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile
Suprena Bhattarai

@pratimabhatta16

स्वतन्त्र लेखक

ID: 1192685592594661376

calendar_today08-11-2019 06:09:48

2,2K Tweet

9,9K Followers

1,1K Following

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

अब प्र म का भक्त हरुले Zoom गरेर हेर्नुस् त यता चुच्चो देखिन्छ भन्दै photoshop गरेर यस्तो पोस्टयाउन थालिसकेछन 😈😈 #यिनीहरुनि #देशद्रोही #हुन 😈

अब प्र म का भक्त हरुले Zoom गरेर हेर्नुस्  त यता चुच्चो  देखिन्छ भन्दै photoshop गरेर यस्तो पोस्टयाउन थालिसकेछन 😈😈 
#यिनीहरुनि #देशद्रोही #हुन 😈
Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

यो Tweet लाई Retweet गर्ने को घरमा भोलि मासु भात पाक्छ ! नपत्याए गरेर त हेर्नूहोस 😋😌 #प्रतिमा ✌

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

यस्पाली त घरमा जुठो पर्या छ तर वारि मा मकै छरेको रैछ ठ्याक्कै जमरा जस्तै देखिने भन्या 😌

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

मलाई follow गर्ने को घर मा त भोलि मासु भात पाक्छ ! लु छुटेका ले गरिहालौ है ! Retweet गरे त झन १० दिन सम्म निरन्तर पक्का हो ✌😁

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

दशै को पैसा ले I-phnoe -11 किन्नु पर्यो भन्नेहरु को आफन्त त गोकुल काका भए मात्र सम्भव होला हौ 😐😐 #प्रतिमा

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

✍️मासु खादैमा पाप र मासु नखादैमा धर्म हुन्छ भन्ने हुदैन! शास्त्रमा लेखेको हरेक कुरा न आज सम्म कसैले लागू गरेको छ र न अब कसैले गर्न नै सक्छ? त्यसैले त पापी त धर्मात्मी भनेर छुट्याउदै हिड्ने अधिकार कसैलाई छैन!!

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

आफु Non veg भएर होला कसैले च्बाट्टै फर्सि काटेको हेर्नै सक्दिन 😄

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

कोहि अदुवा लसुन तासेको तासै कोहि भाडा धोएको धोइ कोहि पकाको पकाइ कोहि घर सफा गरेको गरै कोहि Mobile चलाएर खाको खाइ 😐😐 तपाईं कुन मा पर्नु भयो 😂 ? #Bhatrraigirl

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

निधार खाली रहेको नि ५ वर्ष भएछ !! तर जिन्दगी का भोगाइहरुलाई ताकत मा बदल्ने सहास अझै कायम नै छ !! 💕 #दश्मीको #सुभकामना 🌹

निधार  खाली रहेको नि ५ वर्ष  भएछ !! तर जिन्दगी का भोगाइहरुलाई  ताकत मा बदल्ने सहास अझै कायम नै छ !! 💕 
#दश्मीको #सुभकामना 🌹
Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

लेख्न खोज्छु कथा तर सक्दिन आँसु रोकि शब्द पोख्न सक्दिन कसलाई सुनाउ यो कथा तर मेरा यी व्यथा सबै सामु पोख्न सक्दिन यस्तै रैछ भनी मन बुजाउन पर्छ सुनाउ आफै अरुअघि बोल्न सक्दिन !!!!

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

US को politics मा के सारो चासो रे 😒 अब US का लागि Try गर्या छु DV भरिसके ! पछि गएर बस्ने उतै हो अनि अलि अलि बुज्नु परेन त 😒😒

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

प्रधानमन्त्री ले राजीनामा दिदा देश डुब्छ रे 😐😐 भनेसी अहिले हामी तैइरिने क्रम मा रछौ ✌

Suprena Bhattarai (@pratimabhatta16) 's Twitter Profile Photo

तपाईं पनि म जस्तै Exam को लागि Topic छानी - छानी पढ्ने मा पर्नुहुन्छ कि ! Are you Normal ??🤔🤔 #Bhattraigrl