प्रशन्न: (@prasannapoudel2) 's Twitter Profile
प्रशन्न:

@prasannapoudel2

The argument should lead to progress, not victory

ID: 1176486343494340609

calendar_today24-09-2019 13:21:47

11,11K Tweet

379 Takipçi

209 Takip Edilen

अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै (@shekharnaughty) 's Twitter Profile Photo

चैत्र १५ मा Rabindra Mishra ले न सिंहदरबार जलायाे, न हतियार नै लुट्याे? तैपनि राष्ट्रद्राेही भयाे? भदाै २४ मा सिंहदरबार जल्दा जितेकाे महसुुस गर्नेहरू "पाेष्टर गर्ल" भए? #अब्राहमिक #गाणतन्त्र मुर्दावाल!

चैत्र १५ मा <a href="/RabindraMishra/">Rabindra Mishra</a> ले न सिंहदरबार जलायाे, न हतियार नै लुट्याे? तैपनि राष्ट्रद्राेही भयाे? 
भदाै २४ मा सिंहदरबार जल्दा जितेकाे महसुुस गर्नेहरू "पाेष्टर गर्ल" भए?
#अब्राहमिक #गाणतन्त्र मुर्दावाल!
Sajan Neupane (@sajanneupane12) 's Twitter Profile Photo

पूर्वप्रधानन्यायाधीशको रूपमा हस्ताक्षर गरेर विरोध गर्नेको एक अनुहार कार्की नै थिइन् । बिहीबार नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओलीले एमालेले संसद विघटनको विरोध गर्ने बताए । कानुनी उपचार खोजेर प्रतिनिधिसभा फर्काउने अभिव्यक्ति ओलीले दिएका छन् । By: Birat Aanupam

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

जसरी राम र रामतोरियाको कुनै सम्बन्ध छैन, त्यसरी नै नागरिक र नागरिक अगुवाको पनि कुनै गोरु बेचेको साइनो छैन। यो खेल (झेल) बन्द होस् !

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

बालेन एक्लै नाइट बस चडेर पोखरा जान सक्दैनन्। बा त आफ्नै एरिया छोडेर गुण्डु सरिसके । देउबा त लोकेसन सार्वजनिक नगरि बसेका छन्। तर रवीन्द्र मिश्र खुलेआम कार्यक्रममा एक्लै पुग्छन्। राजेन्द्र लिङ्देन झापा नाइट बसमा जान्छन्। जस्ले जे तर्क गरोस- अहिले राजावादी सबैभन्दा सुरक्षित छन्।

Prabhat Kaflé (@pravatkafley) 's Twitter Profile Photo

यो समस्याले भयंकर रूप लिने वाला छः नेपाली युवाहरूलाई कसरी diverse political views हरू राख्ने भनेर सिकाईएको छैन। एऊटा pluralist समाजमा कस्ता कस्ता political opinions हरूलाई ठाऊँ दिनु पर्छ भन्ने कुरो नेपालका बुद्धिजीवी भनाऊँदालाई पनि थाहा छैन। शहरीया केटाकेटीलाई जे spoon feed

Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

अहिले तपाईंको अनुभवलाई उपयोग गर्दै यता देश निर्माणमा इट्टा थपौं भन्यो, अनि कुन दिन सनक चढेसी 'जलाइदे लामो' भन्दिन बेर छैन ।

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

नेपाल विद्युत प्राधिकरणका तत्कालीन सिइओ हितेन्द्रदेव शाक्यले operating cash flow दबाबमा रहेको कारण working capital management गर्न ऋण लिनुपर्ने भन्दै श्वेतपत्र प्रकाशित गर्दा सबैले उनलाई ‘भिलेन’ बनाए। तर अहिले, त्यही विद्युत प्राधिकरणबाट ‘नायक’ बनेर उदाएका कुलमान घिसिङ

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

Many intellectually talented Nepalis were living abroad, so they had to be brought back and given a place, just as King Mahendra did.

Deepak Gajurel (@deepakgajurel) 's Twitter Profile Photo

सन्दर्भ: विध्वंस सुनियोजित, देशभर एक्कै समयमा synchronized, २-३ घण्टाभित्र व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका लगायत सबै ध्वस्त! हाम्रा बच्चाहरूले गरेका हुनैसक्तैन कसले, किन गर्‍यो? अब के गर्छ त्यो शक्तिले? कसको नियन्त्रणमा छ हाम्रो मातृभूमि? त्यसैले, अबका दिन अझ खतरनाक छ।

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

नेपाल विद्युत प्राधिकरणका तत्कालीन सिइओ हितेन्द्रदेव शाक्यले operating cash flow दबाबमा रहेको कारण working capital management गर्न ऋण लिनुपर्ने भन्दै श्वेतपत्र प्रकाषित गर्दा सबैले उनलाई ‘भिलेन’ बनाए । तर अहिले, त्यही विद्युत प्राधिकरणबाट ‘नायक’ बनेर उदाएका कुलमान घिसिङ

Elite Akash (en elite class) (@akashelite1) 's Twitter Profile Photo

एउटा ढंगको संबिधान बनाउन नसक्ने नालायकहरुले 35 years देश चलाउंदा पनि political stability दिन सकेनन् । अझैपनि “राजा महेन्द्रले ‘कु’ नगरेको भए नेपाल धेरै अगाडी बढ्थ्यो” भनेर नचाहिने कुरा गर्दैछन् । राजाले जस्तै geopolitical issues र diverse population लाई ह्यान्डल गरेर देखाउ ।🇳🇵

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

एउटा कुरा भनौँ? सिंहदरबार लगायत कयौँ भवनहरू जसरी दनदनी बले त्यो केवल जन-आक्रोशको परिणाम थिएन भन्ने न्यूयोर्क टाइम्सको रिपोर्टपछि लगभग प्रष्ट भएको छ। सेनाले किन सिंहदरबार बचाउन सकेन भनेर उठिरहेका प्रश्नबारेचाहिँ एउटा कुरा भनौँ? यदी नेपाली सेनाले सिंहदरबार बचाउन Warning Shot

एउटा कुरा भनौँ?

सिंहदरबार लगायत कयौँ भवनहरू जसरी दनदनी बले त्यो केवल जन-आक्रोशको परिणाम थिएन भन्ने न्यूयोर्क टाइम्सको रिपोर्टपछि लगभग प्रष्ट भएको छ।

सेनाले किन सिंहदरबार बचाउन सकेन भनेर उठिरहेका प्रश्नबारेचाहिँ एउटा कुरा भनौँ?

यदी नेपाली सेनाले सिंहदरबार बचाउन Warning Shot
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

वैदेशिक रोजगारमा ठग्नेको सरोकारवाला विमानस्थल हो । नेपाल वायुसेना निगम हो । शक्ति आएपछि तेतै पेल्न पुग्नु ठीकै त हो । उस्को धन्दा जता हो उतै चासो हुन्छ । झन तन्नेरीबाटै बाख्रा चोरेर प्रहरीमै जाहेरी भएर घर जान नसकेको अनुभवी अनुहार जो हो!

Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

नयाँ होटल देखे - हाम्रै सम्पती लुटेर बनाको त हो नि । नयाँ सपिङ मल खोले - हाम्रै सम्पती लुटेर बनाको त हो नि । बाटोमा कसैले लिफ्ट नदिए - हाम्रै करले बनेको सडकमा गाडी कुदाउँछस् ? भ्यान्चो, देश त यस्तो भो कि कुरै नगरम् । अझ तोरीहरू मान्छे भड्काउन छोड्दैनन् ।

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

कुल देखिन, लिबरल बन्न वा चिन्तक कहलिन महेन्द्र र महेन्द्र मालालाई नै गाली गर्न पर्ने नेपाली हरूको यो कस्तो रोग ? देश मास्नु छ भने पैले त्यसको इतिहासलाई रिडिक्युल गर्नुस् ! 🙏

Yub Raj Sedhai (@sedhai007) 's Twitter Profile Photo

यो विषय geopolitics कै हो।महेन्द्रले पनि सत्ता आफ्नो हातमा लिनका लागि तपाईंहरूजस्तै अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको प्रयोग गरेका थिए। तर फरक यति मात्र हो महेन्द्रको ११ वर्षे शासनकालले देशका प्रमुख संस्थाहरूको जग हाल्यो, र तपाईंहरूले त्यसै जगमा आगो बालेर खरानी बनाईदिनु भयो।

दिपक जोशी (@deepakjoc91) 's Twitter Profile Photo

राजा महेन्द्रका आलोचकहरू,विशेषगरी विदेशी अनुदानमा परिचालित केही संघसंस्थाका दास र केही कुत्सित नियतका भ्रष्टहरू,महेन्द्रको बदनामीका लागि अनेक आलोचना गर्ने गर्छन्। उनीहरूले लुटतन्त्रको ३५वर्षे कार्यकालमा महेन्द्रले छोटो समयमा गरेका कामको १०% जति पनि गरेनन्! rajsava.org/karkat-kasari/…