
Prakash Chandra Pariyar
@prakashcpariyar
@BibekshilSajha Vice President. Social Justice Campaigner. Human Rights Activist. Former Journalist at Kantipur Daily & Kantipur TV.
ID: 1221877141
http://www.facebook.com/prakash.c.pariyar 26-02-2013 14:16:14
16,16K Tweet
6,6K Takipçi
2,2K Takip Edilen









"नोट चल्ने भोट नचल्ने" नारा सहित पटक पटक हामीले उठाउदै आएको मुद्दा र माग यहि नै थियो र हो । onlinekhabar.com/2025/09/176726… Ranju Darshana Prakash Chandra Pariyar Suraj Pradhan



जेनजी सहादतको सपनालाई पूरा गर्ने अभिभारा वोकेका प्रिय योद्धा, वैकल्पिक राजनीतिका सहकर्मी, सम्माननीय सुशीला कार्की नेतृत्वका गृहमन्त्री ओमप्रकाश अर्याल (Om Prakash Aryal) लाई पूर्ण सहयोग गरेर सफल वनाउने प्रतिवद्धता सहित : ओमप्रकाश अर्याल Om Prakash Aryal Dhanej Thapa Suraj Pradhan




कांग्रेसमा महामन्त्रीद्वय गगन–विश्वप्रकाश लगायतले नयाँ विश्लेषण र अभियान अघि बढाउँदैछन् । तर, एमाले महासचिव शंकर पोख्रेल भने अध्यक्ष ओलीकै प्रतिरक्षामा मग्न छन् । ओलीनिकट अन्य नेतामा कुनै नयाँ चिन्तन, समीक्षा, कार्ययोजना पाइन्न । Nepal Views विश्लेषण nepalviews.com/story/412012/o…

जुन पुस्ताले हामी सबैको दिमाग घोच्ने काम गर्यो, त्यो पुस्तालाई धन्यवाद दिनै पर्छ। सबै मिली दिमाग घोचिरहौं। परिवर्तन सम्भव छ, हाम्रै पालामा!! #GenZ #nepal #BSP #alternativespolitics Bibeksheel Sajha Party Prakash Chandra Pariyar Ranju Darshana Suraj Pradhan



