Innocent_Baucha (@prabesn) 's Twitter Profile
Innocent_Baucha

@prabesn

सिक्ने क्रममा छु
सिक्न चाहन्छु
सिकेर नै छाड्ने छु

ID: 1343404875087028224

calendar_today28-12-2020 03:54:30

834 Tweet

198 Followers

276 Following

Quotes In Nepali 🇳🇵 (@quotesinnepali) 's Twitter Profile Photo

“दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो ।” – जोडी पिकोल्ट

Quotes In Nepali 🇳🇵 (@quotesinnepali) 's Twitter Profile Photo

“हार्नाले कहिलेकाहीं जित्ने नयाँ तरिका पत्ता लगाउन सकिन्छ ।” – डोनाल्ड ट्रम्प

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

मिलेर बसौ भन्ने सोच गाडीको खलासी बाहेक कसैमा देखिन...!🤣

Gee Ta☘️ (@urwbjnrsuddw7ao) 's Twitter Profile Photo

समस्याहरू हजारौं हुन्छन, उदास हुँदैमा प्रेममा धोका पाएको हुँदैन!🙏❤️

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

पैसा बिनाको छोरा मान्छे आमालाई बाहेक कसैलाई मन नपर्ने ☹️ #sadreality

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

सूर्य नउदाउँदै तिमी मनमा आइपुग्यौ...! #शुभप्रभात #राधे_राधे 🙏🏽

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

अक्सर... खराब समयले सधैँ, असल ज्ञान दिएर जान्छ...!!🙏🙏 #शुभ_बिहानी☕☕ #शुभ_पल

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

भाग्यमा जे छ त्यो भोग्नै पर्छ, मैले यो चाहेको थिएन भनेर कहाँ हुन्छ र..

mAuN (@nnmaun) 's Twitter Profile Photo

रिसाउदा फकाउने भोक लाग्दा पकाउने आफ्नो लागि आफ्नै काम हो 🤪🍀❤️

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

मन अब प्रेम को चिन्ताले होइन भबिस्यको चिन्ताले बिचलित छ!!

laxmi™ (@laximi01) 's Twitter Profile Photo

जता हेर्यो त्यतै लथालिङग भयो जिन्दगी पनि न कसैको चित्त बुझाउन सकियो न त आफ्नो नै..😢

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

जाडोमा रम गर्मीमा बियर .....! सँगै बसेर पिउने कोही छैन डियर......! 🤣🤣

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

समन्ध पनि एक किसिमको डोरि नै हो मायाले ताने जिन्दगी भर टिक्छ स्वार्थले ताने क्षण भर मै टुट्छ्♥️

laxmi™ (@laximi01) 's Twitter Profile Photo

जिन्दगीमा कसैलाई दोष दिनु हुँदैन, राम्रो मान्छेले खुशी, नराम्रो मान्छेले अनुभव दिएर जान्छ……¡¡

Urmila Adhikari (@urmilaadhikar14) 's Twitter Profile Photo

चिहान सिगार्दैमा लास फर्किने भए किन मृत्यु को शोक हुन्थियो होला र महोदय

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

#एउटा मन छ जस्ले सारा पिडा लुकाइ रहन्छ, अर्को मुहार छ जो सधैं मुस्कुराइ रहन्छ…!!!❣️😘 #शुभदिन☕️❤️‍🩹

Misan (@missan264) 's Twitter Profile Photo

गरे गर्छन नगरे यत्रै सिद्दि , यत्रो बर्ष नभाकै हो भनेर नै भोट फ्याके छन नि 😂

डाAरी✍️ (@chabitra1) 's Twitter Profile Photo

हैन अलि अलि बीउ त जाेगाईदेउ 5 बर्ष पछि न उम्रिए नि छर्नु त पर्छ नि अनिकाल नै लाग्ने भयाे त😂😂

Quotes In Nepali 🇳🇵 (@quotesinnepali) 's Twitter Profile Photo

“युवाहरुमा संसार परिवर्तन गरिदिन सक्ने शक्ति हुन्छ ।” – फिलिप कोस्ट

Quotes In Nepali 🇳🇵 (@quotesinnepali) 's Twitter Profile Photo

“मैले के गरिसकें त्यो हेर्दिन। मैले के गर्न बाँकी छ, त्यो हेर्छु।” – गौतम बुद्ध