Panos South Asia
@panossouthasia
It’s time to address the issue and take a stand. Sam Ragnarsson Zubaan Books #ViolenceAgainstWomen #sexualviolence #harassment #impunity bit.ly/2ZoFKg4
कोभीड–१९ महामारीबाट पार पाउन विश्वभर खोप निर्माणको अनेकन तयारी चलीरहको छ । कहां पुग्यो खोप निर्माणको चरण ? कहिले आउंला कोभीड–१९ लाई जित्ने खोप ? South Asia Check का लागि Deepak Adhikari को एक्सप्लेनर : southasiacheck.org/np/?p=5845
“Had there been about three or four of us women, they would not have dared misbehave but I am the only woman,”- Himani Tharu. #workplaceharassment #harassment #violenceagainstwomen #womenatwork #Discrimination Nepali Times bit.ly/38AjIeI
केही दिनदेखि फेसबुक मेसेन्जर, ह्वाट्सएप लगायतका च्याट साइटमा भारतका एक विद्यार्थीले कोभिड-१९ को घरेलु औषधि पत्ता लगाएको र त्यसलाई World Health Organization (WHO) ले समेत स्वीकृति दिएको भन्दै एउटा सन्देश फैलिएको छ । Panos South Asia का लागि Deepak Adhikari ले यस्तो खबरको तथ्यजांच गरेका छन: southasiacheck.org/np/?p=5914
‘अपडेट: दार्चुलामा पहिरोमा परेर दुई जनाको मृत्यु, विद्यालय भवनसमेत ७ घर पुरिए’ शीर्षकको समाचार र तस्बिरलाई गत साउन ५ गते फेसबुक र ट्वीटरमा कैयौँ प्रयोगकर्ताले व्यापक रुपमा शेयर गरे । के यो समाचार सत्य थियो ? South Asia Check गरेको तथ्य जाँच: southasiacheck.org/np/?p=5946
चितवन राष्ट्रिय निकुञ्जको एक टोलीले माडी कुसुमखोलाको चेपाङ बस्तीका ८ घर भत्काएको र २ घरमा आगजनी गरेको खबर आएको २ दिनपछि सामाजिक सञ्जालमा आगोको लप्कामा जलिरहेको बस्तीको फोटो ब्यापक भयो । के ति तस्विर चेपाङ बस्तीकै थिए ? South Asia Check ले गरेको तथ्य जांच : southasiacheck.org/np/?p=5972
प्रधानमन्त्रीको संवैधानिक प्रावधानबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले व्यक्त गरेको दाबी के सत्य थियो ? Panos South Asia ले त्यसको तथ्यजाँच गरेको छ। #Nepal #Factcheck southasiacheck.org/np/?p=6074
प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १३ गते पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अन्तरवार्ता दिँदै कैयन तथ्य सहितको दाबी अघि सारे । ति मध्ये प्रमका केही दाबी कसरी गलत थिए भनेर ले South Asia Check जाँच गरेको छ। #Nepal #Factcheck southasiacheck.org/np/?p=6095
कोभिड-१९ बारे गलत र भ्रामक दाबी सहितको अन्तर्वार्ता युट्युबबाट कसरी फैलिदैछ ? भ्रष्टाचार विरोधी अभियानका राष्ट्रिय सचिव भनेर चिनाउने सुरजजीत दत्तले अन्तर्वार्ता प्रस्तुत गरेका दाबी सही छन् कि छैनन भनेर South Asia Check ले तथ्य जाँच गरेको छ #Nepal #COVID19 southasiacheck.org/np/?p=6118
Overseas workers sent back record-breaking amounts of money to their families in Nepal in past 2 months. #Nepal #Remmitance #COVID19 Nepali Times nepalitimes.com/banner/defying…
तराईका रौतहट, सर्लाही, नवलपरासी, बारा लगायतका जिल्लाका १ लाख विगाहभन्दा बढी जग्गामा २० हजार किसान उखु खेती गर्छन् । यिनै उखु किसान किन आन्दोलन गरिरहेछन् ?South Asia Check Deepak Adhikari #Farmersprotest southasiacheck.org/np/?p=6435