Amar pandeya (@pandeyaamar) 's Twitter Profile
Amar pandeya

@pandeyaamar

ट्विटर मा नयाँ छु फलाे गरेर साथ दिनुहाेला फलाे ब्याक अवस्य दिने छु🙏🇳🇵🇳🇵🇳🇵

ID: 1262045487852425222

calendar_today17-05-2020 15:41:32

238 Tweet

109 Takipçi

283 Takip Edilen

Amar pandeya (@pandeyaamar) 's Twitter Profile Photo

गरिबले भट्टि र राजा ले दरबार कहिले भुल्नु हुन्न रे हाे😍😍😍😍😍😍

Amar pandeya (@pandeyaamar) 's Twitter Profile Photo

मान्छे मरे पछि कात्राे अाेडाइन्छ माया हाेइन 🙏💆‍♂️💆‍♂️😴😍सुभ बिहानि🙏🙏🙏🙏

Amar pandeya (@pandeyaamar) 's Twitter Profile Photo

एक्लो हुनु कमजोरी होइन तागत सोच्नुहोस , मान्छेहरुले छोड्लान प्रकृतिले कहिल्यै छोड्दैन !#सुभ_रात्रि 🙏🙏🙏🙏❣️

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

सिधाकुरा टिमसँगै निर्भीक र निष्पक्ष Galaxy News अनि विजय कुमार,राजेश हमाल,महावीर पुन,दिपकराज गिरी,नवराज पराजुली,रमेश प्रसाईं,न्य्ह्यु बज्राचार्य,काली प्रसाद,इन्दिरा जोशी  समेत जोडिएर,सूचना र मनोरञ्जनको नयाँ यात्रा शुरु गर्दैछौ,GALAXY 4K को यात्रा।मात्र शुभेच्छा र आशीर्वाद माग्छु

evanzelina (@aanileznave) 's Twitter Profile Photo

अर्थको सम्बन्ध भन्दा स्वार्थको सम्बन्ध घेरै हुने रहेछ यो संसारमा ।।।

Amar pandeya (@pandeyaamar) 's Twitter Profile Photo

यक चाेटि हतारमा लियकाे निर्णय लेे जिन्दगिभरि पछुताे पर्दाे रहेछ 🤔🤔🤔🤔🤔🤔❤️

Amar pandeya (@pandeyaamar) 's Twitter Profile Photo

Tade orang bolh phm saya sakarant saya tau sabab saya xde kje sakarant so .. sumou orang lupa saya oknlh tunggu je tuhan ada kn🙏😭

पुजा🇳🇵 (@fuchhi_pooja) 's Twitter Profile Photo

हामी युवाले के बुझ्न पर्छ भने आफू कुनै पार्टिको दास होइनौं भन्ने बुझौ, सरकारले राम्रो काम गरोस् भन्ने जस्कोपनी आस हुन्छ केपि सरकारले जतिसुकै राम्रो काम गरेपनी ब्याप्त भ्रष्टाचारको अगाडि केही माखो मार्न सकेको छैन। केपि सरकारको सबैभन्दा कमजोरी भ्रष्टाचार हो।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा 'अपराधी'ले आर्को 'अपराधी'लाई पालैपालो 'अपराध'को आरोप लगाइरहेछन्। र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु। तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनिरहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला?

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

अन्तत:संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ।तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन।देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६(२)अनुरूप२वा २भन्दा बढी दलको नयाॅसरकार गठन गर्ने आह्वान गरून्!दलहरूले स्वीकारून!

Amar pandeya (@pandeyaamar) 's Twitter Profile Photo

सोचेको भन्दा फरक हुदोरहेछ देखेको संसार र त्यो भन्दा धेरै फरक हुदोरहेछ आफैले भोगेको संसार । #सुभ_रात्रि🙏❤️🤦‍♂️