DrPG Barbarik (@pgbarbarik) 's Twitter Profile
DrPG Barbarik

@pgbarbarik

ID: 3699600920

linkhttps://barbarikthoughts.wordpress.com/ calendar_today27-09-2015 03:50:26

38 Tweet

329 Followers

241 Following

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

युबा पीडि स्वदेशमा देसको उत्पादन बिदेशमा देशमा समृदि अाउने स्वाभिमानि बन्न पाउने यस्ताेनेपाल हेर्नुछ हामिलाई देशकाे मुहार फर्नुछ हामिलाई

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

धन्य आसुँको कुनै रङ हुदैन नत्र भिजेको सिरानीले बयान दिने थियो रात कसरी बितदै छ भनेर।

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

भारत भ्रमणगका प्रधानमन्त्रि देशकाे सिमा अतिक्रमण राेक्नेबिषयमा बार्ताकिन भएन जनता जान्नचाहन्छन?यसकाे जफाफ चाहियाे सरकार?नत्रकेकाे राष्ट्रहित

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

स्त्री सद्भावको सुन्दरता देखिएका साप्रामा होईन लुकाएको साडिमा दमदारहुन्छे मर्दसिंहको आक्रामक स्वभाव चिल्ला छाटमा होइन घनाझाडिमा दमदारहुन्छे

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

कस्ताे मिठाे प्यार दियाै मन कुक्काउन लाई रैछ प्रिया शब्द जाल बुनिबुनि मलाई झुक्काउन लाई रैछ प्रिया #बियाेगि मन र घाईते सपना अरु बाट……………

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

सन्देश तिमि लेखि पठायाै,नहेरेकाे भए रात शुखैले बित्दाे रहिछ,हेर्नमन लाग्याे हेरेपछि पाे थाहा भाे अाजकाे रात मात्रै एक बर्षकाे हुदैछ भनेर!!!

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

हामिलाई यहा प्रेम गर्नकाे लागि जिन्दगि छाेटाे लागिरहेछ, थाहा छैन मान्छे लाई घृणा गर्नकाे लागि कहा बाट समय निस्किरहन्छ!!!!!!!!

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

प्रेम जरुरि थियाे सायद बिछाेड पनि जरुरि थियाे जब तिमि मलाई प्रेमकाे अन्धाे पन स्बिकार गरयाै!! अन्धाेपनकाे अन्तिम उपहार चाेट पनि जरुरि थियाे!

तिमिल्सिना युवि (@ubiiiit) 's Twitter Profile Photo

अागाे बाेलेकाेदेख्थे कारण कदापिजानेन उज्यालाेमै रम्नचाहे प्याराेमानेन अाज उज्यालाे रअागाेकाे सम्बन्धचिन्छु समयधेरै भाे अाफैलाई धिक्कारदिन्छु

. (@raastaasim) 's Twitter Profile Photo

२०७४ जेष्ठ ३० का दिन दारी ग्याङ द्वारा आयोजित रोपाई कार्यक्रम भब्यताका साथ फर्पिङमा सफाल पारियो ।😍😍

२०७४ जेष्ठ ३० का दिन दारी ग्याङ द्वारा आयोजित रोपाई कार्यक्रम भब्यताका साथ फर्पिङमा सफाल पारियो ।😍😍
अबुइ भुत आयो (@ryder_sudip) 's Twitter Profile Photo

DrPG Barbarik फोलोको लागि धन्यबाद दाजु फेसबुकमा जस्तै यहाँ नि राम्रा पोस्ट पढ्न पाउछु र सम्बन्ध अजै अटुट रहने आसा राख्दछु अबिरल माया #भुत

अबुइ भुत आयो (@ryder_sudip) 's Twitter Profile Photo

बिहान र बेलुका दुई भारी घाँस काट्नु पर्छ आमा लाई छोरो बिदेस या सहरा पसेर पैसो को थैलो भर्दिनु पर्दैन आमा को न्यानो माया जति पाए नि कम #भुत

DrPG Barbarik (@pgbarbarik) 's Twitter Profile Photo

संसदबाट बहुमत पाएपछि राजनीतिक दलले पालेको निजि घरेलु पशु पनि राष्ट्रको नेतृत्व गर्न पाउछ भन्ने कुरा नेपाली जनताले बल्ल बल्ल बुझ्दै छन् अरे,,

DrPG Barbarik (@pgbarbarik) 's Twitter Profile Photo

#sarcasm कोहि मर्न डराउदैन भन्नुको मतलब यो होईन कि उ राष्ट्रको भावी सहिद बन्नै जन्म लिएको हो,,खयर बेलैमा मर्न डराउनुहोस् मेरा मित्रबन्धुहरु

DrPG Barbarik (@pgbarbarik) 's Twitter Profile Photo

ताराहरु माझ टोलाइरहें,आवाज बिना म कसैलाई बोलाइरहें,बेस्सरी कराइरहें सुनसान सडकमा,कसैको यादमा म स्पर्श बिना बर्बराइरहें, हो म यहाँ हराइरहें,,

DrPG Barbarik (@pgbarbarik) 's Twitter Profile Photo

झुटले झुटलाई बडो आक्रामक बनेर भन्यो कि सत्य बोल, ढोकामा लेखिएको होला सत्य बोल,,भित्र झुटको खानी बाटै झुटले भन्यो कि बाहिर लेखिएको छ सत्य बोल

. (@raastaasim) 's Twitter Profile Photo

आउनुस नेपाली मनहरु नेपालमै उत्पादित सामाग्रीको प्रयोगलाई प्रोत्साहन गरौ । Rock Beans Coffee

आउनुस नेपाली मनहरु नेपालमै उत्पादित सामाग्रीको प्रयोगलाई प्रोत्साहन गरौ ।
<a href="/RockBeansCoffee/">Rock Beans Coffee</a>
DrPG Barbarik (@pgbarbarik) 's Twitter Profile Photo

उज्यालो जगतमा अध्यारो रोजेर अन्धो बनेर रुनेहरु,, अलिकति हाँसेर हँसाउन सिक कहिल्यै हाँस्न नजानेकाहरु,, उपहार त एकपटक यहाँ जन्मनु नै थियो यार,, खयर पटक पटक जन्मन पछुतो नमानेर अब केबल मर्न सिक,,,

DrPG Barbarik (@pgbarbarik) 's Twitter Profile Photo

#sarcasm झिल्का बिना ज्वाला दन्किएपछी सजियो सफेद पहिरनमा अनि स्वच्छ छवि यहाँ झल्कियो, छरेर कृत्रिम वासनाहरु खयर धोएर फोहोरका विशेषताहरु महिलो कतै निखारियो, पखालेर रहस्य पवित्र जलमा पाप त उतै बगिदियो, यौवनका तरंगहरुमै आखिर साला संसार अन्तमा झुकिदियो,,,