keshavneupane (@neupanekeshav) 's Twitter Profile
keshavneupane

@neupanekeshav

सर्वमंगलम भवतु ।।

ID: 363573900

linkhttp://kcuriousn.blogspot.com calendar_today28-08-2011 09:33:23

122 Tweet

122 Takipçi

242 Takip Edilen

China Xinhua News (@xhnews) 's Twitter Profile Photo

People celebrate Nil Barahi dance festival in Nepal, with dancers posing as various deities that people worship to seek blessing

People celebrate Nil Barahi dance festival in Nepal, with dancers posing as various deities that people worship to seek blessing
keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

फोहोरी गायकको बकबासलाई समर्थन गर्ने मनुवाहरु आफ्नो सन्तानले त्यहि गित गाएर गितले सिकाएजस्तो गर भनी सन्तानलाई स्याबासी दिनु 😁

keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

सधैं झै हाम्रा सडक निर्माणमा safety first नहुदा आज दुखद दुर्घटना भएको हो र यसमा हाम्रो चेत कहिल्यै नखुल्ने भो कठै! अर्घाखाँची घटनामा मृतक प्रति श्रद्धाञ्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना😥

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

आज पृथ्वीजयन्ती/राष्ट्रिय एकता दिवस नेपाली नाम,पहिचान र देश दिने राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहमा कृतज्ञतासहित श्रद्धासुमन अर्पण गर्दछु नेपालको स्वतन्त्रता,अखण्डता सार्वभौमिकता,एकता र स्वाभिमानको रक्षागर्दै सबल र सम्बृद्ध नेपाल निर्माणगर्न आजको दिनले प्रेरणा प्रदान गरोस्

आज पृथ्वीजयन्ती/राष्ट्रिय एकता दिवस
नेपाली नाम,पहिचान र देश दिने राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहमा कृतज्ञतासहित श्रद्धासुमन अर्पण गर्दछु
नेपालको स्वतन्त्रता,अखण्डता सार्वभौमिकता,एकता र स्वाभिमानको रक्षागर्दै सबल र सम्बृद्ध नेपाल निर्माणगर्न आजको दिनले प्रेरणा प्रदान गरोस्
Himal Neupane (@himaltv) 's Twitter Profile Photo

विमानस्थलको सुरक्षाा जाँचलाइ पनि गायिकाले टिकटक ठानीछन्🧐

keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

ट्विटटर र फेसबुकमा अरुलाई उपदेश दिनेभन्दा जटिल समयमा आफ्नो कर्तव्य पालन गर्नेलाई नमस्ते 🙏

keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

कोरोना भन्ने आतङ्ककारी निरंकुश साम्राज्यवादी विस्तारवादी मेड ईन चाईना भाईरसको महामारी विरुद्ध लकडाउनको नजरबन्दमा घरमै जेलमा जस्तै वसी लडी बलिदान त्याग तपस्या गरिरहनूभएका महान क्रान्तिकारी हजुरहरुलाई नया बर्ष २०७७ को शुभकामना व्यक्त गर्दछु। #Happy New Year 2077 B.S

keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

अवोधहरूको ज्यान जाने घटना सामान्य होईन। यो नेपालको भविष्यको हत्या हो। हत्याराहरु जोसुकै हुन तिनीहरुको जति निन्दानगरेनी कम हुन्छ। #रोल्पाविष्फोट

keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

मजदुर दिवस आउछन जान्छन तर ति श्रमजीवीको जीवन उस्तै छ। के काम रैछ र यो दिवसको?

keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

लकडाउनको सुरुवातमा राहत बाड्ने काम भयो लकडाउन लम्बिदै जाँदा बाँडिएको राहतले अहिले सम्म पुग्योहोला त? रोगले मर्ने कहिले कहिले भोकले मर्ने अहिले हुनेभयो। बेलैमा सोच्ने कि!

keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

लकडाउनको सुरुका दिनमा खाली समयमा के के न गर्छु भन्ने जोसजागर आज कहा हरायो। दिन त त्यतिकै वितेको छ। चलायमान भएपो सिर्जनात्मक हुदोरैछ जिवन 😴

keshavneupane (@neupanekeshav) 's Twitter Profile Photo

तियुद्धको विभीषिका विनाशको सङ्केत हो।सिमामा मारिएका भनिएकाहरू नेपाली गाोर्खा नभएको सुन्न पाइयोस् #staycalm#indo-chinaclash

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

अहिलेको अस्थिरताको समस्याको जड के हो? १. संविधान, २. व्यवस्था, ३. नेतृत्व, ५. संस्था, ७. प्रवृत्ति, ८. वाह्य हस्तक्षेप, वा ९. अन्य केही समस्याको जड पहिचान गरेर मात्र समाधानतर्फ लाग्न सकिएला! नत्र दोहोरिइ रहन्छ!!