profile-img
Binod Neupane

@Neupane1Binod

रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !

calendar_today28-03-2009 01:05:31

134,3K Tweets

48,6K Followers

17,8K Following

Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

समय, प्लेस र स्पेसमा रहेर हेर्दा छर छिमेक र घरमा खसी काटे-ठुला , बडाले केटा,केटीलाई कता,कता छौ आओ है कान पोली खान , राजखानी पोलेको खान भनेर खोजी , निधि र होहल्ला गर्थे ! अहिलेका मक्खी चुस कुनामा बसी दुनामा आफू र आफ्ना सन्तान मात्रै कुपू , कुपू खान्छन् ! सामाजिक हरायो !😂

account_circle