नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profileg
नेपाल टिबिएन

@Nepaltbn

जिन्दगी नै अपुरो छ , ׿ÑòĎϻ⛔ फुर्सद मिले लेख रचना पढ्न मन लागे लिङ्क खोलेर हेर्नुस्

https://t.co/eL14ghb7dc

ID:3318173425

linkhttps://x.com/Nepaltbn?t=bOxhxbbs4m5KS1dcW6JY3A&s=09 calendar_today17-08-2015 22:43:18

849,4K Tweets

181,6K Followers

106,9K Following

🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

सम्बन्धको दलदलबाट कसरी बाहिर निस्कने!!
हरेक षड्यन्त्रको पछाडी आफ्नै मान्छे खोज्छौं॥

account_circle
नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profile Photo

जिन्दगी र सम्बन्ध पनि भित्रेपात्रो जस्तै भै दियो । जति पुरानो भयो उति गाढा अनि महत्त्व हुनुपर्ने थियो तर हामी बिचको अन्तर सम्बन्ध पनि बिडम्बना महिना अनि साल पिच्छे पाना पल्टाएर सकियसि भित्रेपात्रो फ्याके जस्तै भैदियो ।

account_circle
नेपाल टिबिएन(@Nepaltbn) 's Twitter Profile Photo

म बाहेक अरु सम्पूर्णमा उत्तर उत्तरोत्तरको मंगलमय शुभकामना ! नयाँ साल नयाँ उमङ्गले जिन्दगीमा सदा भन्दा खुसि र हर्षोलाका साथ परिवर्तनका आयमहरु जिन्दगीमा थपियोस् ।

account_circle
बाटुली(@Batu_ly) 's Twitter Profile Photo

उस्साह उमंग सुख शान्ति र समृद्धिले पछाइ रहोस
बितेको दिन बिर्सेर आउने दिन सधै प्रगतिशील रहोस
इर्स्या लोभ अनि लालच हटेर जाओस
दुखमा साथ छोड्ने अनि
साथ दिने सबै लाई मिठो सम्झाना
२०८१ सालको सबैलाई हार्दिक शुभकामना💐
☺️☺️☺️☺️☺️

🙏🌺☕❤️

उस्साह उमंग सुख शान्ति र समृद्धिले पछाइ रहोस बितेको दिन बिर्सेर आउने दिन सधै प्रगतिशील रहोस इर्स्या लोभ अनि लालच हटेर जाओस दुखमा साथ छोड्ने अनि साथ दिने सबै लाई मिठो सम्झाना २०८१ सालको सबैलाई हार्दिक शुभकामना💐 ☺️☺️☺️☺️☺️ #शुभ_बिहानी☕ 🙏🌺☕❤️
account_circle
Jisan Mayal(@Jisanmayal) 's Twitter Profile Photo

मान्छेहरू यहाँ मुटु नै छिचोल्ने वचन कति सजिलैसँग बोल्छन् आफ्नो जस्तै अरुको नि मन दुख्छ होला कत्ति नि ख्याल राख्दैनन्। बचनको चोट सबै भन्दा बढि पिडादायी हुन्छ।
🌼
🏵️🌿

account_circle
डा. ४२०(@Bohara_Y) 's Twitter Profile Photo

२०८० साल पनि खास्सै ठिक लागेन मलाई
न देशमा राजा आए न घरमा रानी।🥴

account_circle
Bikash Chaudhary(@BikashC92048953) 's Twitter Profile Photo

परिवर्तन आबस्यक छ, परिवर्तन आफैबाट शुरु गर्नुपर्छ ।

account_circle
Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

परिस्थितिहरू हामीलाई दुःख दिनलाई होइन जीवनको अर्थ सिकाउनका लागि हुन्छन्।
Peace 🙏❤️
🎊🏋️‍♂️🏋️‍♂️🏋️‍♂️🌹🏋️🏋️🌿🙌

🌿🍀🏋️‍♀️🏋️‍♀️🙏🙏🌿🍀🍀🏋️‍♀️

account_circle
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵(@SBishwokrma) 's Twitter Profile Photo

तिमी सम्झिन्छु अनि जिउने चाहाना लागेर आउँछ !
त्यसैले त मदिरालाई पिउने बाहना लागेर आउँछ!!

🙏☕💞♥❣️
☀🌼🌺🌹
💔🐜💙🫶❤️
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵

account_circle
मन्❣️(@nanutm13) 's Twitter Profile Photo

खेल कसले बुझेको हुन्च र चाहिदैन भनेर छोडेको मुन्छे खोज्दै हिड्नु पर्ने पनि हुनसक्च!!!
🌻🌺🌹
☕️☕️🙏🇳🇵🇳🇵🇳🇵

account_circle
Ajay Lamichhane 🇳🇵 🐦(@lamichhane_aj) 's Twitter Profile Photo

बाफ बनेर उडेका सपनाहरु धैर्यताको
बादल बनेर एकदिन त पक्कै बर्सनेछन |💓

बाफ बनेर उडेका सपनाहरु धैर्यताको बादल बनेर एकदिन त पक्कै बर्सनेछन |💓
account_circle
सुमिता लामिछाने♥️(@sumeetalc02) 's Twitter Profile Photo

नि:शब्द व्यक्ति हरू को साथ मा,
भावना हरूले भरिएको शब्दकोश हुन्छ।

account_circle
बोध(@Bodh_123) 's Twitter Profile Photo

'वाडुल्की' होईन प्रिय,
म तिम्रो 'वान्ता'को कारण बन्न चाहन्छु ।
😁😁

account_circle
madanmohan(@Madankkharel) 's Twitter Profile Photo

अव आज दिनभर कुनै ट्वीट नलेख्ने
यसै ट्वीट मार्फत घोषणा गरिन्छ !😁✍️

# दिक्क !

account_circle
Arpan Shrestha(@ArpanSh06) 's Twitter Profile Photo

गजव छ माया पनि
उदाएको सुर्य अस्ताएको पत्तै हुदैन,
डालीमा मुस्कुराउने फूलहरू
ओइलाएर झरेको थाहै हुन्न,
सम्झना अतृप्त तडप हो
फर्केर आइरहन्छ ......!!
शुभ प्रभात 🙏💞

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

जुन काम गर्न तिम्रो मन बेचैन हुन्छ,
त्यो काम गर्न कहिल्यै नछोड।

~bg T- 5521 🇳🇵

account_circle