✍️दारी💞(@DariOfficial16) 's Twitter Profileg
✍️दारी💞

@DariOfficial16

I'm not a good person, Don't try to recognize me! @TeamMessi, @imVkohli, @Dari_S2020, https://t.co/d99TopbTGj

ID:1070209633199869952

linkhttp://Instagram.com/DariOfficial16 calendar_today05-12-2018 06:53:54

107,6K Tweets

7,5K Followers

428 Following

✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।
☕️🌼
🙏🏻🌺
..✍️ 💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

एक व्यक्तिलाई बिर्सन अर्को व्यक्ति प्रयोग नगर्नुहोस्।
:) Peace 🙏

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

मेरो त्यस्तो कुनै निश्चित गन्तव्य छैन
तिमीले ठाउँ दिए अडिन पनि सक्छु ।♥️
💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

उस्ले मात्र हेरि...,
केही भन्न खोज्दैथी सायद...,
बोलेर सम्बन्ध सुरुवात गर्न गार्हो लाग्यो,
नगासिएको सम्बन्धकै मिठास ठिक लाग्यो !!😊
..✍️ 💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

आज May 1 अर्थात्,
अन्तर्राष्ट्रिय श्रमिक दिवस,
सम्पुर्ण श्रमिकहरुलाई शुभकामना ।❤️
..✍️ 💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्म
को तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।
☕️🌼
🙏🏻🌺
..✍️ 💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

तिमि खुसि हुनु यति भए पुग्छ !
काम परे सम्झिनु यति भए पुग्छ !!
तिम्रो ईच्छा मेरो पनि हो यति भए पुग्छ !!!
अरुसंगै रमाउन थालेकिछौ रे यति भए पुग्छ !!!!
..✍️ 💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

सम्मालिएर हिड़दा हिड्दै नराम्ररी ठेस लाग्यो,
जून ढुंगा लाई म आफ्नो सम्झन्थे...😌😢
..✍️ 💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

गुनासो म तिमीलाई केही पनि गर्ने छैन
लिलामीमा माया बिकाएर जाऊ बिन्ती ।
..✍️ 💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

हटाईदिए.....डिलिट गरिदिए.....
जो किस्मतमा छैन उसलाई ग्यालरीमा कलै सम्म सजाईरहनु?कैले सम्म आफैलाई बारबार मारिरहनु।😔

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

यो जिन्दगी तिम्रै थियो अब यस्को के काम भो
चिता माथि छु म आगो लगाएर जाऊ बिन्ती ।
..✍️ 💞

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

नेपाली मा लेख्देको भएन्त केहि बुझ्थेँ होला नि😂

account_circle
✍️दारी💞(@DariOfficial16) 's Twitter Profile Photo

पिरतीका चिनोहरू जलाएर जाऊ बिन्ती
सक्छौ भने अस्तित्व नै मेटाएर जाऊ बिन्ती ।
..✍️ 💞

account_circle