Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile
Nepalgunj Gallery

@nepalgunjg

All about Information , Entertainment and Education .

ID: 1223213123462545409

linkhttp://www.nepalgunjgallery.com calendar_today31-01-2020 11:55:29

920 Tweet

195 Followers

55 Following

Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरी घाइते बनाएको छ । घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गर्दा उनको टाउको र मुखमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको थियो ।

कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरी घाइते बनाएको छ । 
घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गर्दा उनको टाउको र मुखमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको थियो ।
Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

आज महाशिवरात्री , सम्पूर्णमा हार्दिक शुभकामना 🙏🏻 श्री भोलेनाथले सबैको रक्षा गरून् । ॐ नम: शिवाय 🙏🏻🙏🏻 #BamBam #शिवरात्रि

आज महाशिवरात्री , सम्पूर्णमा हार्दिक शुभकामना 🙏🏻 
श्री भोलेनाथले सबैको रक्षा गरून् । ॐ नम: शिवाय 🙏🏻🙏🏻 #BamBam #शिवरात्रि
Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

अन्तराष्ट्रिय महिला दिवसको शुभकामना । Happy International Women's Day . #Respect 🙏❤️ #InternationalWomensDay2025 #WomensDay2025 #womensdayspecial

अन्तराष्ट्रिय महिला दिवसको शुभकामना ।
Happy International Women's Day .
#Respect 🙏❤️ #InternationalWomensDay2025 #WomensDay2025 #womensdayspecial
Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

🚩जय श्री गणेश 🌺 🚩 ।।वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ। निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥ 🙏 ||ॐ गण गणपतये नमः|| 🙏

🚩जय श्री गणेश 🌺 🚩
।।वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥
🙏 ||ॐ गण गणपतये नमः|| 🙏
Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

होली / होरी / फगुवा विभिन्न नामले विशेष तराईमा आज होली मनाईंदैछ । तपाईँ हाम्रो जीवनमा पनि होलीको रङ्गले उमङ्ग थप्न सकोस् । सबैलाई शुभकामना 🙏🏻 #होलिका #होली #Holi

होली / होरी / फगुवा विभिन्न नामले विशेष तराईमा आज  होली मनाईंदैछ । तपाईँ हाम्रो जीवनमा पनि होलीको रङ्गले उमङ्ग थप्न सकोस् । सबैलाई शुभकामना 🙏🏻
#होलिका #होली #Holi
Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

आज शनिबार , श्री शनिदेवको दर्शन र आशीर्वादले तपाईंको सम्पूर्ण कार्य सफल होस् । कर्मफल दाता जय श्री शनीदेव 🙏🏻 #शनीदेव #sanidev #SaturdayMorning

आज शनिबार  , श्री शनिदेवको दर्शन र आशीर्वादले तपाईंको सम्पूर्ण कार्य सफल होस् । कर्मफल दाता जय श्री शनीदेव 🙏🏻
#शनीदेव #sanidev #SaturdayMorning
Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

छिन्नमस्ता भगवती माताको दर्शन र आशिर्वादले तपाईंको दिन शुभ रहोस्‌ 🙏 छिन्नमस्ता भगवती मन्दिर , सखडा सप्तरी #छिन्नमस्ता #chinnamasta #bhagwati

छिन्नमस्ता भगवती माताको दर्शन र आशिर्वादले 
तपाईंको दिन शुभ रहोस्‌ 🙏
 छिन्नमस्ता भगवती मन्दिर  , सखडा सप्तरी 
#छिन्नमस्ता #chinnamasta #bhagwati
Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

नेपालगन्ज उपमहानगरपालिका : नगर सभाको १७ औ अधिवेशन नेपालगन्ज - १४ भवानियापुरस्थित सिटी हलमा सुरु भएको छ । आ.ब. ०८२/०८३ को बजेट , नीति तथा कार्यक्रम सार्वजनिक हुँदै ।

नेपालगन्ज उपमहानगरपालिका : नगर सभाको १७ औ अधिवेशन नेपालगन्ज - १४ भवानियापुरस्थित सिटी हलमा सुरु भएको छ ।
आ.ब. ०८२/०८३ को बजेट , नीति तथा कार्यक्रम सार्वजनिक हुँदै ।
Nepalgunj Gallery (@nepalgunjg) 's Twitter Profile Photo

Breaking News : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागी एक अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसाको बजेट सार्वजनिक गरेको छ ।

Nepalgunj Gallery ले भोली जुलाई 11 शुक्रबार आफ्नो स्थापनाको १६ वर्ष पूरा गर्दैछ । सोही अवसरमा क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जकाे सहकार्यमा नेपालगन्ज सुर्खेत रोडमा बिहान ७ बजे सोह्र वटा बिरुवा रोप्दै छौं । उक्त कार्यक्रममा सहभागिताको लागि इच्छुक सम्पूर्ण शुभचिन्तकमा अनुरोध छ ।

सावने सोमबारको शुभकामना । श्री महादेवको दर्शन गर्नुहोस् । तपाईंको कल्याण होस् । जय शम्भो । हर हर महादेव । ॐ नम: शिवाय । 🙏 #महादेव #Mahadev

सावने सोमबारको शुभकामना । श्री महादेवको दर्शन गर्नुहोस् । तपाईंको  कल्याण होस् । जय शम्भो । हर हर महादेव । ॐ नम: शिवाय । 🙏
#महादेव #Mahadev