राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile
राजन कटुवाल

@nc_rkkatuwal

Professional Accountant

ID: 2541116815

calendar_today02-06-2014 09:27:08

131,131K Tweet

5,5K Followers

2,2K Following

Setopati (@setopati) 's Twitter Profile Photo

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाको वित्तीय साझेदारी हुने setopati.com/politics/382377

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

रविका विश्वासपात्र राणा र प्रदेश उपसभापतिसहित यी चार जनाले त्यागे रास्वपा shilapatra.com/detail/178446

राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

तपाईहरु जस्ता जनता भएपछि रबिले मात्र हैन, बालेन ले मात्र हैन, ISIS का आतंकबादीले पनि चुनाब जित्छन😀

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

घोषणापत्र सार्वजनिक गर्नुअघि केपी शर्मा ओलीले सोधे– #onlinekhabar #KPSharmaOli #ncpuml

घोषणापत्र सार्वजनिक गर्नुअघि केपी शर्मा ओलीले सोधे– 

#onlinekhabar #KPSharmaOli #ncpuml
राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

हाम्रो एजेन्डा त्यो होईन तर देश आतंकबादी र ठग मुक्त हुनुपर्छ। बिदेश जान आउँन त चलिरहन्छ।

Setopati (@setopati) 's Twitter Profile Photo

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग खुला प्रश्नोत्तर (लाइभ) setopati.com/politics/382383

राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

पहिले कति पढेको भनेर सोध्यो भने बिए जोईन नगरी लास्टको १ बाकी छ भन्थे केटीहरु, 😀

पहिले कति पढेको भनेर सोध्यो भने बिए जोईन नगरी लास्टको १ बाकी छ भन्थे केटीहरु, 😀
राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

भोट माग्न जान लाज हुदैन? देश यसरी जलाएर!! अनि कुरो गर्छन गोहिको आँशु झारेर !! पत्तासाफ हुनुपर्छ आतंकबादीहरु।

राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

ज़िन्दगी बिन्दास छ गाईज😀 काम छैन, तलब आउँन २ दिन बाकी😛

ज़िन्दगी बिन्दास छ गाईज😀
काम छैन,
तलब आउँन २ दिन बाकी😛
राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

तुनतुने यादब म वकिल भएँ भन्छन। यता गएर २-४ प्रस्न गर के।

तुनतुने यादब म वकिल भएँ भन्छन।
यता गएर २-४ प्रस्न गर के।
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी #onlinekhabar onlinekhabar.com/2026/02/187120…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

१० लाखसम्मको आम्दानीमा कर नलगाउने कांग्रेस घोषणा #OnlineKhabar #NepaliCongress #IncomeTax #Commitment #GaganThapa onlinekhabar.com/2026/02/187130…

Setopati (@setopati) 's Twitter Profile Photo

गठबन्धनको दूषित राजनीति गर्दैनौं, विगतका त्रुटिलाई सच्याउँछौं– सभापति थापा setopati.com/politics/382394

Niroj Upreti (@nirojupreti) 's Twitter Profile Photo

गगन थापा; मलाई अनेक प्रश्न छ र गर्न पाइयो! प्रश्न कति त यस्ता छन- मेरो कपालमा फूल जत्ती खेर नि कसरी अड्डीन्छ? फलानो:- यो प्रश्न गर्ने चाही पूर्व बनकाली र हालको रैती समुह होलान!🤣😂

राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

यि दाई पहिले कांग्रेसको झोला बोक्ने थिए😀😛 अहिले सहकारीको फाजी बोराको पैसा बोल्ने भएछन😀

राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

यसमा मेरो सहमत छ। एकजनाले अरबौको सहकारी ठग्ने अनि अर्कोले अरबौको सम्पति जलाउँने। यत्तिको ठूलो आँट आतंककारीले मात्र सक्छ।