Amresh Kumar Singh (@mp_amreshsingh) 's Twitter Profile
Amresh Kumar Singh

@mp_amreshsingh

Member, House of Representative

ID: 1275808774528233472

calendar_today24-06-2020 15:13:06

288 Tweet

2,2K Takipçi

41 Takip Edilen

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

स्कुल लुटाउने हेडमास्टरको कुरा ‘रिल्याक्स जीवन बिताइरहेको’ बताउँदै विद्यालयसँग सम्बन्ध नरहेको, जागिरमा रहँदा राम्रो होस् भनेर काम गरेको बताए। “अहिले स्कुल खत्तम भएको सुन्दै छु, दुःख लागेको छ,” शाक्यले भने, “अहिलेसम्म पनि विद्यालय भवन निर्माण भएको रहेनछ।”ukaalo.com/breaking-story…

Amresh Kumar Singh (@mp_amreshsingh) 's Twitter Profile Photo

जिल्ला केन्द्रित मन्त्री। के हुन्छ याे देशकाे? 🇳🇵🇳🇵 onlinekhabar.com/2023/06/131945…

Amresh Kumar Singh (@mp_amreshsingh) 's Twitter Profile Photo

देशको पुँजी देशको हातमा छैन मैंले त्यतिकै भन्दै आएको होइन्। 🇳🇵🇳🇵 ukaalo.com/news/20230613-…

Amresh Kumar Singh (@mp_amreshsingh) 's Twitter Profile Photo

नकल्ली भुटानी शरणार्थी काण्डमा केके हुँदैछ त्यो नेपाली जनताले नियाली रहेकाे छ प्रधानमन्त्री जी।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नक्कली शरणाथी बनाएर अमेरिका लग्ने भन्दै ८७५ नेपालीलाई ठग्ने र ५६ जना अमेरिकी नागरिकलाई ठगेर ६३ करोड ल्याउने दुई गिरोहका नाइकेबीच साझेदारी, जालसाजी गरेर पैसा ल्याउने गिरोहलाई संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान भएन Matrika Dahal🇳🇵(मातृका दाहाल) ekantipur.com/news/2023/06/1…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"उनीहरू सबैलाई काठमाडौंको जगन्नाथदेवलस्थित कारागार पठाइने भएको छ।" himalkhabar.com/news/136443

Setopati (@setopati) 's Twitter Profile Photo

सुरक्षाकर्मीको संख्या र कर्मचारीबारे अप्रिय निर्णय लिनुपर्छः स्वर्णिम वाग्ले पूरा भिडिओ हेर्नः youtu.be/Dk8RrDIwqmM

Amresh Kumar Singh (@mp_amreshsingh) 's Twitter Profile Photo

हरेक institutions मा भागबन्डा खाँदै आइरहेका हरुको ठूलै सिन्डिकेट छ नेपालमा।🇳🇵🇳🇵