Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile
Kumar Nagarkoti

@kumarnagarkoti

I WAS BORN TOMORROW & I SHALL DIE YESTERDAY.

ID: 2396018252

linkhttp://www.kumarnagrkoti.com calendar_today18-03-2014 10:52:30

522 Tweet

9,9K Takipçi

95 Takip Edilen

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

म मरेको खबर झुटो हो जसोतसो मुलतबीमा बाँचेको छु तिम्रो एकान्त रातका बिस्मातहरु सम्झनाको संग्रहालयमा साँचेको छु youtu.be/KU5MEVTNNkg?si…

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

कविताको शीर्षक: कवि विप्लव प्रतीक र कुमार नगरकोटी मैले विप्लव प्रतीक र कुमार नगरकोटीलाई आक्कल-झुक्कल भेटेको छु – बोलेको छु एकोहोरो प्रेममा परेको किशोरजस्तै मनको कुरा नखोली आफ्नै बाटो हिनेको छु मलाई एक्लै-एक्लै होइन यी दुई अजीवसा प्राणीसँग एकैपटक भेट्न मन छ उज्याsssलो कफिशपमा

कविताको शीर्षक:
कवि विप्लव प्रतीक र कुमार नगरकोटी

मैले विप्लव प्रतीक र कुमार नगरकोटीलाई
आक्कल-झुक्कल भेटेको छु – बोलेको छु
एकोहोरो प्रेममा परेको किशोरजस्तै
मनको कुरा नखोली आफ्नै बाटो हिनेको छु

मलाई एक्लै-एक्लै होइन
यी दुई अजीवसा प्राणीसँग
एकैपटक भेट्न मन छ
उज्याsssलो कफिशपमा
Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

यौन-सरदारहरुबारे सरकार मौन छ उसको निम्ति बलात्कार ज्यादै गौण छ।youtu.be/RlXcvQZZHac?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

चिसो ओछ्यानमा तिम्रो मांसल यादले कोल्टे फेर्दा देहभित्र निदाएको आत्मा बिस्तारै चलमलाउँछ। youtu.be/lKC35HfgVug?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

स्मृतिको लामो शीतनिद्राबाट ब्युँझेपछि... youtu.be/RyBmbzOGvUs?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

आत्माको स्यानिटाइज होइन।आत्माको मनिटाइज गर्नुपर्छ यो शहरमा। सरकार हराएको छ यो शहरमा- सरकार, हाजिर हो ! youtu.be/wwS08V7YMrg?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

म मरे पनि मेरो आत्मा घुमिरहेको छ तिम्रो शहरमा मेरो हत्यारा खुलेआम डुलिरहेको छ तिम्रो शहरमा youtu.be/qX--2inz2SM?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

चुइँक्क नबोल्नुस्। कुनै आवाज ननिकाल्नुस् । प्रधानमन्त्री ध्यानमा हुनुहुन्छ। प्रधानमन्त्री सुर्यस्नानमा हुनुहुन्छ - चुप, हल्ला नगर्नुस्! youtu.be/Gwtlccs5zDw?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

देउरालीमा सुस्ताउने यादहरु। क्षितिजमा अस्ताउने यादहरु। दर्पणका टुक्रा झैँ टुटेफुटेका यादहरु- घाट जाँदा भेटघाटमा छुटेका यादहरु! youtu.be/yGgVpY0ekYQ?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

तिम्रै यादको झ्यालखानामा सायद पाएको छु मैले जन्मकैदको सजाय । youtu.be/8FTKr6ajiFs?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

म चाहन्छु मेरो कात्रोमा एउटा गोजी होस्। त्यो गोजीमा मेरो मृत्युको पोस्टमार्टम रिपोर्ट होइन,तिमीले मलाई लेखेको अन्तिम प्रेमपत्र रहोस्- youtu.be/lglxUazjsWs?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

मनसुनको जुनलाई आज प्रेमको शोक परे जस्तो छ गल्लीको पुछारमा बस्ने उसको प्रेमी मरे जस्तो छ youtu.be/Tp8E2W9DZHc?si…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

आकासका तारा तिम्रै यारा सारा-का-सारा होलीको उत्सव तिमी जोगिरा सारारारा ! youtu.be/KrdrFwFJiE8?si…

Sanjeev Uprety (@sanjeevuprety) 's Twitter Profile Photo

Kumar Nagarkoti प्रिय कुमार नगरकोटीजीसित टौदहमा भएको भेटघाटका संझना youtube.com/watch?v=OzGZER…

Kumar Nagarkoti (@kumarnagarkoti) 's Twitter Profile Photo

पूरानो प्रेमपत्र थिएँ प्रेमिकाहरुले डस्ट-बिनमा फ्याँकिदिए मैले मदिरा त्यागेँ, साथीहरुले मलाई नै त्यागिदिए !

पूरानो प्रेमपत्र थिएँ
प्रेमिकाहरुले डस्ट-बिनमा फ्याँकिदिए
मैले मदिरा त्यागेँ, साथीहरुले मलाई नै त्यागिदिए !