दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile
दाहाल क्षेत्री -बासु

@kshettridahal

सनातनी हिन्दु अधिराज्यको एक स्वतन्त्र,निष्पक्ष नागरिक।

ID: 1141645060250849280

calendar_today20-06-2019 09:52:47

62,62K Tweet

5,5K Followers

3,3K Following

युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

कांग्रेस र एमालेले उहाहरुको अपमान गरेको फल भोग्नेवाला छन् ।

रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

मैले नबुझेको कुरा मत गणना नभई जित को शुभकामना दिरहेको देख्छु भारी मतले बिजयी भन्दै लेखेका छन ! के चुनाव देखाउन मात्रै गरियको होर्?? नत्र मत गणना नै नभई कसरी जित भयो??

रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

यो बिस्वदिप भन्ने नि कुलङार सेनापति रैछन चुनाव जिते हाइ हाइ नत्र बाइ बाइ तिमिजस्तै अबसरबादी कुलङगार ले गर्दा काङ्रेस को यो हबिगत भाको हो!! एक्लो गगन ले के चाही गरोस् तिमिहरु आरजु को फरिया मै रैछौ अझै भने कुरा तिम्रो स्टाटस ले देखाइसक्यो!! अब जाउ रवि संग शरण लिन बरु उतै फिट हुन्छौ

Raja (@rajatharu) 's Twitter Profile Photo

भुँडीको लाई बुट खाँदा राम्रै लाग्ला नेपालीलाई

निश्चित अधिकारी क्षेत्री (@adhikarinischit) 's Twitter Profile Photo

रासपामा भोट हाल्ने व्यक्तिहरू तिनै हुन्, जसले रविलाई सहकारी ठग भन्दै ट्वीट लेख्थे, बालेन आउनु भन्दा अघि। बालेन आएपछि उही जनताले भोट दिए रासपालाई। देश घण्टीमय भएको होइन, बालेनमय भएको हो। यदि बालेन एमालेमा जान्थे भने एमालेले पनि बहुमत ल्याउँथ्यो I

👸Pooja👸🦋✨🤍 (@poojakc53285659) 's Twitter Profile Photo

Today as well, millions of Nepali hearts still carry respect & emotion for our King & Queen - the guardians of our tradition & heritage. May Nepal remain strong proud & united forever. May the spirit of our history & culture never fade. Hail the country Hail the King.👑🇳🇵🕉️🕊️🙏

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

पहिला आफ्नो तेल सुरक्षित गरे (भेनेजुएला), त्यसपछि शत्रुको तेल रोके (ईरान) त्यसपछि ठोके। खाडी थुने। अब मलक्का थुन्छन्, अनि नेपाल र सेन्ट्रल एसिया तिरबाट हान्छन्। नेपालमा आधार तयार भैसकेको छ। जसरी नि भारत र चीन टुक्र्याउनु छ। झापा-५ लाई त्यसै यो चुनावको एपिसेन्टर बनाइएको हैन। TOB

Gorakha Singh (@singhgorakha) 's Twitter Profile Photo

दुरदर्शि राजा महेन्द्रका छोरा ज्ञानेन्द्रले तिमीहरू बिताउँछौ। तिम्रो गतिमति राम्रो छैन भन्नु भएकै हो। उल्टो मौसुफलाई गाली गर्ने काम गरियो।

दुरदर्शि राजा महेन्द्रका छोरा ज्ञानेन्द्रले तिमीहरू बिताउँछौ। तिम्रो गतिमति राम्रो छैन भन्नु भएकै हो। उल्टो मौसुफलाई गाली गर्ने काम गरियो।
युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

राजसंस्थालाई चिहानमा पुर्याएको, जमिनमा गाढिसकिएको जस्ता अपमानित शब्दहरू प्रयोग गर्नेहरूको लज्जास्पद हारले पनि यौटा शुखानुभुती चाही भैरहेको छ। भलै यिनीहरूको विकल्पमा आएकाहरूलाई त्यति विश्वास गर्न सकिदैन। तथापि राजा र धर्मको अपमान गर्नेहरूको पतन शुनिस्चित छ भन्ने चाही प्रमाणित भयो।

राजसंस्थालाई चिहानमा पुर्याएको, जमिनमा गाढिसकिएको जस्ता अपमानित शब्दहरू प्रयोग गर्नेहरूको लज्जास्पद हारले पनि यौटा शुखानुभुती चाही भैरहेको छ। भलै यिनीहरूको विकल्पमा आएकाहरूलाई त्यति विश्वास गर्न सकिदैन। तथापि राजा र धर्मको अपमान गर्नेहरूको पतन शुनिस्चित छ भन्ने चाही प्रमाणित भयो।
Apil Gurung (@apligrg) 's Twitter Profile Photo

चीनले हामीलाई कुनै किसिमको मद्दत गर्दैन। चीनले आफ्नो नाफा बाहेक अरु कसैको मतलब गर्दैन। तर खम्पा विद्रोहमा झैँ हाम्रो भूमि प्रयोग गरि भोटतर्फ बदमासी भयो भने चीनले हामीलाई नराम्रोसँग ठोक्छ। दिगर्चामा चिनियाँ जनमुक्ति सेना तयारी अवस्थामा छ। पछिल्लो पटक बेत्रावतीसम्म खेदेथे। यसपालि

चीनले हामीलाई कुनै किसिमको मद्दत गर्दैन। चीनले आफ्नो नाफा बाहेक अरु कसैको मतलब गर्दैन। तर खम्पा विद्रोहमा झैँ हाम्रो भूमि प्रयोग गरि भोटतर्फ बदमासी भयो भने चीनले हामीलाई नराम्रोसँग ठोक्छ। दिगर्चामा चिनियाँ जनमुक्ति सेना तयारी अवस्थामा छ। पछिल्लो पटक बेत्रावतीसम्म खेदेथे। यसपालि
Raja (@rajatharu) 's Twitter Profile Photo

राप्रपा किन अटेर गरे?त्यति बेला दुर्गा प्रसाईं जसरी बहिस्कार गर्नु पर्थ्यो चुनाव

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

तपाइँले भनेर हुन्छ Sapana Phuyal जी? भगवानले भनिसक्नुभो "संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ"

तपाइँले भनेर हुन्छ <a href="/SapanaPhuyal/">Sapana Phuyal</a> जी? भगवानले भनिसक्नुभो "संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ"
प्रताप विकाश (@pratapbikash7) 's Twitter Profile Photo

सर केको रिसाउनु?बरू घण्टे र घण्टेका खरानी दस्तालाई शुभकामना!बस यत्ति हो मलाई देश छोडेर जाने समय दिनु भन्छु!

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

“जैसी करनी वैसी भरनी” भन्या यही हो ! कर्मले फलको निर्धारण गर्दछ !

Bhumi Raj (@rab89419) 's Twitter Profile Photo

दुर्गा छुटे यो एल्गोरिथ्म, एनजीओ र मिडिया क्याप्चर मार्फत गरिएको युवा लक्षित चुनाव हो पुरानाहरु राष्ट्रिय सहामती पछि मात्र चुनावमा जानुपर्थ्यो, अब कांग्रेस एमाले राप्रपाले नतिजा देखे हामीले सेनालाई पनि सोध्नुपर्छ - यो चुनाव किन आवश्यक पर्यो? facebook.com/birgorkhalionl…

दुर्गा छुटे
यो एल्गोरिथ्म, एनजीओ र मिडिया क्याप्चर मार्फत गरिएको  युवा लक्षित चुनाव हो 
पुरानाहरु राष्ट्रिय सहामती पछि मात्र चुनावमा जानुपर्थ्यो, अब कांग्रेस एमाले राप्रपाले नतिजा देखे
हामीले सेनालाई पनि सोध्नुपर्छ - यो चुनाव किन आवश्यक पर्यो?
facebook.com/birgorkhalionl…
Raja (@rajatharu) 's Twitter Profile Photo

केहीवर्ष खाइने गाली र अपजश बाट बचे जस्तो लाग्छ दाजु

Bhumi Raj (@rab89419) 's Twitter Profile Photo

नेपाल भनेको एस्तो हड्डि हो जुन चाईनाको घाँटिमा पनि अड्किन्छ इन्डियाको घाँटिमा पनि अड्किन्छ अमेरिकाको घाँटिमा पनि अड्किन्छ। अमेरिका सङ्ग spp सम्झौता मात्र होस दुर्गा प्रशाईले भने जस्तै मि'साईल हातले छेक्न पर्ने अवस्था आउँछ। त्यतिबेला भन्नू दुर्गेलाई बौ'लाह!! ✍️ झाँक्री बा

नेपाल भनेको एस्तो हड्डि हो जुन चाईनाको घाँटिमा पनि अड्किन्छ इन्डियाको घाँटिमा पनि अड्किन्छ अमेरिकाको घाँटिमा पनि अड्किन्छ। अमेरिका सङ्ग spp सम्झौता मात्र होस दुर्गा प्रशाईले भने जस्तै मि'साईल हातले छेक्न पर्ने अवस्था आउँछ। त्यतिबेला भन्नू दुर्गेलाई बौ'लाह!!
✍️ झाँक्री बा
दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile Photo

01 March 24 को मेरो ट्विट... र धेरै घण्टाहरुले मलाई रवि बाहेक अरु प्रम स्विकार्य छैन भनेका पनि थिए। मैले भविष्यका प्रम वहाँनै हुन पनि भनेको थिए..! यो जित विशुद्ध बालेनको हो..! बालेनको ब्राण्डले काम गरेको हो, रविको छविले होईन। हिजो सुकुम्वासी उठाउन नदिने को थिए, हेक्का होला कि।