Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile
Chandrakishore चन्द्रकिशोर

@kishore_chandra

Freelance journalist, Son of Mother Earth, Dreamer of borderless world.

ID: 76906162

linkhttp://chandrakishorbichar.blog.com calendar_today24-09-2009 10:17:50

15,15K Tweet

35,35K Takipçi

946 Takip Edilen

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा अहिंसाका दूत गांधीजीको पूण्य स्मरण ! नेपालको सन्दर्भमा उनको यो भनाई आजको दिन मननिय छ ," कुनै पनि समाज र राष्ट्र आन्तरिक कमजोरीका कारण मात्र पराधीन हुन्छ । समाज र राष्ट्रको पतनको हेतु बाहिर हुदैन , आफैमा हुन्छ , आपसी बैमनस्यमा हुन्छ ।"

अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा अहिंसाका दूत गांधीजीको पूण्य स्मरण !
नेपालको सन्दर्भमा उनको यो भनाई आजको दिन मननिय छ ," कुनै पनि समाज र राष्ट्र आन्तरिक कमजोरीका कारण मात्र पराधीन हुन्छ । समाज र राष्ट्रको पतनको हेतु बाहिर हुदैन , आफैमा हुन्छ , आपसी बैमनस्यमा हुन्छ ।"
Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

सर्वोच्च अदालतमा आगो लगाएर न त न्यायाधीशहरू अचानक सुनको जस्तो टल्किने हुन्, न त सिंहदरबारमा अग्निकाण्ड गरेर त्यसबाट नवकर्मचारीतन्त्र प्रकट हुने हो । तन्त्रमा देखिएको रिक्तता, चूक, अकर्मण्यताको समाप्ति स्वाहा गरेर किमार्थ हुँदैन । ekantipur.com/opinion/2025/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

जेनजी आन्दोलनमा संलग्न जनकपुरका युवाहरू संघीयता, लोकतन्त्र गणतन्त्र तथा समावेशिताका सवालमा कुनै पनि सम्झौता हुन नसक्ने बताउँछन् । Rajesh Mishra ekantipur.com/news/2025/10/1…

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

जो इस पागलपन में शामिल नहीं होंगे  मारे जाएँगे कठघरे में खड़े कर दिये जाएँगे, जो विरोध में बोलेंगे जो सच-सच बोलेंगे, मारे जाएँगे ... ..... सबसे बड़ा अपराध है इस समय  निहत्थे और निरपराधी होना जो अपराधी नहीं होंगे              मारे जाएँगे।  - राजेश जोशी

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

शक्तिको स्रोत जनता हुन् र त्यो मतपेटिकाबाटै निस्कन्छ’ भन्न र गर्न नथालेसम्म अराजकता वा सैनिकीकरणको त्रासदीबाट मुलुकलाई मुक्त गर्न सकिँदैन । ekantipur.com/opinion/2025/1…

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

नेपालमा एउटा सरकार त छ, तर राजनीति र समाज तरल छ, सरकार र आम नागरिकबीच भरोसा निर्माण हुन सकिरहेको छैन, अचानक प्रकट भएको मन्त्रिमण्डलले लय र गति समाउन सकेको छैन ekantipur.com/opinion/2025/1…

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

कसैलाई महानायक बनाउन वा पर्दा पछाडिका पटकथा लेख्नेलाई महिमान्वित गर्न यो सरकार बनेको होइन । जनताको सर्वोच्चता र प्रमुखता स्थापित गर्नु प्रमुख काम हो ।सुशीला कार्की नेतृत्वले थाहा पाइराखेकै होला, यसरी बनेको सरकारको वैधानिकता लामो अवधिसम्म कायम रहन सक्दैन ।

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

एक निर्वाचित सरकार ढलेकोमा पटाका पड्काउने र दियो बाल्ने नवयुवाहरू ‘अब सबै कुरा सुचारु भइसक्यो’ भन्ने निर्क्योलमा नपुगे हुन्छ । यसै ढंगढाँचा रहिरहे लामो समयसम्म अनिर्वाचित सरकारलाई नै बेहोर्नुपर्ने हुन्छ ,जतिसुकै राम्रा काम गर्ने अनिर्वाचितहरू निर्वाचित सरकारको विकल्प हुन सक्दैन

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

कार्की नेतृत्वको सरकारको चार मुख छ, कसलाई पत्याउने ? नयाँ राजनीतिक अध्यायमा सरकार निर्माणको अर्थ के हो भन्नेमा उनीहरूकै वृत्तमा एकमत छैन । ‘जेन–जी’ शब्द कर्णप्रिय र आकर्षक लागे पनि यो कुनै अमूक समूह वा समूहहरूको महागठबन्धन किमार्थ होइन । यो लोकतन्त्रभित्र ताजा सुरुआतको खोजी हो

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

हुकूमत को हारने का खौफ रहे वरना देश मे खौफ की हकूमत हो जाएगी। - जन साभार

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

मेरा प्रिय बागमती नदी और छठ घाट ! भगवान भास्कर सबको प्रकृति से जुड़ने का प्रेरणा प्रदान करें, यही प्रार्थना है।

मेरा प्रिय बागमती नदी और छठ घाट !

भगवान भास्कर सबको प्रकृति से जुड़ने का प्रेरणा प्रदान करें, यही प्रार्थना है।
Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

" भदौरे चट्याङ' को गड्याङगुडुङ अझै सुनिदैछ, गर्ने त यसले प्रलय नै हो। यतिखेर नेपाली लोक र लोकतंत्रलाई जोगाउन छठ लोकपर्वको संदेश बुझ्ने उदार पक्ष चाहिन्छ - जो अस्त हुन्छ त्यही उदय हुन सक्छ।

" भदौरे चट्याङ' को गड्याङगुडुङ अझै सुनिदैछ, 
गर्ने त यसले  प्रलय नै हो।
यतिखेर नेपाली लोक र लोकतंत्रलाई जोगाउन छठ लोकपर्वको संदेश बुझ्ने उदार पक्ष चाहिन्छ - जो अस्त हुन्छ त्यही उदय हुन सक्छ।
Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

हम एक महान नेपाल के निर्माण का सपना रखते है,हमारा जो विपुल प्राकृतिक संसाधन है,जो विविधतापूर्ण जन शक्ति है,इसका सर्वाधिक सदुपयोग हो,अन्तर्राष्ट्रीय सम्बन्ध में स्वतंत्र निर्णय का अधिकार संरक्षित हो,स्वच्छ और सफा सरकार हो,और लोकतंत्र की लिक पर हमसभी ' सं गच्छध्वम् सं वदध्वम' हो ।

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

एक दलले अर्को दलका कमजोरी झिक्नु, त्यसलाई जनसमक्ष राख्नु आधारभूत निर्वाचनीय प्रक्रिया हो । कुनै दललाई निषेध गर्न प्रपञ्च गर्नु अधिनायकी हो । यतिखेर गुफाबाट फुत्त निस्किएकाहरू भूस्वर्गको सपना बेचिरहेका छन् । ‘फु’ गरेर पुराना दल ढल्दैनन्  पुराना दलहरू नसच्चिए समय आफैं अगाडि बढ्नेछ

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

बूंदाबांदी जैसे विचार गिरते हों मन पर, हर कण में छिपा कोई अनुत्तर प्रश्न। चिड़ियाँ गाती हैं पर किसके लिए? शायद केवल होने की अनुभूति के लिए सूरज बादलों में छुपा नहींठहरा है जैसे सत्य जो प्रकट होने को नहीं समझे जाने को होता है।हर सुबह एक पुनर्जन्म हैऔर हर बूंद क्षणभंगुरता का स्मरण