बाबु जलेला (@kinaho) 's Twitter Profile
बाबु जलेला

@kinaho

Just an another guy in the crowd

ID: 39917089

calendar_today14-05-2009 03:27:35

8,8K Tweet

211 Takipçi

251 Takip Edilen

बाबु जलेला (@kinaho) 's Twitter Profile Photo

हैट्! यो भित्तो छोड्नु पर्ला जस्तो छ, केडा हो! पँधेरो हुन लागेछ।🤪😂😂

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

सामान्य चोटले यस्तो “ऐतिहासिक संकल्प” निकाल्छ भन्ने थाहा पाएको भए WHO ले पाठ्यक्रममै राख्थ्यो होला। यसपालि त इतिहासको मिति पनि पहिल्यै लेखेर आउनुहोला है, पटक–पटक संशोधन झन्झटिलो हुन्छ।

बाबु जलेला (@kinaho) 's Twitter Profile Photo

Yuri Alekseyevich Gagarin लाई बाल्कोटे गुरुको चेलोले "पहिलो पटक चन्द्रमामा पुगेर फिर्ने मुन्छे" भनुन्जेल त जसोतसो सहेकै थिएँ। उच्च कोटीको ..... टीकाराम सरले "पहिलो महिला" घोषणा गर्देपछि म बेपत्तै कोमामा छु। पानी छर्किन आओ त, केडा हो ! CC Tika Ram Yatri youtube.com/watch?v=piDDHx…

सायना सुशि (@sushila_regmi) 's Twitter Profile Photo

टिकाराम यात्री, रास्ट्रस्तर को पत्रकार बाट युटुबे तिर मोडिदै रहेछ्न, मान्छे लाइ बोल्दिन भन्दा भन्दै यस्तो अपहते पार्ने के बाध्यता परेछ? यो हद सम्म आउन के समस्या परेछ, !

Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦 (@bigblackyak) 's Twitter Profile Photo

यो गर्ने उ गर्ने त जसले पनि भन्न सक्छ। कसरी गर्छौं भन्ने कसैले भने हुन्थ्यो। जति लामो भए पनि पढिन्थ्यो। biznessnews.com/posts/49431

बाबु जलेला (@kinaho) 's Twitter Profile Photo

"जाँतोलाई भन्दा हातोलाई हतार" भनेजस्तो केही थान आत्मश्लाघाग्रस्त स्वघोषित "वरिष्ठ पत्रकार" भनाउँदाहरू "चुनावी चुर्ना" ले छट्पटाएको देख्दा पनि बान्तै आउन खोज्ने। खुलमखुल्ला दलीय दलालीमा उत्रेका छन्, यार! तिनीहरूलाई चैं आचारसंहिता लाग्नु नपर्ने? ती जो-जो हुन्, सबैले म-म भनून्।

बाबु जलेला (@kinaho) 's Twitter Profile Photo

गुँड मोर्लिङ्ग फोल्क्स ! लौ न १० मिलिटजति खर्च गरम्!😂😂🙏🙏 youtube.com/watch?v=eb31jH…

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

कुनै इशारा बिना, शब्द बिना, कुनै शर्त बिना कोहि कसैलाई प्रेम गरोस् र कुनै स्पर्श बिना, दृश्य बिना पनि प्रेमको स्पर्श रहिरहोस्।♥ Happy valentine's day ,प्रेमिल मनहरुमा ♥

कल्पना श्रीवास्तव 🇮🇳 (@lawyer_kalpana) 's Twitter Profile Photo

आज कल जो ये बैंक वाले रोज रोज अकाउंटों को फ्रिज कर रहे हैं उनको ये देखना चाहिए कि बेवजह किसी को परेशान न करें वरना कोई कोर्ट में चला जाएगा तो जवाब देना मुश्किल हो जाएगा वीडियो को शेयर कर सभी तक यह जानकारी ज़रूर पहुंचाये

Nabin (@fewacity) 's Twitter Profile Photo

रास्वपाको पाच बुदे पहेलो पातो ! के छ यो नागरिक करारमा ! दियो पोस्टको सुन्नै पर्ने चाख लाग्दो बिस्लेष्ण !

बाबु जलेला (@kinaho) 's Twitter Profile Photo

कार्की आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न कति साल, कति महिना, कति हप्ता, कति दिन, कति गते, कुन बार, कति बजे, कुन घडी, कुन पलमा साइत परेको रहेछ। कोही छ भने लौ बताइदेओ त ज्योतिष हो!

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

यो दिमागमा गोबर भरिएको जातको नाममा राजनीति गर्ने नेता भनाउदाको महिलाप्रति र पेशाप्रतिको कति घृणित अभिव्यक्ति हो यो 😡 भिडियो श्रोत: सामाजिक संजाल