Moon_light (@jyotsnaregmi1) 's Twitter Profile
Moon_light

@jyotsnaregmi1

बाटोमा हिँड्दैछु, गन्तव्यमा पुगेपछि पक्कै परिचय दिनेछु।😊🙏🙏

ID: 1393475474337062921

calendar_today15-05-2021 07:58:01

29 Tweet

45 Takipçi

152 Takip Edilen

Moon_light (@jyotsnaregmi1) 's Twitter Profile Photo

#प्रकृति भन्दा सुन्दर अरु कुन चीज बनेको होला र संसार मा!?

#प्रकृति भन्दा सुन्दर अरु कुन चीज बनेको होला र संसार मा!?
kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

"अस्तित्व सबैको आफ्नै हुन्छ सूर्यको अगाडि बत्ती को अर्थ नहोला तर ..अन्धकारको अगाडि धेरै हुन्छ।"

🇳🇵Bhim Khanal🇳🇵 (@bhimkhanal25) 's Twitter Profile Photo

कसैलाई एक्छिन चाहानु आकर्षण मात्र होला,तर एउटै लाई जिन्दगीभर चाहिरहनु अबश्य प्रेम हो।❤️❤️ #शुभबिहानी☕️☕️ #शुभदिनको_कामना

Raww..ma🦋 (@rimmu_official) 's Twitter Profile Photo

बनेकाे जाेडि कसैको नछुटाेस छुट्ने जाेडि कसैको नबनाेस। #Happy_valentine_day❤️💫

खंब्रह्म  (@dahalsarkar) 's Twitter Profile Photo

UNO को काम भनेको लोकसेवाको परीक्षामा २-४ नम्बर बढाइदिने मात्रै हो ।😆😪

खंब्रह्म  (@dahalsarkar) 's Twitter Profile Photo

जिन्दगीमा खुशिहरु सुनाखरी जस्तै हुन्छ्न,बर्षमा मुस्किलले एक दिन झुल्कने अनि सफलता चाहिँ गुलरको फूल जस्तै,जति चाहे पनि भेट्न नसकिने ! #NiRaj