Jp Gupta (@jpanandajp) 's Twitter Profile
Jp Gupta

@jpanandajp

JP Gupta, a rights defender for the marginalised community of Nepal. 🇳🇵

ID: 3113221154

calendar_today28-03-2015 15:38:28

5,5K Tweet

33,33K Takipçi

22,22K Takip Edilen

Badri Binod Khanal (@badribinod) 's Twitter Profile Photo

पूर्व मन्त्री माहादेव गुरूग आफू जन्मेको घडेरीमा पाती उम्रेको हेरेर टोलाई रहेका छन।आफू जिल्ला विकास समितिको सभापति हुदा गॅाउ जाने मोटर वाटो खने।गॅाउलेहरू त्यै वाटो भएर शहर झरे।अहिले गाउॅमा सिलिल्ल परेको मोटर वाटो छ विजुली,पानी,ईन्टरनेट सवै थोक छ तर मान्छे छैनन घरहरू पुरै खाली छन।

Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

गाँउको बिद्यालय, सर्वोदय माध्यमिक बिद्यालयबाट एस.एल.सी. तिर हुँइकदा बिदावारीको यतिखेर संझना। (सहपाठी मित्र सत्यनारायण चौधरीको सौजन्यबाट तस्वीर)

गाँउको बिद्यालय, सर्वोदय माध्यमिक बिद्यालयबाट एस.एल.सी. तिर हुँइकदा बिदावारीको यतिखेर संझना।

(सहपाठी मित्र सत्यनारायण चौधरीको सौजन्यबाट तस्वीर)
Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

कहिलेकहीँ न त संझनाका लागि तस्वीर भेटिन्छ, न त स्मृति लेख्न घटनाहरूको संझना नै जाग्छ। मनभरी आकृति कोरिन्छन् र बिलुप्त हुन्छ। आज प्रदीप नेपाल जी का बारेमा यस्तै भावहरू आई रहेको छ। श्रद्धांजली छ कमरेड प्रदीप जी 🌷🙏

Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

मेटिईंदै जान्छ पुराना कुराहरूः मधेसी जनअधिकार फोरम,नेपालको निर्माणका समयहरू।

रामायणको सारः “पूर्वमौसुफ ज्ञानेन्द्र ! वंशतन्त्र नाउँको कहिल्यै नपाक्ने खिचडीको पछाडि लागेर आत्मपीडक भई आफूलाई कति सताउनु हुन्छ ?” -खगेन्द्र संग्रौला

Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

नेताहरू, जब सबै थोक पाएँ,राजयोगको फल भोग गर्ने भए-किन सबै खाले बिदेशी सम्मुख ‘घुडासन’मा लम्पसार हुन्छन्? प्रोटोकोलको कुरा भिन्नै हो। तर, आजभोली प्रायसः देखिने “ट्रयाक टु” वा अझ् तलका बिदेशीहरू सम्मुख अपूर्व खाले शिष्टाचारमा बढोत्तरीको के कारण होला? के उत्प्रेरणा हुन सक्छ?

यस अघि पनि बिभिन्न सरकारहरूले गभर्नर बनाए।यस्तो नौटंकी कहिल्यै मंचन भएन।

काँग्रेसको निर्बाध शासनमा खानदानी प्रजातन्त्रवादी तर दलीय लेपनबाट अक्षुण्ण दीपेन्द्रपुरूष ढकाल जस्ता सक्षम गभर्नर भए। हिजो काँग्रेसले के पाएको थियो? र आज एमाले समेतले के गुमाउने सन्त्रासमा बौलठ्ठीपनको निर्लज्जता छताछुल्ल पारेका छन्। यस कुमतिलाई रोक्ने दुबै तिर कोही भएनन् हे राम !

Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

विश्व शांतिको यस कठिन समयमा दिल्लीले नेपाललाई “पाकिस्तान प्रायोजित आतंकवादको विरुद्धमा दृढ अडान देखाउन” भनेको समाचार छ। दुश्चिन्ताहीन नेपाल आफुलाई स्वयं प्रभावित गर्ने यस बिषयका बारेमा अटेर अनभिज्ञता राखेर मस्त बसेको छ।

Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

सगरमाथा संवाद… अग्निः संनिहितोऽपि न तापति, वायुः संनादति न शीतलति। जलं विद्यति न तृषां शमति, मायामयं विश्वमिदं चरति॥

Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

जब संसदीय बिकास कोषको रकम अढाई लाख थियो, बढेर पाँच लाख भएको छ। लाखौं आँकाक्षाहरू थिए। तेल बेलाको यौटा ढल्न बाँकी स्मृति। रंगरोगन गराई दिनेलाई धन्यवाद।

बिश्वका लागि ‘एभरेष्ट’ स्थापित नाम नै हो।यस हिम शिखरको उचाँई पता लगाउनेको नामलाई अमीट राख्न यस नामलाई देश बिदेशले ग्रहण गरेकै हो। यसको नेपाली नामसंग कुनै बिवाद पनि थिएन। तर, नेपाल सरकारको “रौं चिरा” सोचले गर्दा नजिकैका छिमेकी चीनका प्रतिनिधिले “चोमोलुंगमा” नै बोल्न ठिक ठाने।

गिरिजा प्र. कोईराला राजाका पालामा पनि धेरै पटक प्रम हुनु भयो। दरबारमा गई एक पटक पनि दशैंको टिका थाप्नु भएन। प्रोटोकलमा उहाँको नाम हुन्थ्यो, राजदरबारको बिभागीय मंत्री पनि हुनुहुन्थ्यो। दरबारले न आई दिने? अवज्ञा गर्ने भनी कहिले भनेन। प्रम K P Sharma Oli कहाँ अल्झिनु भएको छ तपाई?

गिरिजा प्र. कोईराला राजाका पालामा पनि धेरै पटक प्रम हुनु भयो। दरबारमा गई एक पटक पनि दशैंको टिका थाप्नु भएन। प्रोटोकलमा उहाँको नाम हुन्थ्यो, राजदरबारको बिभागीय मंत्री पनि हुनुहुन्थ्यो। दरबारले न आई दिने? अवज्ञा गर्ने भनी कहिले भनेन।
प्रम <a href="/kpsharmaoli/">K P Sharma Oli</a> कहाँ अल्झिनु भएको छ तपाई?
Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

कमसे कम यसलाई उपलब्धि मान्नु पर्छ कि “हेर्न न मिल्ने” को अनन्त क्रम भंग भयो। तर, हेक्का राख्नु-चम्किलो राजनीति गर्नुछ भने ‘रक्षक तथा संहारक’ दुबै शक्ति भएको बलियो पार्टी र तेसका संस्थापक पक्ष मै रहेर गर्नु। केही ढिलो भएपनि अब पनि हात मिलाउनु। हात न चम्काई बस्नु।

EnlightenMe (@ipraysun) 's Twitter Profile Photo

Jp Gupta K P Sharma Oli Girija Babu was one of the most successful leaders in Nepali politics. No one comes close to him. People are in a fantasy mode now, but when hard times come, he will be remembered , that I can guarantee. We just have to wait a few more years to truly understand his contributions.

Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

यसो भनिन्थ्यो..”एमालेले चाहेमा शत्रुलाई पनि जोगाउँछ। काँग्रसले भने आफ्नैलाई फसाउँछ।” लाग्दछ, अब काँग्रेसले फरक गर्छ कि!

मुलुकको समुन्नतिमा, सुशासनमा र सीमान्त व्यक्तिको लागि न्यायको चाहनामा आशाहरू कमजोर भए। यसको बिकल्पमा कुनै विश्वसनीय प्रणाली देखिन्न्। राजाको शासन त झन्नै् होईन। आम मानिसलाई किंकर्तव्यविमूढ बनाएर शासन गरिरहेको गणतन्त्र ‘एक दिनको रूपमा’ आज फेरी आएको छ।

मुलुकको समुन्नतिमा, सुशासनमा र सीमान्त व्यक्तिको लागि न्यायको चाहनामा आशाहरू कमजोर भए। 
यसको बिकल्पमा कुनै विश्वसनीय प्रणाली देखिन्न्। राजाको शासन त झन्नै् होईन। 
आम मानिसलाई किंकर्तव्यविमूढ बनाएर शासन गरिरहेको गणतन्त्र ‘एक दिनको रूपमा’ आज फेरी आएको छ।
Jp Gupta (@jpanandajp) 's Twitter Profile Photo

गगन जी आशामय ठुला नेता हो। निश्चय नै गहिरो चिन्तनपछि यसो भनिएको हुनुपर्छ। राजनीतिमा छिटो उक्लिनका लागि ‘गणतन्त्रका बिरूद्ध’ तिनको बिचारित एवं संयोजित आन्दोलनलाई यसरी अर्थ्याउदाँ पंचायतकालमा “०३२ सालको संबिधान संशोधनबाट ०१७ को गलती सच्याउने” राजा बीरेन्द्रको सोच जस्तो होला नि!

त्यो जोश जसलाई कायम रहन दिएनन् ! जो जोसिला छन् इमानका साथ रहुन्…!