काजी (@joshigovinda1) 's Twitter Profile
काजी

@joshigovinda1

तिम्रो त्यो ठुलो निधारको के काम कान्छी जसमा मेरो नाम लेखिएको छैन भने😍😍

ID: 1185722290572447745

calendar_today20-10-2019 01:00:18

3,3K Tweet

1,1K Followers

1,1K Following

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

आफ्नो पोल्टामा जे छ त्यहि पाइने हो, यहा सबैको भाकल कहा पुरा भएको छ र.☘️

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

कति माग्नु र भगवान तपाईसंग ! थोरै छैनन् ईच्छाहरु !! #शुभप्रभात🌞

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

बाघको मन मृगको सुन्दरतामा कहिले पग्लिदैन,, #शुभ_प्रभात_वंदन

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

“म मुस्कुराएर जित्ने मान्छेको के कुरा काट्छौ साथि” #शुभ_प्रभात_वंदन ☕️✨🌺

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

उमेर ढल्किदै जादा आखा धमिलो हुदै जान्छ, तर सहि मान्छे चिन्ने क्षमता बडदै जान्छ🤔 #शुभरात्रि

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

आफूलाई आफ्नै ठाउँमा रहेर हेर कस्तो देख्छौ? आफूलाई अरूको ठाउँबाट हेर कस्तो देख्छौ? फरक छ? किन? फरक छैन? ठीक छ। उसबारे टिप्पणी गर्नुअघि आफूलाई उसको ठाउँ र समयमा राखी हेर। अभिवादन! शुभ होस्

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

“तिम्रो अस्वभाविक प्रश्नमा मैले स्वभाविक उत्तर दिन जरुरि लागेन”…! #शुभबिहानि ☕️🌸✨

नीला نیلا (@neela_112) 's Twitter Profile Photo

हिजोआज देशमा मान्छे हैन राक्षसको बास हुन थालेको छ नरपिचासहरुको जमात बढ्दैछ विस्वास हराएको छ समय कठोर हुदैछ यहाँ न रगतको कुनै मोल छ न नैतिकताको मान छ मानवता हराएको छ शहरमा सेता परेवाहरु बसाई सार्दैछन बुद्धको देशमा शान्ति संकटमा छ प्रीय यतिबेला म आफ्नाहरु चिन्दैछु !!

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

हामी फरक देखिन्छौँ तर एउटै हौँ हामी नेपाली हौँ। हामी पराई हैनौँ हामी एउटै हौँ हामी नेपाली हौँ। हाम्रा समस्या छन् सँगै समाधान गरौँ हामी नेपाली हौँ। जय नेपाल शुभ होस् भविष्य उज्यालो होस्!

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

यादै मात्र त हो, जो हरपल आई रहन्छ, तिमी कहिल्यै न आएपनि याद नै त हो जो मेरो साथ रहि रहन्छ 😪

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"आफुँलाई दोष दिन छाड्नुहोस, असफलता तिम्रो शिक्षक हो, कुनै जर्ज होइन।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 😍🙏👍️

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

विचारहरु नदी जस्तै बहन्छन् ! तपाई किनारमा बस्नुहोस् !! #शुभरात्री💫

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

चिया लाई रंग दिने चियापत्ती लाई त अन्त्यमा छानेर फालिन्छ भने यो स्वार्थी दुनियाले तिमिलाइ किन बाँकी राख्ला र!!

अनिता (@aneedev967) 's Twitter Profile Photo

मलाई एकदम स्वार्थि बन्नु छ अगाडि कोहि आएर गिड्गिडाए पनि मतलब नै नहोस !!

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

तिमिलाइ पाएपछि भगवान पनि मसंग रिसाएका छन ! भन्छन, आजकल तिमि केहि माग्दैनौ म संग…☺️😍

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

उमेर समूहको विवाद बेकार हो। हरेक उमेर समूहको महत्व हुन्छ विशेषता हुन्छ, भूमिका हुन्छ, र सम्मान हुनुपर्छ। एक उमेर समूहलाई अर्को उमेरसमूह विरुद्ध देखाउने प्रवृत्ति हितकर हुँदैन। बहस वर्तमानका कार्य र लक्ष्यमा र कार्यप्रणालीमा केन्द्रित हुनुपर्छ र स्वस्थ पनि हुनुपर्छ। शुभ कामना!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

जीवन पारिजातको फुल जस्तै बनोस, निमोठेर फ्याकेनेहरूको हातमा पनि सुगन्ध छर्न सक्ने...!!🥺❤#शुभरात्रि

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"जीवनमा जित्नका लागि पहिला आफूलाई हार्न नदिने निर्णय गर्नुपर्छ।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 😍🌹🙏 #HappyNewYear2026 ❤️

👑धनकी देबी (@11dhankidevi) 's Twitter Profile Photo

म पागल नहुदासम्म तिम्रै हु,त्यसपछी तिमीले पनि दुनियासङ्ग मिलेर मलाइ ढुङ्गा हान्दा हुन्छ। 💜