जनक राना मगर (@janakranamagar) 's Twitter Profile
जनक राना मगर

@janakranamagar

मैले देखेका सपनाहरूको म मालिक हुं !

ID: 741880316810297344

linkhttps://youtube.com/channel/UCyTSoDPSEn-OxDC_ujtNHGg calendar_today12-06-2016 06:30:25

42,42K Tweet

12,12K Takipçi

12,12K Takip Edilen

जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

डर र धम्कीसँग होइन ईज्जत् सँग बोल्नुपर्छ समाज त बौलाहा जस्तै हो जे पनि बोल्छन् नि!

जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

"एउटा नेता मरेको दुनियाँले बुझ्नेगर्छ तर सर्वसाधारण ब्यक्ति बिदेशबाट बाकसमा सिल भएर आएको देख्दैन सम्मान त तिनिहरुलाई गर्ने हो जो पसिना बगाउँदा बगाउँदै प्राण त्यागेको छ , राष्ट्रको लागि घातक ब्यक्ति मर्दा त खुशी हुने हो #खुशी ।"

"एउटा नेता मरेको दुनियाँले बुझ्नेगर्छ तर
  सर्वसाधारण ब्यक्ति बिदेशबाट बाकसमा
सिल भएर आएको देख्दैन सम्मान त तिनिहरुलाई गर्ने हो जो पसिना बगाउँदा बगाउँदै प्राण त्यागेको छ ,
राष्ट्रको लागि घातक ब्यक्ति मर्दा त खुशी हुने हो #खुशी ।"
जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

राजनीति केन्द्रले के भन्छ भन्दा पनि दिमाग र दिलको केन्द्रले के भन्छ त्यो गरौँ !

जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

फेरि त्यही गफ दोहोर्यायो ५ हजार फिट माथीबाट हेलिकप्टर दुर्घटना भएर खस्दा हेलिकप्टर कच्याकुच्युक हुँदा पनि केही नभएको ब्यक्ति केपी शर्मा ओली कति हावा गफ के थैट् #म्याकुरी 😂

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ। आज म, विगत ३ दशकको

जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ। आज म, विगत ३ दशकको
जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

बल्खुमा ज्ञानेन्द्र शाह (राजा) ल्याउछु भनेर दुर्गा प्रसाईले ज्ञानेन्द्र शाही (राउटे)ल्याएर जनतालाई झुक्याए ।🤣

जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

ल्हासाको सबै सुन नेपाल भित्र्याउन आट्यो क्यारे अमेरिका भन्दा धेरै धनी राष्ट्र हुने लक्षण त होईन ?🤣

जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

सुन्दरताको कुरै छैन मनमा शान्ति पाए आनन्द हुन्छ , सुन्दरताले भरिपुर्ण त यो दुनियाँ छदैछ नि!

जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

तिमी छालामा लिपपोत गरेर सुन्दरताको कुरा नगर प्रकृति सँग सक्दैनौं ।

तिमी छालामा लिपपोत गरेर सुन्दरताको कुरा नगर प्रकृति सँग सक्दैनौं ।
जनक राना मगर (@janakranamagar) 's Twitter Profile Photo

मेरो सोझो आमालाई मैले आमा म अब देशमा परिबर्तन ल्याउन चाहन्छु मतलब म राजनीति गर्छु भनेको तँलाई घर जलाउनु तेरो सम्पत्ति हो झन्दै चिर्पटले हानेर चिलिम फर्काइदेको 🤣हैट