HelloSarkar (@hello_sarkaar) 's Twitter Profile
HelloSarkar

@hello_sarkaar

@Hello_Sarkaar is built by immigrants of all religions. We stand for and with them, always.
#NotGovernmentAccount,focus on #Politics tweet.

ID: 822520186829873154

calendar_today20-01-2017 19:04:29

120 Tweet

924 Followers

757 Following

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

यो घटनाको बारेमा तपाईं Rabindra Mishra को धारणा पनि सुन्न पाए हुन्थ्यो भन्ने आम युवालाइ लागेको छ । x.com/dil_nisani/sta…

Robert Penner (@robpenner) 's Twitter Profile Photo

Another video of #Nepal police brutality in #Saptari. I didn't include the extreme head trauma from original: youtube.com/watch?v=ieBzK5…

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

तराइको राजनिती(मोर्चा) देख्दा लाख्छ उनिहरुले प्रत्येक कार्यकर्तामा लासमाथिको पैसाको थुप्रो देखेर आन्दोलनमा हुमिन्छन,हैन भने किन बिरोधाभाष??

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

मधेसी जनताको हक अधिकार को कुरा गर्ने मधेसी नेता भनाउदाहरुले कञ्चनपुर घटना कसरी लिँदा रहेछन् हेरम न अब ।

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

आफ्नै भूमीमा भारतीय SSB को हातबाट ज्यान गुमाउने एक निर्दोष नेपाली नागरीक गोविन्द गौतमप्रति हार्दिक श्रर्दाञ्जली !!!

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

अाउने चुनाबपछि काङ्ग्रेस माअोबादी,फोरम तिनै पार्टीले हिरो भिलेनको त कुरै छाडुम सायक डान्सर रोल नपाउने देखिपछि गराइएको नियोजित घटना हो तराई।।

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

प्रचण्ड पुत्रलाई हतियार दिनु भनेको भोलि शाही पारस जस्तै बनाउन हो संविधान बिपरित सुरक्षाका नाउमा बिना बर्दि अत्याधुनिक हतियार बोक्न पादैन।

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

प्रचण्ड चिनसग शरणार्थी बनेर फर्केसगै अोलिले देउवालाई प्रधानमन्त्रीको टिकट दिन्छन देउवाले म्याच फिक्सिङ गर्न खोजे भारतले नाकाबन्दी गरिदिन्छ।

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

हेल्लो सरकार आफै फ्री टुइटर मर्कामा परेको जानकारी गराउदछौ, जब सम्म एन्सेलले कर तिर्दैन तब सम्म कसैले Ncell प्रयोगमा नल्याउनु होला धन्यवाद।

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

हरेक कुराको समाधन नागरिक आफैले गर्दै जाने हो भने? सरकार किन चाहियो त? ग्रेट बालमा फुटो खिचाउन जान ? आखिर के फरक छ यी दुइमा ? Hello Sarkar, Government of Nepal

हरेक कुराको समाधन नागरिक आफैले गर्दै जाने हो भने? सरकार किन चाहियो त? ग्रेट बालमा फुटो खिचाउन जान ?
आखिर के फरक छ यी दुइमा ? <a href="/Hello_Sarkar/">Hello Sarkar, Government of Nepal</a>
HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

सरकारी ह्याण्डलबाट दिएको जवाफ अरेवा क्या देश छ हाम्रो,अनि हाम्रा सरकारी कर्मचारीको त झन कुरै छाडौ । x.com/Hello_Sarkar/s…

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

राज्यपक्षबाटै यस्तो गुनासो आउँछ Hello Sarkar, Government of Nepal यस विषयमा कहाँ/कुन निकाएलाई चलानी काट्नुपर्ने हो ?? x.com/Hello_Sarkar/s…

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

मेरा ट्विट अनि हेलो सरकारको(आधिकारिक) ट्विट हेरेपछी अब फेक भनेर गुनासो गर्न छोड्छन कि ?? यो सरकारी हैन भन्दा भन्दै मेन्सन गर्ने महासयहरुले

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

स्ववियुमा पुग्दैमा राजनीति हुँदैन,हार्नेहरुलाई त अरब,मलेसिया जाने बाटो खुल्छ,पिशाबको न्यानोमा रमाउँदैमा जीत्नेहरुको पासपोर्टको म्यादै सकिन्छ

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

एन्सेल Ncell सरकारलाई चुनाब खर्च देउ तिम्ले कर तिर्नु पर्दैन,हामी कति भारतिय पैसामा मात्र टिक्ने अब हामी नेपाली ठगेकै पैसाले गर्छौ चुनाव ।

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

बाहिर चुनाव गर्न दिन्नौ भनेपनी भित्रभित्र संयुक्त प्यानल बनाउन दौडधुप चलिरहेको छ मोर्चामा। चुनाव रोक्न नसकिने बुझेपछी मोर्चालाई तनाव छ।

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

राजा फालेको देश मा राष्ट्रपतिको भ्रमण कसरी राजकीय भयो बुझ्न नसकेको कुरा

HelloSarkar (@hello_sarkaar) 's Twitter Profile Photo

भुकम्प प्रभावित जिल्लाका भग्नाबसेस गाउँमा कसरी अाउदो रैछौ भोट माग्न त्यो चै हेर्न बाँकी छ।