Gopal Bhul (@gopalbhul6) 's Twitter Profile
Gopal Bhul

@gopalbhul6

ID: 1441649372433825801

calendar_today25-09-2021 06:23:10

107 Tweet

67 Followers

95 Following

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

असल बिचार र व्यवहार सुन्दर बगैंचाका ती फुलहरु हुन् जस्ले हाम्रो सम्पुर्ण व्यक्तित्वलाई सुगन्ध दिन्छ !

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

अर्थहिन शब्दहरु भन्दा गम्भीर मौनता धेरै प्रभावकारी हुन्छ !

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

न घमण्ड थियो मनमा,न थियो शब्दको अभाव, बस् यहीँ सम्झेर म मौन भैदिए जब बहिरो छ् संसार आवाजको के काम !

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

भावनाऔं का कहाँ..द्वार होता है, जहाँ मन मिल जाए..वहि संसार होता है !! #शुभ_रात्री

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

सबैको मन राख्दा,राख्दै यो जिन्दगीको पानो सकिन्छ, जसरी खुकुरीको मन राख्दा,राख्दै अचानो सकिन्छ !! #शुभ_रात्री

Bishnu Rimal ~विष्णु रिमाल (@bishnurimal) 's Twitter Profile Photo

साबधान !!! २०५४ सालमा निर्वाचित स्थानीय निकायको म्याद २०५९ सालमा सकियो। त्यतिखेर प्रधानमन्त्री  शेरबहादुर देउबा थिए । बाहिर माओवादीको हिंसात्मक गतिबिधी तीब्र थियो। त्यसको नेतृत्वमा प्रचण्ड  थिए । एमालेका प्रमुखमा माधव नेपाल थिए । के गर्ने भन्नेमा एमालेको केन्द्रमा बहस सुरु भयो।

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

भनिन्छ,इतिहास दुईपल्ट दोहोरिन्छ-पहिले दुखान्त,पछि प्रहसनका रूपमा ।२०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर 'अक्षम' घोषित र स्थानीय चुनाव नगराएर/म्याद पनि नथपेर 'जनसरकार' का लागि बाटो खोलिदिने प्रमं देउवा २० वर्षपछि त्यही भीरको बाटो हिड्दै हुनुहुन्छ। नियति दुखान्त होला कि विद्रूप?

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

अक्सर जिम्मेवारीको बोझले थिचेपछी प्रेमको उपन्यास होईन महोदय,संघर्षको कथाहरू मन पर्छ !

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

अण्डाले ढुङ्गा फुटाउनु मुर्खता हो, खोप दिन अनुमति चाहिने सरकारले २० वर्ष को इतिहास पल्टाउन खोज्नु दिवा सपना बाहेक अरु के हुन सक्छ र ? धिकार तेरो बुद्धि 😏

Prakash Chandra Pariyar (@prakashcpariyar) 's Twitter Profile Photo

खराब,दलाल राजनीतिले एउटा पुस्ताकै भविष्य कसरी धुलीसात पार्न सक्छ भन्ने थाहा पाउन एक दशक पनि कुर्न पर्दैन। नागरिकको मुल समस्यालाई दुत्कारेर जब राज्य दोहनका लागि एकापसमा हिलो छ्यापाछ्याप,तेजोवध र विष बमनमा खल पात्रहरु रमाउँछन परिणाम:अकाल मृत्यु वरण र तन्नम गरिबीको शिकार #भ्रष्टाचार

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

मानवको जीवन पाएपछि मात्र जिउनको लागी होइन,एक श्रेष्ठ व्यक्तित्व बन्नका लागी पनि हुनुपर्छ : #शुभ_बिहानी

Bhawana Nepal (@bhawananepal6) 's Twitter Profile Photo

आलेले क्यासिनो चलाउन अनुमति पत्र दिएर गल्ती गरेजस्तो लाग्दैन ! किनभने हामी गरिखाने श्रमजीवीहरुले क्यासिनोमा गएर जुवा खेल्ने हैसियत राख्दैनौं ! म त यौन व्यावसायलाई पनि सरकारले अनुमति दिएर करको दायरामा लिएर व्यवस्थापन गरोस् भन्ने बिचार राख्छु ! यति गरे कमसेकम राजस्व संकलन त हुन्छ!

Dr Mitra Pariyar (@mitrapariyar) 's Twitter Profile Photo

🪔🌺संभवत: छुवाछुत देउताले गर्ने हैन। अपराधी मान्छेले देउताको हवाला दिएको मात्रै हो। नत्र जात ढाटेर हामी डेरा बस्दा, थर बदलेर मन्दिर पस्दा अनिष्ट हुनु पर्ने! हाम्रो धजा, त्रिशूल नचढ्नु पर्ने…!

Amrit Shrestha Newa 𝕏 (@amritstha650) 's Twitter Profile Photo

देशको विभिन्न कालखण्डमा जहानिया राणा शासन, पञ्चायत, निरङ्कुश राजतन्त्र लगायत विभिन्न शासनको विरुद्ध लड्दै यहाँ सम्म आईपुग्न जनताको अधिकार र देशको परिवर्तनका खातिर बलिदानपुर्ण ईतिहास रच्नुहुने सम्पुर्ण अमर शहीदहरु प्रति उच्च सम्मानका साथै हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।🙏 ↓ ↓

Prakash Chandra Pariyar (@prakashcpariyar) 's Twitter Profile Photo

जनता जहिल्यै अभाव, अन्याय,अत्याचार र पहुँच विहीन निरीह हुने र नेता सदा फगत परम्परागत शासक जस्ता मात्र भईरहने हो भने यहाँ अझै आन्दोलन,विद्रोह र विस्फोट हुँदैन भन्ने कसैले नसोचे हुन्छ। कहिले सम्म सहादत? अाज अन्नपूर्णपोष्टको मत-मतान्तरबाट #वीरशहीदअमररहुन #नमन!

जनता जहिल्यै अभाव, अन्याय,अत्याचार र पहुँच विहीन निरीह हुने र नेता सदा फगत परम्परागत शासक जस्ता मात्र भईरहने हो भने यहाँ अझै आन्दोलन,विद्रोह र विस्फोट हुँदैन भन्ने कसैले नसोचे हुन्छ। कहिले सम्म सहादत?
अाज अन्नपूर्णपोष्टको मत-मतान्तरबाट
#वीरशहीदअमररहुन #नमन!
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा हार्दिक शुभकामना !

तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा हार्दिक शुभकामना !
Dr Mitra Pariyar (@mitrapariyar) 's Twitter Profile Photo

🌻🌾दलित संघसंस्थाका रिपोर्टहरूमा, दलित अगुवाका विचारहरूमा जातीय विभेद खालि कानूनी र सुशासनका सवालका रूपमा मात्रै बुझेको पाउछु। हाम्रा मान्छेले धर्मको “ध”, शास्त्रको “श”, संस्कारको “स” उच्चारणै गर्न नसकेको किन होला…अज्ञानता, डर?!

Dr Mitra Pariyar (@mitrapariyar) 's Twitter Profile Photo

🪔🌾छुवाछुत र जातीय विभेद मेटाउन निम्न काम गर्ने पार्टीलाई चुनावमा भने मेरो पूर्ण समर्थन रहनेछ: १) कानून र संविधानमा उल्लेखित् अधिकार व्यवहारमा लागू गर्ने, २) धर्मसंस्कारमा सामयिक सुधार गरी दलित हक स्थापित् गर्ने। यस्तो इच्छाशक्ति र आट भएको दल छ कुनै?! म त देख्दिन!!!!

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

न तिमिले हार्नुपर्छ,न मेरो जितहुन्छ। जहाँ प्रेम एक-अर्काप्रती समर्पित हुन्छ!! #शुभप्रभात सुन्दरमनहरुमा सबैको दिन शुभ रहोस् !

Gopal Bhul (@gopalbhul6) 's Twitter Profile Photo

प्रेम एक आपसमा अपार छ् भने हरेक दिन प्रेम दिवस हुनेछ हजुर.. तर, चक्लेट र फुलको सहारा लिएको प्रेम अपुर्ण प्रेम हो ! प्रसङ्ग #प्रणय दिवस"!!