
Geja Sharma Wagle
@gejawagle
Follows political, geopolitical, strategic and international affairs, Nepal-India-China relations, liberal democracy, social justice, football, music, hiking.
ID: 1091554020
15-01-2013 09:42:43
5,5K Tweet
11,11K Followers
702 Following

गेजा शर्मा वाग्ले लेख्छन् : लोकतन्त्र भनेको केवल शासन होइन, सुशासन हो । तर नेपालको सन्दर्भमा कुशासनका रूपमा रूपान्तरित भएको छ । Geja Sharma Wagle ekantipur.com/opinion/2025/0…

कोही किन अलोकप्रिय हुन्छ ekantipur.com/opinion/2025/0… Geja Sharma Wagle

राजनीति भनेकै देउवा, ओली र प्रचण्डको सत्ताको खेलको ‘म्युजिकल चेयर’ हो, तीन जना नेताको सिन्डिकेट हो । लोकतान्त्रिक र संसदीय अभ्यासको नाममा सत्ता र सिन्डिकेटको योभन्दा भद्दा संस्करण अरू के हुन सक्छ ? Geja Sharma Wagle ekantipur.com/opinion/2025/0…

लोकतन्त्र भनेको केवल शासन प्रणाली मात्रै होइन, जीवन पद्धति हो । यदि जीवन पद्धतिका रूपमा सरकार, दल र राज्यका निकायहरूले आत्मसात गर्न नसके लोकतन्त्रमाथि नै प्रश्नचिह्न खडा हुन्छ । Geja Sharma Wagle 🙏 ekantipur.com/opinion/2025/0…

यस्तो परिदृश्य देखिन्छ कि, राजनीति भनेकै देउवा, ओली र प्रचण्डको सत्ताको खेलको ‘म्युजिकल चेयर’ हो, तीन जना नेताको सिन्डिकेट हो । लोकतान्त्रिक र संसदीय अभ्यासको नाममा सत्ता र सिन्डिकेटको योभन्दा भद्दा संस्करण अरू के हुन सक्छ ? Geja Sharma Wagle ekantipur.com/opinion/2025/0…


पटक–पटक अवसर पाएर पनि कांग्रेस, एमाले, माओवादीलगायतका दलहरू तथा देउवा, ओली र दाहाललगायतअसफल र अलोकप्रिय नेतृत्वको विकल्प खोजेका छन् । यस्तो नेतृत्वबाट मुक्ति नपाउँदासम्म ती दलले पुनर्जीवन पाउने सम्भावना छैन । Geja Sharma Wagle ekantipur.com/opinion/2025/0…


**अब त अति नै भयो** १. २१ दिनदेखि शिक्षक आन्दोलन २. विद्यालय बन्द, विद्यार्थीको भविष्य अन्धकार ३. विद्या भट्टराई राजीनामा दिन बाध्य ४. कुलमान घिसिङ हटाउनु ५. बिचौलियाको चलखेलले राष्ट्र ब्यांक नेतृत्वविहीन जनताले आशा गरेका नेता Gagan Thapa Bishwa Prakash शर्मा केही त बोल्नुस्,गर्नुस्!







