Ganesh Kc
@ganesh_k_c
ID: 1546938597613379584
http://www.ganeshkc.wordpress.com 12-07-2022 19:24:55
9,9K Tweet
2,2K Followers
2,2K Following
Himani Shah अब फेरि नेपाली जनतालाई जहाँनिया महाराजा महारानी, बडा महारानी,जिजु महारानी,शाहज्यादा-शाहज्यादी,युवराजधिराज, युवाराज्ञी, अधिराजकुमार-अधिराजकुमारी चाहिएको छैन। नागार्जुन वन, गोकर्ण जङ्गल,दियालो बङ्गालाजस्ता हजारौं बिघाहा वनजङ्गल, जमिन राजपरिवारको नाममा सित्तैंमा सुम्पिनु छैन।