Dujang (@dujang4) 's Twitter Profile
Dujang

@dujang4

not a trend follower

ID: 1306766039259078656

calendar_today18-09-2020 01:25:15

331 Tweet

566 Followers

112 Following

Anukul Regmi(O+) (@ankr5202) 's Twitter Profile Photo

कुल ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्‍चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । Dujang onlinekhabar.com/2025/01/160635…

Dujang (@dujang4) 's Twitter Profile Photo

आज बाट सुरू हुने कक्षा १२ को परिक्षामा सहभागी सम्पुर्ण विद्यार्थीहरुमा सफलताको शुभकामना !! 🌹🇳🇵

Dujang (@dujang4) 's Twitter Profile Photo

सबै गुरुहरूलाई सम्मान गर्दै, सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ❤️😇🌹🙏🇳🇵

सबै गुरुहरूलाई सम्मान गर्दै, सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ❤️😇🌹🙏🇳🇵
Dujang (@dujang4) 's Twitter Profile Photo

youtube.com/watch?v=-_wTeI… हेरेर प्रतिक्रिया दिनु हेला,,,,जय नेपाल 🇳🇵 #missionnsu12thgeneralconvention #rebrandingstudentpolitics #ReviveNepal

Dujang (@dujang4) 's Twitter Profile Photo

मेरो शिक्षा मेरो प्रश्न #studentfriendlyeducationbill #nepalstudentunion #revivenepal 🇳🇵

Dujang (@dujang4) 's Twitter Profile Photo

यस विषम परिस्थितिमा तपाइको सम्बोधन कुरिरहेका छन जनता । #SaveDemocaracy #genz #justicemustprevail #Saveconstitution #saveNepal #whereisourpresident 🇳🇵

यस विषम परिस्थितिमा तपाइको सम्बोधन कुरिरहेका छन जनता । #SaveDemocaracy #genz #justicemustprevail #Saveconstitution #saveNepal #whereisourpresident 🇳🇵
Anukul Regmi(O+) (@ankr5202) 's Twitter Profile Photo

बाढी र पहिरोको पूर्व सतर्कता तथा उद्धार र सहयोगमा जुट्न सबैमा अपिल। जय नेपाल !! Dujang Suraj Sejuwal ( सुरज सेजुवाल )

बाढी र पहिरोको पूर्व सतर्कता तथा उद्धार र सहयोगमा जुट्न सबैमा अपिल।
जय नेपाल !!
<a href="/Dujang4/">Dujang</a> <a href="/SejuwalSuraj/">Suraj Sejuwal ( सुरज सेजुवाल )</a>
Dujang (@dujang4) 's Twitter Profile Photo

आउने छन् कुनै योद्धा तिमी जस्तै गरि कर्म भोग्नै पर्छ रोकेर रोकिन्न कसै गरि... जसरी आज जलायौ हिजोको इतिहास भोलि जलाउने छन् तिम्रो पनि उसै गरि...🌹🇳🇵

Anukul Regmi(O+) (@ankr5202) 's Twitter Profile Photo

देशव्यापी आन्दोलनरत सेवामुखी नर्सहरू, स्वास्थ्यकर्मीहरुको पेशागत मर्यादा र श्रमको उचित सम्मानका लागि तलबवृद्धि तथा न्यायोचित मागप्रति हाम्रो ऐक्यबद्धता। जय नेपाल !! Dujang

देशव्यापी आन्दोलनरत सेवामुखी नर्सहरू, स्वास्थ्यकर्मीहरुको पेशागत मर्यादा र श्रमको उचित सम्मानका लागि तलबवृद्धि तथा न्यायोचित मागप्रति हाम्रो ऐक्यबद्धता।
जय नेपाल !!
<a href="/Dujang4/">Dujang</a>
Dujang (@dujang4) 's Twitter Profile Photo

“A collective step back from each stakeholder is essential to protect all. #SaveNepaliCongress #icebreak #CollectiveResponsibility #UnitedCongress #Democracy 🌳💔🇳🇵

Anukul Regmi(O+) (@ankr5202) 's Twitter Profile Photo

NSU PRESENTS: चित्रकला प्रतियोगिता के तपाईं तयार हुनुहुन्छ? आफ्नो प्रतिभा प्रस्तुत गर्नुहोस् र आकर्षक पुरस्कार जित्नुहोस् । जय नेपाल !! Dujang

NSU PRESENTS: चित्रकला प्रतियोगिता
के तपाईं तयार हुनुहुन्छ? 
आफ्नो प्रतिभा प्रस्तुत गर्नुहोस्
र आकर्षक पुरस्कार जित्नुहोस् ।
जय नेपाल !!
<a href="/Dujang4/">Dujang</a>
Dujang (@dujang4) 's Twitter Profile Photo

मेरो जिवनको महत्वपूर्ण अध्यायको रुपमा नेपाल विद्यार्थी संघको अध्यक्षको कार्यकाल पुरा गरेर सम्पूर्णलाई कृतज्ञता सहित आभार प्रकट गर्दै मनका कुरा उल्लेख गरेको छु 🌹🇳🇵

मेरो जिवनको महत्वपूर्ण अध्यायको रुपमा नेपाल विद्यार्थी संघको अध्यक्षको कार्यकाल पुरा गरेर सम्पूर्णलाई कृतज्ञता सहित आभार प्रकट गर्दै मनका कुरा उल्लेख गरेको छु 🌹🇳🇵