Diness AC.(@DnesKazi) 's Twitter Profileg
Diness AC.

@DnesKazi

#Interested in Media and stock market.
... #MA #MMT #LLM ....

ID:224174330

calendar_today08-12-2010 10:01:09

28,1K Tweets

3,3K Followers

248 Following

Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

२०/३० हजार कित्ताभन्दा बढी सेयर हिस्सा भएको एउटा पनि संचालक छैनन ।
तर तिनले ४.५अर्बको बैंक प्रालिझै चलाउछन।
कमिसनका लागि जग्गा किन्न नमान्ने ceoलाई बिचैमा हटाएर ९५ करोडको जग्गा किन्दै १५करोड सालोको नाममा खाईदिए।
बैंक जनताको पैसाले चल्छ भने अख्तियारले हेर्न किन नपाउने?NepalCIAA

account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

नेपाल इन्भेष्टमेन्ट बैंकले ८० लाख आनाको दरले किन्न डिल फाइनल गरेको तर संचालक समिती विवादले रोकिएको सुमार्गीको जग्गा एउटा विकास बैंकले ९७ लाख आनाको दरले पास गरेछ ।
२ करोड लगानी गरेर बैंक अध्यक्ष बनेकाले एउटै डिलमा १५ करोड कमिसन खाँदा कारवाही हुन्न ? Maha Prasad Adhikari Nepal Rastra Bank

account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

मेरो छिमेकी बहिनीले लभ परेको एक हप्तामा ब्वाईफ्रेन्डको नाम हातमा खोपाइछिन । तिनमहिनापछि दोब्बर खर्च गरेर त्यो नामलाई घुमाइफिराई केरेर फूलको थुङ्गा बनाउनुपरेथ्यो ।

अब गगनको फोटो नि केही बर्षपछी केरमेट गरि जटाधारी शिवजीको रुपमा परिणत हुन्छ ।

account_circle
Narayan Amrit(@amritna) 's Twitter Profile Photo

अलिक अस्ति एकजना ठुलै दलका ठुलै नेतासँग भेट भएको थियो। भन्दैथिए- 'केही बोल्नुछ। ऋषिजीकोमा जाने हो।'
मैले भनेँ- ' ०४६ पछि तपाईँको दल र तपाईँहरुले बनाएका मानकमध्ये एक ऋषी पनि हो। ऋषी पत्रकारिता।' मानकहरुमा हेराफेरि नभएको भए आज नेपाली पत्रकारिताको मूलधार यति छिटो भुत्ते हुने थिएन।

account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

हिजो केही ठुला व्यवशायीहरुको जमघटमा मैले सम्मान गर्ने सिनियर पत्रकारले लिड गरेको मिडियाबारे यस्तो-यस्तो कुराहरु सुनियो की, ! साह्रै दुःख लाग्यो ।
'मिडियाको भ्रष्टिकरण लोकतन्त्रको लागि ठुलो खतरा' हो ।
उदाहरण खोज्न टाढा जानै पर्दैन, भारतमा देखिएकै छ ।

account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

मतदातालाई काङ्ग्रेस एमालेको नाममा कस्ले लालपुर्जा दिएको थ्यो र ? के यी दुई पार्टीला दास झोले मात्रै मतदाता हुन ?
आम मतदातालाई यसरी अपमान नगर्नुस । कार्यकर्ता खोसे होलान तर मतदाता त जन्मदै कुनै पार्टीको भएर आएका हैनन । मन लागेको ठाउँमा भोट हाल्दैमा एमालेको मतदाता खोसे भन्न मिल्छ?

account_circle
Abhishek Shiwakoti(@abhishiwakoti) 's Twitter Profile Photo

'अस्पताल बनाउन त्रिविले १२ रोपनी जग्गा टिचिङ अस्पताललाई दिएकोमध्ये ३ रोपनी जग्गा त्रिवि प्राध्यापक संघले भोगचलन गर्दै आएको थियो। यो जग्गामा आफ्नो कार्यालय, पुस्तकालय वा अन्य कुनै अनुसन्धान केन्द्र बनाउनुको सट्टा प्राध्यापक संघले पार्किङ बनाउन भाडामा लगाएको थियो।' 😂😂😂

account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

चौधरी चा´ काङ्ग्रेसको कोषाध्यक्ष नियुक्त हुँदै छन अब । प्यानल बनाउँदा नै उनलाई पक्का गरिएकाले महाधिवेशन भएको अढाई बर्षसम्म त्यो पद रिक्त राखिएको छ।
त्यसो त काङ्ग्रेसको बरियतामा Dr Shekhar Koirala आफैं सुर्यबहादुर थापाको छोराभन्दा एक तह मुनि छन। चौधरी अर्कोपटक महामन्त्री हुन्छन ।

account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

नुवाकोटको सिन्दुरे जात्रा (भैरवी रथयात्रा) ।

नुवाकोटको सिन्दुरे जात्रा (भैरवी रथयात्रा) ।
account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

कसैले टेन्डर नलिएर उहाँले लिइदिएर उद्दार गर्दिएको रे । हैट ।
ए ठेकेदार नेता, तिमिले लिएको दररेटभन्दा दोब्बर मूल्यमा म लिन्छु ल मिलाईदेउ ।

account_circle
Saurav Dhakal(@DhakalSaurav) 's Twitter Profile Photo

सन २०१९ मार्च २ काे रात ।
सिन्धुलीमाढी मा रहेकाे गुल्मोरको रुख काटियाे र केहि दिन भित्रमा जुनारकाे सिमेन्टेड प्रतिमा ठडाइयाे । झाेकमा एक लेख लेखियाे Setopati गुलमाेहर क्रान्त्रि जारी छ । setopati.com/index.php/blog…

सन २०१९ मार्च २ काे रात । सिन्धुलीमाढी मा रहेकाे गुल्मोरको रुख काटियाे र केहि दिन भित्रमा जुनारकाे सिमेन्टेड प्रतिमा ठडाइयाे । झाेकमा एक लेख लेखियाे @setopati गुलमाेहर क्रान्त्रि जारी छ । #Nepal #Plantation setopati.com/index.php/blog…
account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

८ आने दाजुले त फिर्ता गरेर मुद्दाबाट उन्मुक्ति पाएथे क्यारे । तर अहिले त जग्गा फिर्ता नै नगरी उन्मुक्ति ??

account_circle
SHIVA GAUNLE(@GaunleShiva) 's Twitter Profile Photo

कभर स्टोरी :
राष्ट्रिय गौरवको एउटा आयोजना ६ वर्षदेखि अदालती विवादले ठप्प हुनुका साथै लागत चुलिएको छ । १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिंचाइ सुविधा पुर्‍याउने डुडुवा नहर बनाउने काम अवरुद्ध हुँदा बाँकेका २० हजार किसान खडेरीको मारमा छन् ।
krishna adhikari
onlinekhabar.com/2024/04/1466764

account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

सुमनाजी, ए लेभल/ ब्याचलर लेभलमा सामान्य बिषयहरु पढाउनकै लागि बिदेशी बिश्वबिध्यालयका कलेजहरु किन खोलियो ?
यी कलेजबाट कम्तिमा नि बार्षिक ३/४ अर्ब रुपैयाँ बिदेशिन्छ ।
८/१० करोडका लागि अर्थमन्त्री कचौरा थाप्दै हिंड्नुभन्दा यस्तैमा बिदेशी मुद्रा जोगाए हुन्न ?
Sumana

account_circle
Diness AC.(@DnesKazi) 's Twitter Profile Photo

गोर्खा र नुवाकोटमा टन्नै मुश्लिम छन । नुवाकोटका मुस्लिम त नेवारी र तामाङ भाषा समेत बोल्छन

account_circle