Dinanath Bhandari(@DinanathB) 's Twitter Profileg
Dinanath Bhandari

@DinanathB

Expert on Community Centred Early Warning System, Disaster Preparedness, Climate Change Adaptation. Researcher, Writer. Life Member - Nepal Red Cross Society.

ID:558530817

calendar_today20-04-2012 08:40:16

8,3K Tweets

1,4K Followers

846 Following

Dinanath Bhandari(@DinanathB) 's Twitter Profile Photo

वन पैदावार सदुपयोग गर्न दिइँदैन । डढेलोले वन जलेर सकिन्छ। विदेशबाट आयात गरेका काठ प्रयोग गर्न वाध्यता छ। यता आफ्नो सम्पत्ति जलेर नाश भएको छ, उताबाट किनेर ल्याउनु परेको छ ।
धन न धर्म, तीनतिर नाश।

account_circle
Dinanath Bhandari(@DinanathB) 's Twitter Profile Photo

पर्याप्त स्वःरक्षा उपकरण बेगर डढेलो निभाउन किन पठाइन्छ होला Nepali Army ? २०६६ रामेछापमा डढेलो निभाउन जाँदा १३ सैनिकको ज्यान गएको थियो। अहिले डोल्पामा उस्तै घटना भयो। सिपाहीलाई आगो निभाउने उपकरण विना आगो लागिरहेको जङ्गलमा पठाउँदा दुःखद् घटना भएका छन्।

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

यो वर्षको हिउँदका तीन महीना देशका अधिकांश भूभाग चरम सुख्खा रहेको आकडा सार्वजनिक भएको छ।

himalkhabar.com/news/140963

account_circle
Massimo(@Rainmaker1973) 's Twitter Profile Photo

An interesting demonstration of how single rocks can cause a change in flow and erosion in a water stream.

[📹 eesindstateu]

account_circle
Dinanath Bhandari(@DinanathB) 's Twitter Profile Photo

हुरीबतास चलिरहेको छ, जोडको वर्षा छ । जुनसुकै बखत बिजुली जान सक्छ । बिहानै कतिपय साइटमा यो पूर्वानुमान आएको थियो । हाम्रो Nepal Weather Forecast किन सजग नगराएको होला? कसैकसैलाई MOALD.AITC ले SMS पठाएको रैछ । यो को हो थाहा भएन। मलाई आएन ।

account_circle
Himal Khabar(@Himal_Khabar) 's Twitter Profile Photo

कास्की र आसपासका क्षेत्रमा डढेलो लाग्दा त पर्यटन क्षेत्र नै प्रभावित हुन्छ। जस्तो- यस पटक कास्कीसँगै आसपासका जिल्लामा लागेको डढेलोले पोखरामा एक सातादेखि बाक्लो तुवाँलो लागेको छ। तुवाँलो कारण हवाई सेवा प्रभावित बनेको छ।
himalkhabar.com/news/140805

account_circle
Dinanath Bhandari(@DinanathB) 's Twitter Profile Photo

केही वर्ष अघिसम्म पनि त्रिशुली नदीमा प्रशस्त पानी बग्थ्यो । अबका केही वर्षमा त्रिशुली नदी हिउँदमा पुरै सुक्ला जस्तो जोखिम छ । देवघाट क्षेत्र, ठिमुरा ।

आज यता दिन बिताइयो । केही पुराना मित्रहरूसँग भेट भयो ।

आज यता दिन बिताइयो । केही पुराना मित्रहरूसँग भेट भयो ।
account_circle
Dinanath Bhandari(@DinanathB) 's Twitter Profile Photo

Warning is not new; it's come through species evolution. In nature, alerting behavior is demonstrated by almost every living being. Between some species of monkeys and of deer, they warn each other against any danger such as about predators. reviewing! Dinee Yonjan

account_circle
Dinanath Bhandari(@DinanathB) 's Twitter Profile Photo

🔥ले ठुलो क्षति हुँदैछ। सावधानीले यी दुर्घटना कम गर्न सकिन्थ्यो । आमजन राजनीति र विदेश जाने बाहेक अरु कुरामा रुची राख्दैन।
राजधानीमा गरिने मिलियन डलरवाला गफले उताको आगो निभ्दैन।
आगोलागी नियन्त्रण सम्बन्धी क्षमता अभिवृद्धि गर्न अब युरोप, अमेरिका, जापान जाने होइन त महयोदयहरू ?!😡

account_circle