Dev Budha (@devbahadurbudha) 's Twitter Profile
Dev Budha

@devbahadurbudha

ID: 1250407761751375872

calendar_today15-04-2020 12:57:29

920 Tweet

777 Followers

1,1K Following

Govinda Adhikari (@agovinda) 's Twitter Profile Photo

निशस्त्र विरोध प्रदर्शनमा बर्बर दमन गरिँदा पनि विरोध गर्न कन्जुसी र किन्तु , परन्तु गर्ने वा अर्को निहुँ झिक्नेहरू 'विवेकहीन प्राणी' हुनु हो । बालुवाटार दमन निन्दनीय छ।प्रहरीले पनि विवेक देखाउन्।आदेशपालक होइन कानुनपालक बन्नुपर्छ होइन र?

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

गुण्डालाई माला लाएर पार्टी भित्र्याऊँ, विचौलियाको घरमा भोज खाऊँ, भ्रष्टाचार गरौँ, मध्यरातमा विदेशी गुप्तचरको दर्शन गरौँ, 'होली वाइन'ले नुहाऊँ, संविधान कुल्चिऊँ, लोकतन्त्रै खाइदिऊँ अनि इमान बोकेर ठाडो उभिने narayan wagleहरूलाई पानीको फोहोरा हानेर ढालिदिऊँ। विनासकाले विपरित वुद्धि!

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

'यो नेताले देश बिगार्यो रे! यस पछि जो आउला , उसको पालामा पनि उसकै मान्छेले त खाला नि! तिमी जस्ता मान्छेको जीवन नेताले बिगार्यो फकाक्दैमा बित्छ। तिमी न खुद नेता बन्न सक्छौ , न नया नेता जन्माउन सक्छौ। कोही आंट गरेर नया मान्छे चुनावमा उठे,तिनलाई भोट पनि दिन्नौ ..' #सम्बन्धहरु पृ ५१

Dev Budha (@devbahadurbudha) 's Twitter Profile Photo

बझाङ छबिस पाथिभेरा गाउँपालिका काे बान्नी चौर मा.वि. को वि.ब्य.स.मा बिजयी अमृत (लखन) सिहँ(कांग्रेस) काे अर्को (ने.क.पा.) पक्षद्वारा खुकुरी प्रहार गरि हत्या । श्रद्धाञ्जली ! #गज्जब को कम्युनिस्म

बझाङ छबिस पाथिभेरा गाउँपालिका काे बान्नी चौर मा.वि. को वि.ब्य.स.मा बिजयी अमृत (लखन) सिहँ(कांग्रेस) काे अर्को (ने.क.पा.) पक्षद्वारा  खुकुरी प्रहार गरि हत्या  ।
श्रद्धाञ्जली !
#गज्जब को कम्युनिस्म
Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

ठाेरीमा अाफ्नै भगवान् श्री राम,पशुपतिकाे शिवलिङ्गमा सुनकाे अाफ्नै जलहरी,अाँगनमा अाफ्नै भ्यु टावर,गगनमा अाफ्नै भूउपग्रह,खाेलानालामा अाफ्नै गफकाे पानीजहाज,जनता बेइलम,भाेकै र नाङ्गै- अदभुत अाेलीतन्त्रकाे जादुगरी विकास,समृध्दि र सुखकाे याे माैलिक रूप!अाेलीराजमा अाज धुमधाम रमिता छ!

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

धेरै कुरा देखियो, सुनियो, हेरियो, भोगियो । स्वाँठभन्दा स्वाँठ शासक फटाइयो । तर, शासकले जनता तर्साउन मोटरसाइकल र्याली गरेको पहिलोपटक देखियो ।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

विराेधकाे चाैतर्फी हडतालभन्दा रचनात्मक,दबाबकारी र प्रभावकारी जुक्ति पुष्प-माधव-झल-काजीका दिमागमा अझै फुरेन। विराेधकाे सजिलाे तर जनपिराहा जुक्ति यिनलाई कति मन पय्रा! "बन्द" भन्याे,नाकानाकामा ठाेकठाक र ताेडफाेड गय्राे,सकियाे।याे त जनमतशून्य जीवहरूकाे सुकुलगुण्डे धन्दा पाे हाे!

madanmohan (@madankkharel) 's Twitter Profile Photo

०६३ को आन्दोलन ,कथित नेकपा एकता ,२/३ वहुमतिय सरकार, ३ वर्ष नपुग्दै भएको दु:खद पारपाचुके ले जनअपेक्षालाई त धुलोमै मिलायो नै संगसंगै एउटा महत्वपूर्ण कुरा यो पनि सिकायो कि ,-क्षणिक लाभका निम्ति भिन्न राजनैतिक स्वार्थ,उधेश्य र चेतना बोकेका दलहरू प्रतीको विश्वास गर्नु नै गलत थियो .✍️

फूल्लन देबी (@devikafle5) 's Twitter Profile Photo

पूजा,श्रेया,निर्मला,सम्झना,रुविना,गुलाव,भागिरथी😭यी त प्रतिनिधि पात्र हुन्।अब कसको नाम थपेपछि अपराधमा न्युनिकरण अाउनेछ? गृहमन्त्री ज्यू? कि भारतको जति संख्या नपुगी अांखा चिम्लौं?

ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

आजको दिनमा मेरो आवाज भनेको चन्द्र भन्डारी हुन्। पार्टी नाथे मत्लब भएन के।✋

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

शक्ती प्रदर्शनको होडबाजी गर्ने तोरी हरुले पुर्वाधार बिकाशको होडबाजी गऱ्या भए के जान्थ्यो? २ लाखलाई मासु भात सहित दैनिक रु ५००-१००० दिएर ठुलै काम गराउन सकिन्छ नि ।

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

बेलामा 'काम' देखाएको भए, यसरी 'शक्ति' देखाउँदै हिँड्नु पर्थेन । अव अलिकति 'विवेक' देखाए हुने !

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

बलात्कारमा पर्ने छोरीहरु देश हाक्ने शासकका हुन्थे भने सायद क्षणभरमा नै अपराधीलाई समातेर जेल कोचिन्थ्यो होला तर सोझा सिधा जनाताका छोरीहरु बलात्कृत हुँदा राज्य रमिते छ । यही हो शासक र जनतामा फरक !! #दुखको_कुरा

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

माओवादी vs तालिवान १) तालिवानहरू विदेशीसग लडेका थिए, माओवादीहरू आफनै देशका विरुद्ध लडेका थिए २) तालिवानहरू आफ्नो धर्म सस्कृती बचाउन लडेका थिए, माओवादीहरू आफ्नो धर्म सस्कृति मास्नको लागि लडेका थिए ३) तालीवानहरूको सम्पत्तिको लागि लडेनन तर माओवाद सम्पति कुम्ल्याउनको लागि लडेका थिए।

माओवादी vs तालिवान
१) तालिवानहरू विदेशीसग लडेका थिए, माओवादीहरू आफनै देशका विरुद्ध लडेका थिए
२) तालिवानहरू आफ्नो धर्म सस्कृती बचाउन लडेका थिए, माओवादीहरू आफ्नो धर्म सस्कृति मास्नको लागि लडेका थिए
३) तालीवानहरूको सम्पत्तिको लागि लडेनन तर माओवाद सम्पति कुम्ल्याउनको लागि लडेका थिए।
Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

संझौताले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकतामा असर पार्ने नपार्ने कुरा पनि अरुलाई सोध्ने यो कस्तो कूटनीति हो? पत्र त देखेको छैन । मिडियामा आएअनुसार अन्तिम बुँदा पढेर दिक्क लाग्यो!!

संझौताले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकतामा असर पार्ने नपार्ने कुरा पनि अरुलाई सोध्ने यो कस्तो कूटनीति हो? 

पत्र त देखेको छैन । मिडियामा आएअनुसार अन्तिम बुँदा पढेर दिक्क लाग्यो!!
Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

"एमसीसी" पास भए मुलुक कायापलट हैन काबुल बन्छ! महान हैन मसानघाट हुन्छ! विकास हैन विनाश आउँछ! रोजगार हैन रुवाबासी चल्छ! सिंगापुर हैन रुवाण्डा बन्छ! एमसीसी का पक्षपोषक लाई कठालो नसमाती भो त???