सारिन्द्री (@deepadahal10) 's Twitter Profile
सारिन्द्री

@deepadahal10

मसंग संसार बदल्न सक्ने क्षमता छ । त्यसैले चुपचाप छु।

ID: 891550528521478144

calendar_today30-07-2017 06:46:24

1,1K Tweet

358 Followers

461 Following

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपीनिवासमा पार्टी - सफाइ पाएका व्यक्तिले गरे अनुसन्धान अधिकृतको ‘बर्थ डे सेलेब्रेसन’ nayapatrikadaily.com/news-details/1…

Sangri~La Books (@sangrilabooks) 's Twitter Profile Photo

प्रिय दिपा दाहाल, तपाईंको पहिलो कृति प्रकाशित गर्न पाउँदा हामीलाई खुशी लागेको छ 🙏 सारिन्द्री

प्रिय दिपा दाहाल,
तपाईंको पहिलो कृति प्रकाशित गर्न पाउँदा हामीलाई खुशी लागेको छ 🙏
<a href="/DeepaDahal10/">सारिन्द्री</a>
सारिन्द्री (@deepadahal10) 's Twitter Profile Photo

यस्तो सुखद खबर सार्वजनिक हुँदा खुसीको सीमा भेट्न गाह्रो भयो 😍 धन्यवाद Sangri~La Books

Ramesh Sayan (@rashayans) 's Twitter Profile Photo

बधाई सारिन्द्री आफ्नो कथा सुनाउन तिमीसमक्ष आइपुगेका कथाका पात्रहरूले अब पाठकलाई आफ्नो कथा भन्न सुरु गर्नेछन्! पाठकहरूलाई लाग्नेछ "यो पात्र त मेरो छिमेकी हो! कथा त मेरो घरको हो!" यो कथा त मेरै हो!" मुस्कुराउँदै पाठकले पक्कै भन्नेछन् "विजयिनी" हिम्मत, साहस र आवाजको कथा हो।

बधाई <a href="/DeepaDahal10/">सारिन्द्री</a>
आफ्नो कथा सुनाउन तिमीसमक्ष आइपुगेका कथाका पात्रहरूले अब पाठकलाई आफ्नो कथा भन्न सुरु गर्नेछन्! पाठकहरूलाई लाग्नेछ
"यो पात्र त मेरो छिमेकी हो!
कथा त मेरो घरको हो!"
यो कथा त मेरै हो!"
मुस्कुराउँदै पाठकले पक्कै भन्नेछन् "विजयिनी" हिम्मत, साहस र आवाजको कथा हो।
सारिन्द्री (@deepadahal10) 's Twitter Profile Photo

यो 'कभर' सँगै अलिकति हर्ष, अलिकति उत्साह, केहि डर, थोरै औडाह पनि सार्वजनिक गरेकी हुँ । केही आफूलाई पस्कन धेरै तपाईंबाट लिन कसोकसो हिम्मत जुटाएकी हुँ । एउटा रहस्य, एउटा गुम्फन, एउटा गाठो खुल्न अब धेरै समय छैन भन्ने खबर सुनाउन पाउँदा छाती ढक्क भएको छ । 🌸🌼🍀

यो 'कभर' सँगै अलिकति हर्ष, अलिकति उत्साह, केहि डर, थोरै औडाह पनि सार्वजनिक गरेकी हुँ । केही आफूलाई पस्कन धेरै तपाईंबाट लिन कसोकसो हिम्मत जुटाएकी हुँ । 
एउटा रहस्य, एउटा गुम्फन, एउटा गाठो खुल्न अब धेरै समय छैन भन्ने खबर सुनाउन पाउँदा छाती ढक्क भएको छ । 🌸🌼🍀
Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point. Why is Indian Godi media misleading people by not showing the reality?

Suresh Badal (@authorbadal) 's Twitter Profile Photo

धन्न कांग्रेस घन्टीमुनि छ, विशेष महाधिवेसन नगरेको भए माटोमुनि हुन्थ्यो। 😁

सारिन्द्री (@deepadahal10) 's Twitter Profile Photo

कार्की आयोगको प्रतिवेदन सरकारले बुझ्ने बित्तिकै यसलाई उसलाई फौजदारी अभियोग भनेर नलेख्नुस् न मिडियाजन। तपाईंले उदृध गरेका व्यक्ति साच्चिकै दोषी रछन् र भागे भने खोजेर ल्याउने जिम्मा तपाईं लिनुहुन्छ? पत्रकारीताको धर्म अत्तालिदै सूचना दिनु मात्रै हो र?

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

पत्रकारले आफू निकट दल सरकारबाट हटेपछि राजिनामा दिनु भनेको नैतिकता देखाउनु होइन , निश्पक्षताको कसीमा म हिजो थिइन र अब नयाँ सरकार आएपछि त झनै सक्दिन भनेर प्रमाण पेश गर्नु हो । सुशासनको यत्रो वहस चलिरहँदा दलको झोला बोकेर गरिने पत्रकारिता पनि बन्द हुनपर्छ।

सारिन्द्री (@deepadahal10) 's Twitter Profile Photo

अघिल्लो दिन गोडा ढोगेर प्रधानमन्त्रीको कुर्सीमा बसाउने र भोलिपल्ट राजीनामा माग्ने छोराले बुझे होलान् राजीनामा माग्न सजिलो हुन्छ दिन गाह्रो।