Chandra Shanti (@ck_nepal) 's Twitter Profile
Chandra Shanti

@ck_nepal

समता-सामाजीक न्याय र उदार लोकतन्त्र।

ID: 1809910405504086016

calendar_today07-07-2024 11:21:40

994 Tweet

425 Takipçi

135 Takip Edilen

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

आफ्ना बच्चालाई बालेन्द्रको गुनगान गराउनु अगाडि कस्तो कल्चर दिदैछु भन्ने सोच्नुस । महिला र लैङ्गिक अल्पसङ्ख्यकलाई यस्तो अपमान गरेर पनि rap हुन्छ भन्ने हजुरको विचार हो भन्ने सार्वजनिक रुपमा भन्नुस- 'म पनि इप्स्टिन फाइलको पक्षधर हो।'

Setopati (@setopati) 's Twitter Profile Photo

तीन दर्जनभन्दा बढि कानुन परिवर्तन नगरेसम्म पूर्वाधार विकास समयमा हुँदैन: गगन थापा

Chandra Shanti (@ck_nepal) 's Twitter Profile Photo

नामले मात्रै होइन, कर्मले पनि खड्ग बनेका ओलीको नाममा नख्खुभित्र एउटा छुट्टै बार्दली राखियोस् ।

Setopati (@setopati) 's Twitter Profile Photo

गगन र बालेनका कारण मधेसमा कांग्रेस र रास्वपालाई कति पुग्छ फाइदा? | CK Lal | Election 2082 |

Sudarshan Ghimire (@ghimirejee) 's Twitter Profile Photo

गगन थापाको यो अन्तर्वार्ता पढेँ। लाग्यो- उनको यो अन्तर्वार्ता उनका समर्थकहरूले एक पटक पढे पुग्छ । तर उनका आलोचकहरूले दुइ/तीन पटक पढ्नु पर्ने खालको रहेछ । "लोकतन्त्रको मुख्य मर्म भनेको नेताले समाजसँग डराउनुपर्ने र प्रश्नको जवाफ दिनुपर्ने हो । तर अहिले अवस्था उल्टो भएको छ– समाज

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

कांग्रेस सभापति स्वास्थ्य विमामा कसरी सुधार गर्ने, ठुला पूर्वाधारमा खर्च गर्न के ले वाधा पुर्याईरहेको छ? कसरी सुधार गर्ने जस्ता कुरा गरिरहेका छन। रास्वपा सभापति : देश जिताउन हामीलाई भोट देउ भनिरहेका छन। न योजना न नीति, खाली भावनात्मक कुरा। त्यसैले आजको समाधान : कांग्रेस

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

गाली खान मन लाग्यो। यो देश ले युवा प्रधानमन्त्री पाउने निश्चित छ।गगन कुमार थापा हुन्छन् लेखेर राख्नुस।गठबन्धन हुन्छ को को मिल्छन समय ले देखाउछ।मतदाता ले त्यो दिन राजनीति बुझ्छन्।

गाली खान मन लाग्यो।
यो देश ले युवा प्रधानमन्त्री पाउने निश्चित छ।गगन कुमार थापा हुन्छन् लेखेर राख्नुस।गठबन्धन हुन्छ को को मिल्छन समय ले देखाउछ।मतदाता ले त्यो दिन राजनीति बुझ्छन्।
Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

आफ्नै परिवारको बारेमा मात्र सोच्ने प्रधानमन्त्री वा मन्त्री हुनु अपराध हो: काँग्रेस सभापति थापा

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

बिके संग्राम गगनलाई सेतोपाटीले जिताउनै पर्दैन, जनताले जिताउँछन्। सेतोपाटीले त जनताले जिताउँदै छन् है भनेर न लेख्ला 😅

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

मैले केही समय पहिले, अबको केही वर्षमा नेपाली युवाहरूले नेपाल कै डाँडाहरूमा बसेर महिनाको २-३ लाख कमाउन सक्नेछन् भन्ने कुरा कुनै random statement थिएन। त्यो एउटा सपना थियो, नेपालको IT सेक्टरलाई अबको केही वर्षमा कहाँसम्म पुर्‍याउन सकिन्छ भन्ने roadmap थियो। IT sector मार्फत Global

वस्ती सुमन (@suman_wosti) 's Twitter Profile Photo

सहकारी ठग हुन् भन्ने थाहा भए पछि संगै बस्न सकिएन : कुलमान घिसिङ्ग onlinekhabar.com/2026/02/187313…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

गगन दूर-दृष्टि : समय, राजनीति, चेतना र समाजकै अनेक सीमितताका बीच गगनले जे जति गरे, के-कोही भन्न सक्नुहुन्छ– त्यो कम्तीको थियो? * "गगन भगवान होइनन् तर आज उनका सामुन्ने जो उभिएका छन्,ती सबैका तुलनामा गगन अलि अग्लै छन्।" सञ्जय घिमिरे Sharan K.C. Purushottam Subedi * nepalkhabar.com/opinion/266534…

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

कांग्रेस- एमाले- माओवादी र समग्र देशलाई सखाप पार्ने यिनै नालायक ओली- प्रचंड र देउबाहरू हून्, जनताको आक्रोशको घानमा परे गगनहरू 😞 भएको यत्ती हो ! #NepalElection2082

Sailendra Mishra (@mishrakancho1) 's Twitter Profile Photo

कांग्रेसबाट निर्वाचित नगरप्रमुख,उप-प्रमुख/गापा अध्यक्ष,उपाध्यक्षले/वडा अध्यक्ष/सदस्यहरुको ब्यवहार ले बिग्रिएको स्थानीय मतदाताको मन र मत दुबैको जिम्मा सबै Gagan Thapa हरुले लिईदिनु पर्ने ? कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको काम गर्ने शैली र भ्रष्टचारको निर्मम समिक्षा गर्नु पर्छ🙏

Chandra Shanti (@ck_nepal) 's Twitter Profile Photo

मक्किएको घर टाल्न समय छोटो भयो, तर प्रयास प्रशंसनीय छ।🙏Gagan Thapa

Bishnu Sapkota (@bishnusapkota) 's Twitter Profile Photo

My BIG PICTURE analysis: यो निर्वाचनले एउटा राजनीतिक युगको अन्त्य गरिदिएको छ र नयाँको सुरुवात। कसरी? मैले देखेका तीन प्रमुख आधार र तिनको ब्याख्या आजको कान्तिपुरमाः ekantipur.com/opinion/2026/0…