Bina Theeng Tamang (@binalama75bina) 's Twitter Profile
Bina Theeng Tamang

@binalama75bina

writer

ID: 1216785367

calendar_today24-02-2013 23:14:53

366 Tweet

611 Takipçi

167 Takip Edilen

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

मूर्त-अमुर्त प्रेम : धनुवर मुखिया दाइ मरिहत्ते गर्ने, दिदी भने मन पराएर पनि भाग्ने ।अनौठो प्रेम थियो ।एउटा धारा थियो, त्यहाँ मेच थियो ।त्यहाँ पुगेर दिदी वल्लो कुनामा बसिरहन्थ्यो, धनुवर पल्लोमा ।अनि त्यत्तिकै बसेको–बस्यै डेटिङ सकिन्थ्यो, कस्तो अचम्म ! ekantipur.com/koseli/2023/03…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

स्युरल्हामोको जीवनमा शृंखलाबद्ध थपिएका विपत्तिहरूको बेलिबिस्तार हो फिल्म Bina Theeng Tamang ekantipur.com/koseli/2023/06…

Bina Theeng Tamang (@binalama75bina) 's Twitter Profile Photo

जब कसैले आफूले जस्तै कुरा गर्छ, मानिस खुसी हुन्छ । जब कसैले आफूले भन्न चाहेको तर नजानेको कुरा गरिदिन्छ, झन् खुसी हुन्छ । ‘नीरफूल’ ले यही दोस्रो प्रकारको खुसी दिएको छ । ekantipur.com/koseli/2023/06…

Setopati (@setopati) 's Twitter Profile Photo

नेपाल कति बन्यो, कति बिग्रियो-११ मा, बिना थिङ Bina Theeng Tamang लेख्छिन्— यो बाबुराम आचार्य वा महेशराज पन्तले लेखेको इतिहास होइन। टेलिभिजन हेरिने, पत्रिका पढिने समयमा नछापिएको समाचार हो। setopati.com/cover-story/se…

Bina Theeng Tamang (@binalama75bina) 's Twitter Profile Photo

यो यस्तो काम थियो जहाँ कहिल्यै महिना मर्दैन थियो। महिना नमर्ने काममा कहाँ तलब, ज्याला हुन्छ र? काठमाडौं किनाराको देश setopati.com/cover-story/se…

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

This is another fine piece in the series. So beautifully crafted by writer and poet Bina Thing. setopati.com/cover-story/se…

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

SETOPATI SERIES : नेपाल कति बन्यो, कति बिग्रियो? EPISODE 12 by Bina Theeng Tamang 'कहिलेकाहीँ कौसीमा बसी उत्तरतिर हेर्छु — साँच्चै गाउँ त गाउँ रहेन। तर के सहर भयो त?' setopati.com/cover-story/se…

Sabina Shrestha (@prachin03) 's Twitter Profile Photo

'युगको उमेर क्यालेन्डरमा मात्र होइन, भोगाइहरूमा पनि नापिने रहेछ। चार भञ्ज्याङभित्रको यो खाल्डो एकैपटक दुई युग बाँचिरहेको थियो।' Bina Theeng Tamang setopati.com/cover-story/se…

फिक्सन… (@siudileep) 's Twitter Profile Photo

जिब्रो र किताबको भाषाबीचको द्वन्द्वमा परेर अधिकांशले पाँच कक्षा नपुग्दै पढाइ छोड्थे। त्यसैले, सिंगो गाउँ उज्यालोमुनिको अन्धकारमा बाँच्न अभिशप्त थियो। यो अँध्यारो यति खतरनाक थियो, जसले आँखै अगाडिको सुन्दर भविष्य समेत देख्न दिइरहेको थिएन। setopati.com/cover-story/se… Bina Theeng Tamang 👏

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

Let's try to understand, respect, and celebrate all cultures. This will be a true measure of our progress. Very interesting piece by Dr. Mukta Singh Lama. setopati.com/opinion/309637

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

‘जति विद्यार्थी विदेश गइरहेछन्, ती सबै नेपालका शैक्षिक संस्था कमजोर भएकाले राम्रो शिक्षा लिन गएका होइनन्। उनीहरू यहाँ पढे अनुसारको कामको अवसर नदेखेर, भोलि रोजगारी पाइने सुनिश्चितता नभएकाले गएका हुन्। विदेशमा काम गर्दै पढ्न पनि पाइने भएकाले आकर्षण भयो।’ himalkhabar.com/news/137637

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

SETOPATI SERIES : नेपाल कति बन्यो, कति बिग्रियो? EPISODE 15 by Hari Sharma 'अब पनि कसैले जनताको असन्तोष र असन्तुष्टिबाट लाभ उठाउँदै परम्परागत राजसंस्था फर्काउने सपना देख्छ भने त्यो दिवास्वप्न मात्र हुनेछ।' setopati.com/cover-story/se…

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

द्विपक्षीय सम्बन्धका लिखित दस्तावेजमा पछि मात्रै उल्लेख गरिए पनि अन्तर्राष्ट्रिय मञ्च र सार्वजनिक माध्यममा नेपालले दौत्य सम्बन्धको आरम्भदेखि नै एक चीनको मान्यता स्वीकार्दै आएको छ। ✍ लक्ष्मण श्रेष्ठ (लक्ष्मण श्रेष्ठ) को रिपोर्ट himalkhabar.com/news/138230

Anita Bhetwal (@bhetwalanita) 's Twitter Profile Photo

#reporting एउटा जिन्दगी किताबको गातालाई 🌺🙏 पाँच हजारभन्दा बढी किताबको आवरण सिंगारे, अरू चित्र त कतिकति। धेरैले सुम्सुमाएको उनको कला जीवनको उत्तरार्द्धमा सम्मानित भएको छ। Himal Khabar himalkhabar.com/news/138312