Bimal Shahi(@BimalShahi18) 's Twitter Profileg
Bimal Shahi

@BimalShahi18

Optimistic and confident

ID:1234742511697969152

linkhttp://www.shahibimal.com calendar_today03-03-2020 07:29:17

1,5K Tweets

189 Followers

306 Following

GorkhapatraOnline(@NewsGorkhapatra) 's Twitter Profile Photo

डिजिटल बैङ्क र डिजिटल करेन्सी gorkhapatraonline.com/news/104910

account_circle
Gopi Nath Mainali(@mainaligopi) 's Twitter Profile Photo

यसरी मासिन्छ लोकतन्त्र
पेरु, भेनेजुएलादेखि श्रीलंकासम्मको अनुभव–lokaantar.com/story/214722/2…

account_circle
GorkhapatraOnline(@NewsGorkhapatra) 's Twitter Profile Photo

कुनै पनि मुलुकको विकास त्यही मुलुकको सिप, पुँजी र प्रविधिले मात्र सम्भव हुने रहेनछ । खास गरी तेस्रो विश्वका मुलुकले आर्थिक विकासको निश्चित अवस्थासम्म कुनै न कुनै रूपमा बाह्य सहयोग लिनै पर्ने हुन्छ । gorkhapatraonline.com/news/104763

account_circle
GorkhapatraOnline(@NewsGorkhapatra) 's Twitter Profile Photo

किसानको पहिचान र वर्गीकरणका आधारमा सेवासुविधा gorkhapatraonline.com/news/104630

account_circle
Taksar(@taksarmag) 's Twitter Profile Photo

सरकार त अलोकप्रिय संस्था भयो नै तर निजी क्षेत्रले पनि आफै केही गर्नुभन्दा सरकारकै मुख ताकेको देखिन्छ । सरकारले गर्ने पुुँजीगत खर्चले मात्र अर्थतन्त्र सुधार आउँदैन । 'रेजिलियन्ट' अर्थतन्त्रकाे जग । Madhu K. Marasini काे लेख । टक्सार वैशाख अंक

सरकार त अलोकप्रिय संस्था भयो नै तर निजी क्षेत्रले पनि आफै केही गर्नुभन्दा सरकारकै मुख ताकेको देखिन्छ । सरकारले गर्ने पुुँजीगत खर्चले मात्र अर्थतन्त्र सुधार आउँदैन । 'रेजिलियन्ट' अर्थतन्त्रकाे जग । @madhumarasini काे लेख । टक्सार वैशाख अंक
account_circle
Khim Lal Devkota(@devkotakl) 's Twitter Profile Photo

Federal System Blueprint of Nepal, theannapurnaexpress.com/story/48456/
Improvements in the number of parliamentarians and the electoral system will help in the improvement of the federal system adopted by Nepal.

account_circle
Madhu Raman Acharya(@MadhuRamanACH) 's Twitter Profile Photo

बडेमानहरूको काम बसिखाने हो भन्ने बुझेका छन् सबैले!

तब न रन वे र सुरुङमा पनि सोफा बिछ्याउँछन्!

पुग्ने बित्तिकै बसाउन!!

account_circle
Shilapatra(@Shilapatra) 's Twitter Profile Photo

फेरि, दशकौँयताको दुस्मनीमाझ इरानले पहिलोपल्ट यहुदी राज्यमाथि सिधा सैन्य आक्रमण गरेपछि मध्यपूर्वको भूराजनीतिक अवस्थालाई लिएर चिन्ता बढेको हो ।

shilapatra.com/detail/134591

account_circle
Setopati(@setopati) 's Twitter Profile Photo

सरकारले ४५ प्रतिशत कटौती गर्‍यो प्रदेश र स्थानीय तहलाई पठाउने अनुदान

संघीयताको मर्मविपरीत संघीय सरकारले काम गरिरहेको छ, हामी चुप बस्दैनौं: स्थानीय तहका जनप्रतिनिधि

setopati.com/kinmel/economy… BY: Bhagwat

account_circle