Bijay Ojha(@Bijayojha01) 's Twitter Profileg
Bijay Ojha

@Bijayojha01

मेरो मृत्युले केही हुने छैन,
म जिवित छँदा त केही भएन‌।
Cricket 🏏 lover❣️❣️‌

ID:3961027575

linkhttps://twitter.com/search?q=from%3A@Bijayojha01%20-filter%3Areplies&s=09 calendar_today15-10-2015 02:00:58

57,8K Tweets

18,8K Followers

2,6K Following

Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

अस्तित्वको आनन्द लिनुहोस्
दुःख त हाम्रो आफ्नै खोज हो।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

केही पिडा एक्लै झेल्नुपर्ने हुन्छ,
जिन्दगीको एकान्त बाँड्न कोही आउंँदैन।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

प्रतिक्षा गर्नु मेरो हक हो
फर्केर आउनु तिम्रो जिम्मेवारी हो।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

जिन्दगी एक सुन्दर सपना हो
जसमा जिउने चाहना हुनुपर्छ
पिडा आफैं खुसिमा बदलिनेछ
मात्र मुस्कुराउने बानी हुनुपर्छ।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

धेरै सुन्दर छ यो दुनियाँ,
तैपनि मलाई तिम्रो ख्याल भन्दा सुन्दर केही लाग्दैन।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

केही पीडा पनि हुन जरुरी छ
जिउँदो हुनुको एहसास बनिरहन्छ।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

दिने वालाको हैसियत हो
कसैले प्रेम दिन्छ त कसैले धोका।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

आफ्नो तारीफ आफैँले गर्नु फजुल छ
सुगन्धले आफैँ बताउँछ कुन फूल हो भनेर।

account_circle
💕🇳🇵अविरल🇳🇵💕(@bistakaji41) 's Twitter Profile Photo



💞💞💞
हरेक कुरा सधैं, सम्झाईरहने कुरा पनि भएन
नबुझ्नेलाई फेरि, बुझाईरहने कुरा पनि भएन
हलुका हुन्छ, दुईचार कुरा हामीलाई भन्ने गर
मिल्दैन है त्यसरी, गुम्साईरहने कुरा पनि भएन
💞💞💞


☕️🌷😍🙏
❤️❤️🙏🙏

account_circle
बाबू साहेब(@babu_saheb9860) 's Twitter Profile Photo

उसले चाहेको भए यो अवस्था राम्रो हुने थियो ।
विछोडिएका सबैले यो सोचिरहेको हुनुपर्छ 🤔

सुभ बिहानी 😊❤️💐🙏
शुभ दिनको कामना 😊❤️💐🙏

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

पीडाहरु हरेक पाइलामा छन्  तर त्यसलाई कसरी लिने त्यो हाम्रो हातमा छ, त्यसैले वर्षामा ओतमा रमाउनु होस घाम चर्के छांयामा र घाम पानी भए इन्द्रेणीमा रमाउन सिक्नुहोस ।।

☕️☕️
🙏🙏

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

केही पिडा एक्लै झेल्नुपर्ने हुन्छ,
जिन्दगीको एकान्त बाँड्न कोही आउंँदैन।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

जसले महसुस गर्दैनन्,
उनीहरुसँग गुनासो गर्नु बेकार हुन्छ।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

म सपनामा कैद छु
र वास्तविकता मेरो सजाय हो।

account_circle
Bijay Ojha(@Bijayojha01) 's Twitter Profile Photo

जहाँ बुझ्ने वाला कोही हुँदैनन्
त्यहाँ चुप रहनु नै उचित हुन्छ।

account_circle
साहिबा🌹(@themoon128) 's Twitter Profile Photo

मैले कहिल्यै चाहिन कि
भगवान् मिलुन् ...
न कहिले उनको साक्षात् दर्शनको
लालसा जाग्यो...
उनि हर ती चिजमा छन्,
जुन मेरा प्रिय छन् ...!! 🤞

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

यात्रामा होस् या जिन्दगीमा, जब सम्म सच्चा
मान्छे भेटिदैन तब सम्म एक्लै हिड्न सिक्नुस् ।।

       ☕️🌼
🙏🏻🌺

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

तिम्रो हातमा गुलाब दिएर हिडेको थिए
एक समय मपनी बिग्रीएर हिडेको थिए

account_circle