Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profileg
Bhushan Tuladhar

@BhushanTuladhar

Seeking Solutions to Pollution
@SajhaYatayat, @Teach4Nepal, @enphonepal, @CE_Nepal @Eco_Concern, @fhi360 & UWCNepal
Former CTA South Asia @UNHabitat

ID:190585630

calendar_today14-09-2010 09:52:48

6,9K Tweets

11,5K Followers

767 Following

Follow People
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

परम्परागत इन्जिनको तुलनामा विद्युतीय सवारीमा जटिल इलेक्ट्रिकल सिस्टम र हाइ भोल्टेज ब्याट्री हुन्छ। ब्याट्री म्यानेजमेन्टदेखि रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसम्म र पावर इलेक्ट्रोनिक्सदेखि ड्राइभ युनिटसम्मको जानकारी विद्युतीय सवारी मर्मतकर्ताले जान्नु अनिवार्य छ। biznessnews.com/ev-special-208…

account_circle
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

“Magnetite, a tiny particle found in from high-temperature combustion processes like vehicle exhaust, wood fires and coal-fired power stations, can induce signs and symptoms of Alzheimer’s disease.' uts.edu.au/news/health-sc…

account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

हाल काठमाडौँ उपत्यकामा बढ्दै गएको वायु प्रदूषणले सबैको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। तपाईंको विचारमा उपत्यकामा वायु प्रदूषण कम गर्न हामीले व्यक्तिगत रूपमा के गर्न सक्छौं?
आउनुहोस कमेन्टमा कुरा गरौँ !

USAID/Nepal FHI 360

हाल काठमाडौँ उपत्यकामा बढ्दै गएको वायु प्रदूषणले सबैको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। तपाईंको विचारमा उपत्यकामा वायु प्रदूषण कम गर्न हामीले व्यक्तिगत रूपमा के गर्न सक्छौं? आउनुहोस कमेन्टमा कुरा गरौँ ! #HawaKoKuraGarau #SwachchhaHawa #USAIDCleanAir @USAIDNepal @fhi360
account_circle
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

'स्वदेशमै उत्पादन भएको, बलियो र विद्युतीय सार्वजनिक सवारीसाधनको जगको रुपमा ऐतिहासिक महत्व बोकेको सफा टेम्पो मास्नु हुँदैन। बरु ठूला विद्युतीय बस गुड्न नसक्ने सहरी क्षेत्रका साँघुरा भित्री सडकका लागि उपयुक्त हुने हुँदा प्रोत्साहित गर्नुपर्छ।'-उमेश श्रेष्ठ
biznessnews.com/ev-special-208…

account_circle
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

सार्वजनिक यातायातको विद्युतीकरण
· काठमाडौं उपत्यकामा ५००+ विद्युतीय ट्याक्सी
· २०२१/२२: ८६ विद्युतीय कमर्सियल सवारी आयात; २०२२/२३: १९३; २०२३/२४ को १० महिना: ८३५।
· एक वर्षमा आयात ४ गुणा वृद्धि।
अब पालो ठुला विद्धुतीय बसको !
biznessnews.com/ev-special-208…

account_circle
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

'संसारले र दुई छिमेकी मुलुक भारत र चीनले विद्युतीय सवारीलाई प्राथमिकता दिइरहँदा आयातमा आधारीत नेपालले त्यसबाट पर जान सम्भवतः असम्भव छ। भविष्यको मोबिलिटीका साधन स्वच्छ ऊर्जा वा प्रदूषणरहित हुनेमा दुईमत छैन।'
Good to see BiznessNews special edition on .

account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

'ललितपुरलाई ‘क्लिन सिटी’ बनाउने अभियान जारी राख्ने छु।'
- मेयर चिरीबाबु महर्जन

We are excited to parter with Lalitpur Metropolitan City Office and support the training of the first batch of environmental police.

USAID/Nepal FHI 360



setopati.com/social/326918

account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

is essential for managing the rising in Kathmandu. 23 university students from Nepal trained with Prof. Nguyen Thi Kim Oanh from AIT and her team to learn about air quality monitoring.

USAID/Nepal FHI 360

#AirQualityMonitoring is essential for managing the rising #AirPollution in Kathmandu. 23 university students from Nepal trained with Prof. Nguyen Thi Kim Oanh from @AITAsia and her team to learn about air quality monitoring. #hawakokuragarau #swachchhahawa @USAIDNepal @fhi360
account_circle
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

Good to see Lalitpur Metropolitan City Office mobilizing Eco Police to conserve urban environment. A 15-member team of LALITPUR POLICE is going through a 3-day training on environmental issues. Looking forward to seeing them in action for , , & .

Good to see @CityLalitpur mobilizing Eco Police to conserve urban environment. A 15-member team of @lalitpurpolice is going through a 3-day training on environmental issues. Looking forward to seeing them in action for #CleanAir, #CleanWater, #WasteManagement & #UrbanGreenery.
account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

प्रत्येक वर्ष यो समयमा काठमाडौं सबैभन्दा प्रदूषित सहरको सूचीमा पर्छ। तपाईलाई के लाग्छ, हामी सबैले यो समस्या समाधान गर्न के गर्न सक्छौं?

account_circle
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

“Electric vehicles are already saving Nepal Rs20 million a day with reduced petroleum consumption. Focusing on public transport yields a much bigger impact on reducing emissions. Number of private vehicles may be higher, public vehicles run all day.” nepalitimes.com/news/sajha-s-g…

account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

स्वच्छ हावा मानव अधिकार हो।
नेपाली नागरिकलाई स्वच्छ हावामा स्वस्थ जीवन जिउन पाउने अधिकार सुनिश्चित गर्न वायु प्रदूषणको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता बारे @nepalnhrcले ध्यानाकर्षण गर्नुभएकोमा आभार ब्यक्त गर्छौं।

USAID/Nepal FHI 360

account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Press Release

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर । २८ चैत, २०८०

Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर । २८ चैत, २०८० Link : nhrcnepal.org/uploads/press_…
account_circle
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

National Human Rights Commission reminds government of the 'right to clean and healthy environment' mentioned in the constitution and demands immediate action to address and ensure for all. naturekhabar.com/ne/archives/25…

account_circle
USAID Clean Air(@USAIDCleanAir) 's Twitter Profile Photo

मास्कको प्रयोगले हावाबाट हुने रोगहरू फैलिनुबाट रोक्नुका साथै प्रदूषणबाट पनि जोगाउँछ ।
Source: Evaluating the efficacy of cloth facemasks in reducing particulate matter exposure nature.com/articles/jes20…
USAID/Nepal @FHI360

मास्कको प्रयोगले हावाबाट हुने रोगहरू फैलिनुबाट रोक्नुका साथै प्रदूषणबाट पनि जोगाउँछ । Source: Evaluating the efficacy of cloth facemasks in reducing particulate matter exposure nature.com/articles/jes20… #HawaKoKuraGarau #SwachchhaHawa #USAIDCleanAir @USAIDNepal @FHI360
account_circle
Bhushan Tuladhar(@BhushanTuladhar) 's Twitter Profile Photo

आज माँ स्वर्गवास हुनु भएको १३ औं दिनमा वहाँको आत्मालाई शान्तिको कामना गर्दै यस दुखद घडीमा हामीलाई साथ, सहयोग र समवेदना दिनु हुने सम्पूर्ण आफन्त र साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।

आज माँ स्वर्गवास हुनु भएको १३ औं दिनमा वहाँको आत्मालाई शान्तिको कामना गर्दै यस दुखद घडीमा हामीलाई साथ, सहयोग र समवेदना दिनु हुने सम्पूर्ण आफन्त र साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।
account_circle