Shishir Bhandari  (@bhandariccr) 's Twitter Profile
Shishir Bhandari 

@bhandariccr

Engineer । Blogger । Writer । Liberal ।
जे छ, त्यो जिरो हो ।
Frame of Reference | CPDM

bhandariccr.wordpress.com

ID: 1027069433460731904

linkhttp://www.shishirbhandari.com.np calendar_today08-08-2018 05:50:09

10,10K Tweet

885 Takipçi

695 Takip Edilen

Shishir Bhandari  (@bhandariccr) 's Twitter Profile Photo

आज एकाबिहानै रुकुम पश्चिम मा प्रसिद्ध "मयूर नाँच" हेरे, रमाईलो लाग्यो । मयूर नाँच यस क्षेत्रमा विशेष गरी कर्णाली क्षेत्रमा रहेको र मलाई interesting लागेको चाहिँ यस नाचको लागि जोर सङ्ख्यामा मान्छे चाहिन्छ र नचारूहरु एक दुई महिना अघि देखि तालिम लिएर नाच सिक्ने रहेछन्, मोहलाग्दो!!!

Shishir Bhandari  (@bhandariccr) 's Twitter Profile Photo

NHAI Implements India's First 'Tabletop' Red Road Markings On Jabalpur-Bhopal Highway To Protect Wildlife etvbharat.com/en/bharat/nhai…

Shishir Bhandari  (@bhandariccr) 's Twitter Profile Photo

तपाईंहरूको दिनको सुरुवात कसरी भयो मेरो चाहिँ अर्गानिक good morning बाट भयो 😂 Being dilliram 😎

Shishir Bhandari  (@bhandariccr) 's Twitter Profile Photo

नेपाल क्रमशः मात्र दूई राजनीतिक पार्टीको बाटोमा अघि बढेको जस्तो पो महशुस गर्दैछु म त !!!