shakti Basnet (@basnetshakti1) 's Twitter Profile
shakti Basnet

@basnetshakti1

Standing Comittee Member, (NCP)

ID: 2701122715

calendar_today02-08-2014 15:39:48

57 Tweet

950 Followers

141 Following

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्- 'हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्' ekantipur.com/news/2021/01/2…

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

कुनै निश्चित एक जाती,भाषा र धर्म काे अाडमा तयार गरिएकाे राष्ट्रबादकाे गन्तब्य फासिवाद नै हुने कुरा ईतिहाससिद्ध तथ्य हाे।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

प्रतिनिधिसभा बिघटन बिरुद्ध सांसद र संविधानसभा सदस्यहरु माईतिघर मण्डलामा अाज।

प्रतिनिधिसभा बिघटन बिरुद्ध सांसद र संविधानसभा सदस्यहरु माईतिघर मण्डलामा अाज।
shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

अाज शहिद दिवस। परिवर्तनका मुल्यहरुलाई अात्मसाथ गर्दै कार्यान्वयनमा दृढ रहनु शहिदहरुप्रतिकाे वास्तविक सम्मान हाे। वीर शहिदहरु लालसलाम।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

माअाेवादीहरु १० बर्ष जनतामा गएर जनयुद्ध काे नेतृत्व गरेकाे हुन् , जंगल गएकाे हाेईनन् भ्रम नरहाेस।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

असंबैधानिक ढंगले गरिएको प्रतिनिधिसभाको विघटन संघीय लोकतान्त्रिक गणतन्त्रलाई विघटन गर्दै जाने प्रतिगामी उद्धेष्यबाट प्रेरित मात्र होइन, त्याे भन्दा अझ टाढा,निरंकुश अधिनायकवाद तर्फको यात्रारम्भ हो भनेर बुझ्नु सहि हुनेछ।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

जतिबेला जनप्रतिनिधिमुलक संस्थालाई असंबैधानिक रुपले भङ्ग गरि जनमतको अपमान गरिन्छ तब जनअभिमत प्रकट गर्ने स्थान सडक बन्न पुग्दछ, प्रतिगमन बिरुद्धको अभिमत शान्तिपुर्ण ढंगले प्रकट गर्न सडकमा जम्मा भएका युवा विद्यार्थिहरुलाई प्रहरी भ्यानमा राखि सके पछि गरिएकाे कुटपिट निन्दनिय छ।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

असंबैधानिक ढंगले संसदको बिघटन अनि संबैधानिक निकायहरुमा `जबर्जस्त´ नियुक्ति ! देश अझै लोकतन्त्रकै बाटोमा हिडिरहेकाे छ भनेर पत्याईदिनुपर्ने?

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

ईतिहासको सबै भन्दा ठूलो अामसभा रे! वा कति भ्रमपुर्ण बुझाई!!यहि र यस्तै बुझाईले हाेईन र मुलुक र स्वयंलाई अप्ठेरो तिर धकेल्ने? सन्दर्भ # दरवारमार्ग अामसभा, २३ माघ

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

चिडियाखानाहरु,बिकास र परिवर्तनको अग्रगामी प्रवाहसंग अनुकुलित हुन नसकेकाहरुलाई राख्नकाे लागि, बनाईएका हाेईनन् र? संघिय लोकतान्त्रिक गणतन्त्रलाई अात्मसाथ गर्न नसकेर प्रतिगमन रोज्नेहरुले यस तर्फ ध्यान दिने हो कि?

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

भनिन्छ,बिहानिले दिनकाे संकेत गर्दछ। युवा संघकाे बैठकपछि देखिएको बिरु तामाङ्ग लगायतका युवा नेताहरुको बैठक बहिष्कार गर्नु पर्ने अवस्थाले महाधिवेशन पछि बादल लगायत नेताहरुको अवस्थालाई संकेत गर्दैन र ? बेलैमा चेतना भया#

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

संविधान बिरुद्ध चालीएको कदम राज्यबिरुद्धको अपराध हुनुपर्ने होईन र?अझ असंबैधानिक कदम बिरुद्धका अावाजहरुलाई पो राजद्रोह करार! अलोकतान्त्रिक सोच र सत्ताको अायु लम्ब्याउने असफल तरिका बन्द गर, नेतृ रामकुमारी झाक्रीलाई निशर्त रिहा गर।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

संविधान र ब्यबस्थाको रक्षा को पक्षमा निर्णय गरेर सम्मानीत सर्वोच्च अदालतले अदालतको महत्व र गरिमालाई कायम गर्दै जनताको सम्मान र विश्वासलाई थप अार्जन गरेको छ र संबिधानवादको सिद्धान्त र अभ्यासमा थप माैलिक योगदान समेत गरेको छ। बधाई सम्मनीत अदालतलाई, बधाई हामी नेपालीलाई!!

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

मस्तिष्कघात भइ उपचाररत नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री नविन्द्र राज जाेशीको शीघ्र स्वास्थ्यलाभकाे कामना।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

नेपाली जनक्रान्तिको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र बिकासको लागि सक्रिय रहन , गणतन्त्र दिवसले थप प्रेरित गरोस ,सबैमा हार्दिक शुभकामना ।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

खानीजन्य वा नदिजन्य पदार्थ जे भए पनि उत्खनन् हुने ढुङ्गा, गिट्टी, वालुवा चुरे क्षेत्र सहित चुरे अासपासको तल्लो तथा माथिल्लो तटीय क्षेत्र बाट नै हो।चुरे,तराई मधेसको भविश्य के हुन्छ? जैविक विविधता र पहाडको दृश्य कस्तो होला? निहित स्वार्थको निम्ति मुलुक र जनताप्रतिको धोका बन्द गर।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

आज छुवाछूतमुक्त राष्ट्र घोषणा दिवस । जातीय छुवाछूत र भेदभाव मानव सभ्यताको कलङ्क हो । सामन्ती वर्णब्यवस्थाले सिर्जना गरेको छुवाछुत लगायत सबैखाले भेदभावको पूर्णरुपमा उन्मुलन गरौँ । सबैमा हार्दिक शुभकामना र ऐक्यवद्धता पनि ।

shakti Basnet (@basnetshakti1) 's Twitter Profile Photo

हरियाली प्रबर्द्धन ,प्रदुषण नियन्त्रण र फोहरमैलाको उचित ब्यवस्थापन गराैं। स्च्छ र स्वस्थ वातावरण कायम गराैं। विश्व वातावरण दिवसकोअवसरमा सबैलाई हार्दिक शुभकामना।